Worksheets2080/12/15
Total questions: 17
Worksheet time: 9mins
1."व्यवस्थापन भनेको जान्नु होइन गर्नु हो" यो कसको भनाई हो?
सीताराम महेश्वरी
पिटर ड्रकर
प्लेटो
वाट्सन
2.व्यवस्थापनका ४ वटा उदेश्यहरु मध्ये तलको कुन होइन?
उदेश्य र लक्षतर्फ निर्दिश्टता
परिभाषित कार्यभूमिका र व्यवस्थित सङ्गठन
सामुहिक प्रयासबाट उपलब्धी हासिल
कामको विभाजन
3.व्यवस्थापनका कार्यहरु मध्ये नियन्त्रण भित्र पर्ने परिसूचकहरु कस्तो हुनुपर्छ?
Based on Goals
Based on Objectives
Based on POSDCORB
Based on SMART
4.व्यवस्थापनका आधारहरु कतिवटा रहेका छन्?
११
१२
१३
१४
5.तलका मध्ये व्यवस्थापनका कार्यहरु कुन कुन हुन?
Planning
Organizing
Controlling
All of the above
6.How many steps are there in planning?
10
9
8
7
7.विश्व अभिनय दिवस कहिले पर्दछ?
March 25
March 26
March 27
March 28
7.सर्वप्रथम सार्वजनिक व्यवस्थापनको परिभाषा प्रयोग गर्ने को हुन?
रुसो
ह्यामर
डिवे
उड्रो विल्सन
8.नयाँ सार्वजनिक व्यवस्थापनका विशेषताहरु तलका मध्ये कुन होइन?
नतिजा,नकि प्रक्रिया
व्यवस्थापन लचकता
छरितो सरकार
निजीकरण
9.नयाँ सार्वजनिक व्यवस्थापनका विशेषताहरु कति वटा छन?
४
५
६
७
10.चैत्र १५,२०८० बाट शुरु हुने SEE परीक्षामा जम्मा कति विद्यार्थीहरु सामेल छन्?
२,५०,७७२
२,५३,६२७
५,०४,४१४
५,१५,४१५
11.नेपाल सरकारले मात्र गर्न सक्ने कार्य तलका मध्ये कुन कुन हुन?
सुरक्षा
न्याय
नीति निर्माण
माथिका सबै
12.दिगो विकास लक्षको कति नम्वर लक्षमा गुणस्तरीय शिक्षा समावेश गरिएको छ?
लक्ष्य नं.१
लक्ष्य नं.३
लक्ष्य नं.४
लक्ष्य नं.२
13. व्यवस्थापकमा हुनुपर्ने १० वटा गुणहरु मध्ये तलको कुन पर्दैन?
सम्वाद क्षमता
सदाचारिता
स्वयंउत्साही
अवधारणागत सीप
13.व्यवस्थापनका ३ वटा सीपहरु तलका मध्ये कुन होइन?
अवधारणागत सीप
मानवीय सीप
प्राविधिक सीप
प्रक्रियागत सीप
14."व्यवस्थापन अरु केही नभएर व्यावसायिक प्रशासन हो" यो कसको भनाई हो?
विवेकानन्द
सीताराम महेश्वरी
कार्ल माक्स
पिटर ड्रकर
15.Public Management means:.................?
Managing public service
Managing Organizations
Managing Staffs
Managing Materials
