Worksheetsनेपाली सामान्य ज्ञान
Total questions: 30
Worksheet time: 15mins
नेपालको नया संविधान कहिले जारी भएको हो ?
२०७०
२०७२
२०७१
२०७३
नेपालको सबैभन्दा उच्च पर्वत कुन हो?
अन्नपूर्ण
धौलागिरी
मकालु
गौरीशंकर
नेपालको राष्ट्रिय खेल कुन हो?
वालिबल
फुटबल
टेनिस
क्रिकेट
नेपालको पहिलो राजा को हुन?
महेन्द्र
भुक्तामान
प्रिथ्वीनारायण
ग्यानेन्द्र
नेपालको सबैभन्दा ठूलो नदी कुन हो?
सुनकोशी
कोशी
मर्स्याङ्दी
काली गण्डकी
नेपालको कुन जिल्ला सबैभन्दा ठूलो हो?
काठमाडौं
ललितपुर
पोखरा
डोल्पा
नेपालको कुन चाडपर्वमा घर बनाउने गर्छन?
छठ
दशै
तिहार
होली
नेपालको कुन राजमार्गले देशको पूर्व-पश्चिम भाग जोड्छ?
मदन भण्डारी राजमार्ग
विपी राजमार्ग
महेन्द् राजमार्ग
अरनिको राजमार्ग
नेपालको कुन अर्थतन्त्र अर्थात व्यापार र उद्योग विकासमा आधारित छ?
राजनीति र सामाजिक विकास
शिक्षा र स्वास्थ्य
कृषि र पशुपालन
व्यापार र उद्योग
नेपालको सबैभन्दा ठूलो ताल कुन हो?
रारा
फेवा
गोसाइनकुण्ड
तिलिचो
नेपालको राष्ट्रिय फूल कुन हो?
लालीगुराँस
रोहिनी
गुलाफ
सुनको फूल
नेपालको कुन जिल्ला सबैभन्दा ठूलो वन्यजन्तु आरक्षित क्षेत्र हो?
चितवन
बार्दिया
शिखर
बन्दीपुर
नेपालको सबैभन्दा ठूलो शहर कुन हो?
काठमाडौं
पोखरा
बुटवल
बिराटनगर
नेपालको कुन जिल्लामा सबैभन्दा बढी स्थानिय तह रहेका छन ?
काठमाडौं
बागलुङ
धनकुटा
सर्लाही
नेपालको कुन जिल्लामा सबैभन्दा कम स्थानिय तह रहेका छन ?
मनाङ
मुस्ताङ
पुर्वि रुकुम
डोटी
नेपाल भारत भन्दा २२, चिन भन्दा ६५ गुणा सानो छ भने रुसभन्दा कति गुणा सानो छ ?
१८५ गुणा
९१ गुणा
१२५ गुणा
१५७ गुणा
धेरै जिल्ला संग सिमाना जोडीयको जिल्ला कुन हो ?
धादिङ
सिन्धुली
मकवानपुर्
गुल्मी
क्षेत्रफल का आधारमा दिइएका मध्ये सबैभन्दा ठुलो जिल्ला कुन हो ?
भक्तपुर
पर्बत
तेहथुम
काठमाडौँ
उपत्यकाको पुरानो शहर कुन हो ?
भक्तपुर
काठमाडौँ
ललितपुर्
दाङ
जुनारको लागि नेपाल को प्रसिद स्थान कुन हो ?
अर्घाखाची
गुल्मी
सिन्धुली
रामेछाप
सबैभन्दा उच्च स्थान मा रहेको बिमानस्थल कुन हो ?
लामटाङ्ग रसुवा
मनाङ्ग
सिमिकोट हुम्ला
ढोरपाटन बागलुङ
नेपालमा प्रौढ शिक्षाको सुरुवात कहिलेदेखि भयको हो ?
बि.स. २०११
बि.स. २०१२
बि.स. २०१३
बि.स. २०१४
नेपालमा DNA परीक्षणको सुरुवात कहिले भएकोे हो ?
बि.स. २०६३/०६/१९
बि.स. २०६३/०६/२०
बि.स. २०६३/०६/२१
बि.स. २०६३/०६/२२
नेपालमा निशुल्क प्रसुती सेवा कहिलेदेखि सुआरम्भ भएकोे हो ?
बि.स. २०६३/०६/१९
बि.स. २०६४/०९/०१
बि.स. २०६५/१०/०५
बि.स. २०६५/१०/०१
नोबेल पुरस्कार कतिवटा बिधामा दिने गरिन्छ ?
3
4
5
6
तलका मध्ये कुन सर्च इन्जिन अन्तरगत पर्दैन ?
gmail
mozilla firefox
google chrome
opera
नेपालको सबैभन्दा अग्लो झोलुङ्गे पुल कुन जिल्लामा पर्छ ?
पर्वत
बाग्लुङ
मनाङ
गोरखा
चराको घरलाई गुँड भनिन्छ भने धमिराको घरलाई के भनिन्छ ?
गोलो
देवल
दरबार
धोद्रो
नेपालको दोसो अग्लो हिमाल कुन हो?
मनास्लु
मकालु
धवलागिरी
कन चनजङ घा
नेपाल को कुन जिल्ला म घोडाघोडी ताल अवस्थित छ ?
मुगु
कैलाली
मकवानपुर
चितवन
