wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

हाजिरीजबाफ

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

नेपालको संघिय राजधानी कुन हो ?

a)

हेटौडा

b)

पोखरा

c)

काठमाण्डौ

d)

जनकपुर

2.

बाग्मती प्रदेशको राजधानी कुन हो ?

a)

पोखरा

b)

काठमाडौ

c)

लिलितपुर

d)

हेटौडा

3.

यो फोटो कस्को हो

a)

नारयण गोपाल

b)

लक्ष्मि प्रसाद बेवकोटा

c)

भनुभक्त आचार्य

d)

भैरब अर्याल

4.

फोटो हेरेर नाम भन्‍नु होस ।

a)

वानिरा गिरी

b)

पासाङ् ल्यामु शेर्पा

c)

तारा देवी

d)

अरुणा लामा

5.

दिनभरि उल्टो रातभरी सुल्टो के हो ?

a)
सूर्य
b)
तारा
c)

चमेरो

d)
पृथ्वी
6.

मानब निर्मित सबै भन्दा ठूलो ताल कुन हो ?

a)

रारा ताल

b)

भरत ताल

c)

इन्द्रशरववर

d)

माथिको सबै

7.

सबै भन्दा बढी बाच्‍ने जिव कुन हो ?

a)
टार्डिग्रेड
b)
हाथी
c)
गधा
d)
कछुवा
8.

मुना मदन महाकाव्य लेखक को हुन ?

a)
सुर्यप्रसाद उपाध्याय
b)
गोपालप्रसाद रिमाल
c)
भानुभक्त आचार्य
d)
लक्ष्मीप्रसाद देवकोटा
9.

खाना खाइसके पछि रुने जिव कुन हो ?

a)
पक्षी
b)
मछली
c)

गोही

d)
कीट
10.

यो कुन चरा हो ?

a)

परेवा

b)

भङगेरा

c)

काँडेभ्याकुर

d)

तित्रा