wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

साइरस

Total questions: 10

Worksheet time: 6mins

Name
Class
Date
1.

तिमी कुन जिल्लामा बस्छौ

a)

इलाम

b)

झापा

c)

मोरङ

d)

कोशि

2.

सगरमाथा कुन जिल्लामा पर्छ

a)

झापा

b)

धनकुटा

c)

सोलुखुम्बु

d)

खोटाङ

3.

नेपालमा कति वटा प्रदेश छन्

a)

b)

c)

d)

११

4.

नेपालमा कति वटा नगरपालिका छन्

a)

११

b)

२७६

c)

४६०

d)

5.

नेपालको ठुलो जिल्ला कुन हो

a)

हुम्ला

b)

डोल्पा

c)

ालिकोट

d)

काठमाण्डौ

6.

नेपालको राष्ट्रिय पक्षी कुन हो

a)

डाफे

b)

ढुकुर

c)

परेवा

d)

मयूर

7.

नेपालको सानो जिल्ला कुन हो

a)

काठमाण्डौ

b)

भक्तपुर

c)

कास्की

d)

झापा

8.

चिया खेतिका लागि प्रसिद्द जिल्ला कुन हो

a)

इलाम

b)

झापा

c)

पाचथर

d)

मोरङ

9.

खोल्साको सुन भनेर चिनिने बालि कुन हो

a)

अदुवा

b)

अलैचि

c)

आलु

d)

स्याउ

10.

नेपालको राष्ट्रिय फल कुन हो

a)

स्याउ

b)

अनार

c)

कागति

d)

सुन्तला