Worksheetsoffice Quiz
Total questions: 10
Worksheet time: 5mins
टि ट्वान्टी विश्वकपमा नेपाल र दक्षीण अफ्रिकाबीची भएको खेलमा सोमपाल कामीले कति मिटरको छक्का प्रहार गरेका थिए ?
९० मिटर
१०० मिटर
१०५ मिटर
१०७ मिटर
टि ट्वन्टी विश्वकप अन्तरगत नेपाल र दक्षीण अफ्रीकाको खेलमा दक्षीण अफ्रिकाको पहिलो वीकेट नेपालका कुन खेलाडीले लिएका थिए ?
सन्दिप लामिछाने
कुशल भुर्तेल
दिपेन्द्र ऐरी
कुशल मल्ल
सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल कहाँको भ्रमणमा हुनुहुन्छ ?
यूरोप
अफ्रीका
अमेरिका
अष्ट्रेलिया
सन २०१४ मा पहिलो पटक नेपालले टि ट्वान्टी विश्वकप खेल्दा नेपाली क्रिकेट दलको कप्तीनी कसले गरेका थिए ?
ज्ञानन्द्र मल्ल
शक्ति गौचन
पारस खड्का
सुवाश खकुरेल
उनी पूर्व राष्ट्रिय खेलाडी हुन । उनी कुन खेलसँग सम्बन्धित छन ?
क्रिकेट
म्याराथन
भलिबल
फुटबल
कर्णाली प्रदेशका वर्तमान मुख्यमन्त्री को हुन ?
यमलाल कँडेल
रविन्द्र शर्मा
महेन्द्र शाही
जीवन शाही
दुल्लू नगरपालिकाको घोषणा कहिले भएको हो ?
२०७३ फागुन २७
२०७१ जेठ ५
२०७१ बैशाख २५
२०७२ कार्तिक २३
दुल्लू नगरपालिकाको अधिकतम उचाई कति मिटर रहेको छ ?
१५३६
१२७६
१२३६
१५२१
गोसाइ कुण्ड कुन जिल्लामा रहेको छ ?
काभ्रे
रसुवा
मनाङ
म्याग्दी
"म कहिल्यै हार्दिन, कित जित्छ कि सिक्छु" यो कसको भनाई हो ?
कार्ल मार्क्स
नेल्शन मण्डेला
पृथ्वीनारायण शाह
हिटलर
