wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

जनज्योति आधारभुत

Total questions: 11

Worksheet time: 5mins

Name
Class
Date
1.

नेपालको सबैभन्दा सानो जिल्ला कुन हो ?

a)

ललितपुर

b)

काठमाडौँ

c)

भक्तपुर

d)

काभ्रे

2.

कर्णाली नदिको लम्बाइ कति छ?

a)

५०५

b)

५०६

c)

५०७

d)

५०७

3.

तलका मध्ये कर्णाली प्रदेशमा भित्र नपर्ने जिल्ला कुन हो?

a)

कालिकोट

b)

दैलेख

c)

जाजरकोट

d)

बाँके

4.

कक्षा १-३ को पाठ्यभार कति हो?

a)

२६

b)

२८

c)

३२

d)

२४

5.

मन्दिरै मन्दिरको शहर भनेर कुन शहरलाई चिनिन्छ ?

a)

धनगढी

b)

धरान

c)

काठमाडौँ

d)

नेपालगन्ज

6.

तिलिचो ताल कुन जिल्लामा पर्छ?

a)

मनाङ

b)

मुस्ताङ

c)

कास्की

d)

गोर्खा

7.

हिमाल पारिक जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ?

a)

मनाङ र मुस्ताङ

b)

डोटि र डडेल्धुरा

c)

हुु्ला र जु्ला

d)

कैलाली कन्चनपुर

8.

हालको शिक्षा मन्त्रीको नाम के हो?

रघुजी पन्त

a)
रघुजी पन्त
b)
राजेश कर्ण
c)
माया शर्मा
d)
सुरेश थापा
9.

५२*३८‌‍‍मान कति हुन्छ

a)

१९७६

b)

१८७६

c)

१९७७

d)

१८७७

10.

१५० को २०प्रतिशत कति हुन्छ?

a)

१५

b)

२५

c)

३०

d)

३५

11.

यदि एक घण्टामा ४ ओटा मेसिनले ४ वटा समान बनाउछन् भने ८ मेसिनले ८ वटा समान बनाउन कति समय लाग्छ?

a)

१ घण्टा

b)

२ घन्टा

c)

३० मिनेट

d)

४ घण्टा