wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

create sunil

Total questions: 15

Worksheet time: 2mins

Name
Class
Date
1.

स्वस्थ मानिसको मुटुले एक मिनेटमा कति लिटर रगत शरीरभर पठाउँछ?

a)

२ लिटर

b)

३ लिटर

c)

४ लिटर

d)

५ लिटर

2.

Thyroid ग्रन्थी कहाँ हुन्छ?

a)

गर्धनमा

b)

घाँटीमा

c)

छातिमा

d)

गालामा

3.

टी‍वी चिकत्सा पत्ता लगाउने वैज्ञानिक को हुन् ?

a)

रवर्ट कोच

b)

वैज्ञानिक आरटी

c)

थोमस एल्वा एडिसन

d)

न्यूटन

4.

मुटुमा पाईने मांसपेशीलाई केभनिन्छ ?

a)

कार्डीयल सेल

b)

कार्डीयाक मसल

c)

कार्डीयल अर्गान

d)

कुनैपनिहोईन

5.

यौवन अवस्था कति वर्ष देखि शुरु हुन्छ ?

a)

१२

b)

१३

c)

१४

d)

१६

6.

ट्राकोमा रोग शरीरको कुन भाभगमा लाग्दछ?

a)

टाउको

b)

आँखा

c)

घाँटी

d)

कान

7.

हाम्रो नङ वर्ष भरीमा कति ईन्च वढ्दछ?

a)

१४.५इन्च

b)

१३.५इन्च

c)

१२.५इन्च

d)

११.५ इन्च

8.

मानिस स्वस्थ रहन कति किसिमको भिटामिनको आवश्यक पर्दछ?

a)

१०

b)

११

c)

१२

d)

१३

9.

कुन ग्रुपको रगतलाई universal Donar भनिन्छ?

a)

O

b)

AB

c)

A

d)

B

10.

मेरुदण्डमा कतिवटा हाडहरु हुन्छन् ?

a)

२२

b)

३३

c)

११

d)

४४

11.

भिटामिन वी १ को कमीले कुन रोग लाग्दछ ?

a)

बेरीबेरी

b)

थाईमिन

c)

थाईराईड

d)

कुनै पनि होईन

12.

भिटामिन डी को आविष्कार को हुन् ?

a)

न्यूटन

b)

अलेक्जेन्डर

13.

कुन महासागरमा मानिस डुव्दैनन् ?

a)

प्रसान्त महासागर

b)

हिन्द मशासागर

c)

मृत सागर

d)

कुनैपनि होईन

14.

कपडामा अखवार छाप्ने देश कुन हो ?

a)

स्पेन

b)

व्राजील

c)

अमेरीका

d)

नाईजेरिया

15.

विश्वको पहिलो वोल्ने चलचित्र कुन हो ?

a)

जर्ज सिंगर

b)

we are all

c)

peace

d)

all of the avobe