wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

IT training Quizz

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

१.बिद्यालयमा सुचना प्रविधिको प्रयोग सम्बन्धि निर्देशिका कहिले जारी भएको थियो ?

a)

वि.स २०६९

b)

वि.स २०६७

c)

वि.स २०६८

d)

वि.स २०७९

2.

२. IEMIS को पुरा रुप के हो

a)

Integrated Education Management Information system

b)

Integrated Education Information Management system

c)

Integrated Educational Management Information system

d)

Integrated Educational Manage Information system

3.

३. Read को Past Participle (V3) के हुन्छ ?

a)

Red

b)

Reed

c)

Readed

d)

Read

4.

४.यदि Good Morning लाई ११ ले  कोड गरिन्छ Good Afternoon लाई १३ ले  कोड गरिन्छ भने Good Night लाई के ले कोड गरिन्छ ?

a)

b)

c)

१०

d)

११

5.

५. मोदी गाउँपालिकामा कति वटा वडा रहेका छन ?

a)

b)

c)

d)

6.

६. शिक्षकको पेशागत विकासको प्ररुप शैक्षिक जनशक्ति विकास परिषदबाट कहिले स्वकृति भयो ?

     

     

a)

क)         २०७३ चैत्र २    

b)

 ख)२०७२ चैत्र ५ 

c)

ग) २०७२ चैत्र ३

d)

घ) २०७२ वैशाख ३

7.

७. नेपालको संविधान २०७२ मा राज्यका ...................... वटा नीतिहरु समावेश गरिएको छ ?

a)

क)         १२                                  

b)

ख) १३

c)

ग) ११

d)

घ) १०

8.

८. विद्यालयलाई शान्ति क्षेत्र घोषणा कहिले गरियो ?

   

         

a)

क)         २०६८ जेठ ११       

b)

 ख) २०६४ वैशाख ४  

c)

ग) २०७६ जेठ ११

d)

घ) २०७४ वैशाख ४

9.

९. शिक्षा ऐनले विद्यालय व्यवस्थापन समितिको संख्या कति रहने व्यवस्था गरेको छ ।

                   

a)

क)         १० जना  

b)

 ख) ९ जना  

c)

ग) ११ जना

d)

    घ) ७ जना

10.

१०.   कम्प्युटर माउसको आविष्कार कसले गरेका हुन् ?

 

                 

a)

क) Douglas Engelbert   

b)

ख) Alain aspect

c)

ग) Allen Bard  

d)

घ) Sydney Brenner