wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

@@@@@@

Total questions: 20

Worksheet time: 11mins

Name
Class
Date
1.

चर्चित साहित्यिक रचना "फिरफिरे" को लेखक को हुन?

a)

रमेश बिकल

b)

बुद्धि सागर

c)

बालकृष्ण सम

d)

सुबास घिसिङ

2.

मेची पुल को लम्बाई कति मिटर रहेको छ??

a)

583

b)

593

c)

603

d)

613

3.

चन्द्रग्रहण बढी मा कति समय लाग्छ??

a)

३ घन्टा

b)

४ घन्टा

c)

५ घन्टा

d)

६ घन्टा

4.

१ देखि १५ सम्म को संख्या को योगफल कति हुन्छ???

a)

110

b)

115

c)

120

d)

125

5.

लिखित संविधा नभएको देस कुन हो??

a)

चेकोस्लोभाकिया

b)

इरान

c)

क्रोएसिया

d)

बेलायत

6.

पानी सम्बन्धी अध्यन गर्ने बिज्ञान लाई के भनिन्छ??

a)

हाइड्रोकोलोजि

b)

वाटरलोजि

c)

हाइड्रोलोजि

d)

हाइड्रोअक्साइड्लोजि

7.

नोबेल कोरोना लाई विश्व माहामरिको रुपमा कहिले घोषण गरियो??

a)

2019/12/23

b)

2019/12/31

c)

2020/01/27

d)

2020/01/31

8.

फुटबल बिस्वकप सन 2002 को बिजेता रास्ट्र??

a)

इटालि

b)

ब्राजिल

c)

जर्मनी

d)

बेलायत

9.

भलिबल लाई कहिले नेपाल को राष्ट्रिय खेल को रूपमा घोषण गरियो??

a)

२०७३/०६/२३

b)

२०७४/०२/०८

c)

२०७५/09/11

d)

२०७६/०३/09

10.

रास्ट्रकवि माधब प्रसाद घिमिरे को मृत्यु कहिले भएको थियो??

a)

२०७७/०५/०१

b)

२०७७/०५/०२

c)

२०७७/०५/३

d)

२०७७/०५/०४

11.

बिस्वकप cricket सन 2011 को उपबिजेता रास्ट्र कुन हो??

a)

india

b)

srilanka

c)

england

d)

Pakistan

12.

highest wicket taker of cricket wordcup 2019

a)

jasprit bumrah

b)

Kangiso rabada

c)

mitchall starc

d)

Ben stock

13.

बिस्वको सबैभन्दा ठुलो भुपरिवेस्ठित राष्ट्र कुन हो??

a)

नेपाल

b)

लिबिया

c)

मङ्गोलिया

d)

लेबनान

14.

बिस्वको सबैभन्दा पुरानो राजतन्त्र भएको रास्ट्र कुन हो??

a)

भुटान

b)

साउदी अरब

c)

जापान

d)

स्पेन

15.

A=6,B=5

a+a=???

a)

12

b)

11

c)

30

d)

2a

16.

"Hopman cup" कुन खेल संग सम्बन्धित छ???

a)

Boxing

b)

vollyball

c)

tennis

d)

Football

17.

The digestibility of milk fat is (a)   ???

18.

ANM को पूरा रुप के हो??

a)

auxualary nurse midwife

b)

auxualari nurse midwife

c)

auxualary nursery midwife

d)

auxualari nursery midwife

19.

रगत जम्न मद्दत गर्ने भिटामिन कुन हो?

a)

भिटामिन A

b)

भिटामिन B

c)

भिटामिन D

d)

भिटामिन K

20.

लक्ष्मी प्रसाद देबकोटा द्वारा रचना गरिएको एक मात्र उपन्यास कुन हो??

a)

शिशिर र ससिकला

b)

अन्धो मान्छे

c)

पैतला

d)

चम्पा