Font size
Worksheetsclass 10
Total questions: 21
Worksheet time: 12mins
नेपालमा जन्मेको पहिलो टेष्ट्ट्युब बेबि कुन हो ?
लिउस ब्राउन
ॐमनी तामाङ
सोफिया
किराबो
प्रयोगशालामा एमोनिया ग्यास बनाउन कुन रसायन आवस्यक पर्छ?
NH4Cl
Ca(OH)2
NH4Cl र Ca(OH)2
कुनै पनि आवस्यक पर्दैन
बेरेलियम र म्याग्नेसियको सयुज्याता (a) हुन्छ ।
कुन कुन भनाई सहि छन
1 क्रिया र प्रतिक्रिया बराबर तर बिपरित हुन्छ
2 गुरुत्वकर्षण बल पिण्डसग समानुपातिक हुन्छ
3 गुरुत्वकर्षण बल दुरिको बर्गसग ब्युत्कमानुपातिक हुन्छ
1 मात्र
2 मात्र
1 र 2 मात्र
सबै सहि छन
पुरुषमा हुने क्रोमोजोम तलका मध्ये कुन हो?
44+OX
44+XX
44+XXY
44+XY
चुनढुङाको रासायनिक अणुसुत्र के हो
CaCaO3
H2O
NaCl
H2SO4
फुल पर्ने ,घारलाई नियन्त्रण गर्ने ,सेक्स फेरोमेन निकाल्ने काम कुन मौरीको हो
भाले
कर्मि
रानी
रानी र कर्मी दुबै
अक्सिजनको परमाणु भार कति हुन्छ?
15
16
17
18
तलका मध्ये कुन बलको एकाई हो
Joule
Pascal
Newtons
Meter
Kilogram
कोषको कुन भागलाई पावर हाउस भनिछ ?
माईटोकोन्डृया
गोल्जी बडि
लाईसोजोम सुईसाईडल ब्याग
न्युक्लियस
What is the fullform of CPU
automatic teller mechnine
Brain of computer
Central Processing Unit
Artificial Intelligence
कोषको ब्रेन Brain भनेर कुनलाई चिनिन्छ?
cell wall
cell membrane
nucleus
chromojome
कोषको ब्रेन Brain भनेर कुनलाई चिनिन्छ?
cell wall
cell membrane
nucleus
chromojome
प्रोटिन बाट बनेको निर्जिब बस्तु कुन हो?
Cell wall
Cell membrane
DNA
Cytoplasma
तलका मध्ये कुन input device होइन ?
mouse
keyboard
Scannar
Display
कुनै बस्तु ,घटना वा प्रक्रियालाई ध्यानपुर्बक ज्ञानेन्दृयबाट अनुभव गर्ने प्रक्रियालाई के भनिन्छ ?
परिक्षण
परिकल्पना
जिज्ञासा
अवलोकन
बुद्धिमत्ता र मानवीय क्षामतालाई मेसिनको प्रयोगबाट बुझी कार्य गर्न सक्ने नवीनता प्रबिधी कुन हो?
रोबोर्टिक्स
आर्टिकल ईन्टेलिजेन्स
भर्चुअल रियालिटि
गुगल क्लास
सामाजिक सन्जाल प्रयोग गरेर अरुलाई धम्काउने डराउने वा मान हानी गर्ने , मानसिक पतन गर्ने कार्य कुन प्रकारको अपराध हो?
पहिचान चोरी
साईबर बुलिङ
ह्यायाकिङ
पाईरेटिङ
कोष सबन्धी अध्यायन गर्ने बिज्ञानको शाखालाई के भनिन्छ ?
Histology
Cytology
Cytogenetics
Anatomy
चरको मान परिवर्तन गर्न नसकिने चरलाई के भनिन्छ?
आश्रति चर
स्वतन्त्र चर
नियन्त्रण चर
कुनैपनी होइन
तलका विशेषताका आधारमा फाईलम पत्ता लगाउनुहोस
1)शरीर तारा जस्तो हुन्छ
२) हिडडुल गर्न ट्युब फिट प्रयोग गर्छ ?
मोलास्का
एनिलिडा
ईकाईनोडर्माटा
एसकिल्मेन्थेस
