NEW
Font size
Worksheets२०८०/१२/१७
Total questions: 10
Worksheet time: 5mins
1.How many processes /layers/steps are there in planning?
3
2
4
5
2.which of the following is not a characteristics of planning?
Goal directed
Futuristic
Flexible
secondary function
3.संविधानको धारा ३१ शिक्षा सम्बन्धि हकमा कति वटा शिक्षा हक उल्लेख छन्?
५
६
७
८
5.शैक्षिक जनशक्ति विकास केन्द्रको स्थापना कहिले भएको हो?
२०५२
२०५०
२०५७
२०५६
5.अनिवार्य तथा निशुल्क शिक्षा ऐन,२०७५ कहिले जारी भएको हो?
२०७५/०६/२२
२०७५/०६/२५
२०७५/०६/२७
२०७५/०६/२९
6.शिक्षकका ८ वटा सक्षमताहरु मध्ये कति वटा सक्षमताहरुको आधारमा मेन्टरिङ फारम तयार गरिएको हुन्छ?
४
५
६
७
7.तलका मध्ये शैक्षिक योजना चक्र कुन होइन?
Making structure
Formulation
Implementation
plan evaluation
provide direction
8.प्राथमिक शिक्षा परियोजनाको समयावधि कति हो?
२०४१-२०४२
२०४१-२०४३
२०४१-२०४४
२०४१-२०४५
9.What are the ESP preparation process?
Sector Analysis
policy & strategies
program design
Activities & action plan
All of the above
10.शिक्षक पेशागत विकास प्रारुप,२०८० अनुसार TPD Face to face/online तालिम कति दिनको हुन्छ?
१०
१५
२०
२५
