wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Samajik

Total questions: 22

Worksheet time: 7mins

Name
Class
Date
1.
  1. नेपाली नागरिकता प्राप्त गर्नका लागि कुन कागजात आवश्यक छ?

a)

पासपोर्ट

b)

जन्म प्रमाणपत्र

c)

ड्राइभर लाइसेन्स

d)

विद्यार्थी परिचय पत्र

2.
  1. देशका बासिन्दालाई के भनिन्छ

a)

नागरिक

b)

अस्थायी बासिन्दा

c)

ग्रीन कार्ड होल्डर

d)

PR

3.
  1. नेपालमा नागरिकता प्राप्त गर्ने कति तरिका छन्

a)

दुई 

b)

पाँच 

c)

चार

d)

तिन

4.

………पूर्वक बाँच्न पाउनु सबैको अधिकार हो। 

a)

गर्व

b)

ढुक्क 

c)

दुःख 

d)

सम्मान 

5.
  1. नेपाली नागरिकले संविधान अनुसार कतिवटा नागरिक अधिकार पाउने हक छ। 

a)

३०

b)

३१

c)

३२ 

d)

३३

6.
  1. राज्यलाई कर तिर्नु नागरिकको कुन कर्तव्य हो?

a)

नैतिक कर्तव्य

b)

कानुनी कर्तव्य

c)

नागरिक कर्तव्य 

7.
  1. नेपालको संविधानले धारा…….. ले विभिन्न बालअधिकारको प्रावधान गरेको छ।


a)

धारा ३८ 

b)

धारा ४० 

c)

धारा ३९

d)

धारा ४१ 

8.
  1. बालबालिकाको हकहितका लागि संयुक्त राष्ट्रसङ्घ अन्तर्गत कुन संस्थाले काम गर्छ?

a)

ICO

b)

UNESCO

c)

UNICEF

d)

FAO

9.
  1. घर, विद्यालय ,बजार, बाटोघाटोमा…… हुन सक्छन्।

a)

सावधानी

b)

चोर 

c)

खतरा 

d)

प्रहरी

10.
  1. एम्बुलेन्सको आकस्मिक सेवाको फोन नम्बर कति हो?

a)

१००

b)

१०२

c)

१०३

d)

१०१

11.
  1. ……………ले दुर्घटना वा अन्य खतरा सम्बन्धी चेतावनी दिन्छन्। 

a)

आदेशमूलक चिन्हहरू

b)

जानकारीमूलक चिनहरू 

c)

चेतावनीमूलक चिन्हहरू। 

12.
  1. पृथ्वीनारायण शाहको जन्म कुन मितिमा भएको थियो? 

a)

विक्रम सम्वत १७७९ पुष २७ 

b)

विक्रम सम्वत १७९९ पुष २७ 


c)

विक्रम सम्वत १८०० पुष २७ 


d)

विक्रम सम्वत १७ ७८ पुष २७ 


13.
  1. पृथ्वीनारायण शाहका बुबाको नाम के हो?

a)

नरभुपाल शाह 

b)

बहादुर शाह

c)

प्रताप सिंह शाह 

d)

रणबहादुर शाह 

14.

नेपाल एकीकरण नभएको भए अरु देश जस्तै नेपाल पनि …………को उपनिवेश बन्न सक्थ्यो।


a)

भारत

b)

चीन

c)

रसिया

d)

बेलायत

15.
  1. कसलाई आधुनिक नेपालको संस्थापक मानिन्छ?

a)

बहादुर शाह 

b)

बलभद्र कुँवर 

c)

भीमसेन थापा 

d)

पृथ्वीनारायण शाह

16.
  1. गहौँ, सतहूँ, भिरकोट, ढोर कुन राज्यहरू थिए?

a)

बाइसे राज्य 


b)

चौबीसे राज्य

c)

तेईसे राज्य 

d)

पचिसे राज्य

17.

नेपालको एकीकरण कति चरणमा भएको थियो? 


a)

एक 

b)

दुई 

c)

तीन 

d)

चार 

18.

बेलायती साम्राज्य भारतमा केको रूपमा छिरेका थिए?

a)

शिक्षक 

b)

प्रहरी 

c)

व्यापारी 

d)

डाक्टर 

19.

राजेन्द्र लक्ष्मी पृथ्वीनारायण शाहका को थिए? 

a)

बहिनी

b)

पत्नी 

c)

दिदी 

d)

बुहारी

20.
  1. प्रताप सिंह शाह र बहादुर शाहबीच के नाता थियो?

a)

शत्रु 

b)

मित 

c)

सिपाही 

d)

दाजुभाइ 

21.

नेपाली इतिहासमा को राजालाई बौलाह राजाका रूपमा चिनिन्छ?

a)

प्रताप सिंह शाह 

b)

बहादुर शाह 

c)

रणबहादुर शाह

d)

गिरवान युद्ध विक्रम शाह 

22.

नायबी शासन भनेको के हो? 

a)


राजाहरू वृद्ध भएको अवस्थामा अर्को व्यक्तिले शासन गर्ने व्यवस्था 

b)

राजाहरू नाबालक भएको अवस्थामा अर्को वयस्क व्यक्तिले शासन गर्ने व्यवस्था