Free Printable Worksheets
Font size
More settings
मल्लकालमा एकीकृत नेपाल उपत्यकाको राजधानी कहाँ थियो?
कीर्तिपुर
भक्तपुर
कान्तिपुर
गोरखा
दौरा सुरवालको सुरुवात गर्ने प्रधानमन्त्री को हुन्?
जङ्गबहादुर राणा
पृथ्वी नारायण शाह
भीमसेन थापा
प्रताप सिंह शाह
मङ्सिर महिनामा मात्र विवाह गर्ने नेपालको जाति कुन हो?
नेवार
तामाङ
ल्होमी
थामी
वर्षभन्दा दिन लामो हुने ग्रह कुन हो?
बुध ग्रह
मङ्गल ग्रह
अरुण ग्रह
शुक्र ग्रह
View all
5 questions
हाजिरि जवाफ प्रतियोगिता
Worksheet
•
1st - 2nd Grade