Font size
WorksheetsQuiz Master Tikaram Acharya
Total questions: 10
Worksheet time: 9mins
प्रत्येक कार्यालयले आफुले गरेको कारोवारको भुक्तानी दिन वांकीको कच्चावारी आ.व. सकिएको कति दिन भित्र कोलेनिकामा पठाउनु पर्छ ?
१५
२०
२५
३५
प्रविधिको राम्रो ज्ञान हुनु व्यवस्थापकको कुन सीप अन्तर्गत पर्छ ?
वैज्ञानिक सीप
प्राविधिक सीप
अवधारणागत सीप
मानवीय सीप
What is the name of the conceptual framework in which the research is carried out?
Research hypothesis
Synopsis of Research
Research paradigm
Research design
In dual concern model the style which represents a low level of concern for both self and other known as__________.
Avoiding
Dominating
Obliging
Compromising
आ.व. २०७६/७७ को तुलनामा आ.व. २०७८/७९ मा नेपालमा बैदेशिक सहायता कति प्रतिशतले ह्रास आएको थियो ?
0.66
1.01
1.33
1.66
The main purpose of using ICT for classroom teaching is to..............
make the classroom instructions interesting
divert students' attention in the class
keep students engaged in the class
optimize learning outcomes of teaching
ReAL Plan अन्तर्गत ५०%-७०% भन्दा कम सिकाइ अवस्थाका विद्यार्थीहरुलाइ तलका मध्ये कुन समूहमा समूहीकरण गरिन्छ ?
Blue group
Green group
Orange group
Yellow group
तलका मध्ये कुन "गैर प्राकृतिक" विपद् होइन ?
विकिरण चुहावट
हिमताद विष्फोटन
ग्यास विष्फोटन
सुक्ष्म जीवाणु आतङ्क
सार्वजनिक वित्तीय व्यवस्थापनको भनेको के हो ?
सम्झौता भनेको कै हो ? सम्झौता पत्र तयार गर्दा ध्यान दिनुपर्ने ३ ओटा विषयहर लेख्नुहोस् ।
