Worksheetsहाम्रो स्थानीय पेशा, व्यवसाय र पर्यटन
Total questions: 10
Worksheet time: 8mins
Name
Class
Date
1.
आरन भनेको ____ जन्य वस्तुको उद्योग हो।
a)
धातु
b)
प्लास्टिक
c)
रबर
d)
सुन
2.
तोरी पेल्ने परम्परागत साधारण उपकरणलाई के भनिन्छ?
a)
आरन
b)
कोल
c)
कल
d)
हलो
3.
माटाको सामान बनाउने मान्छेलाई के भनिन्छ?
a)
डकर्मी
b)
सिकर्मी
c)
कुमाले
d)
मिस्त्री
4.
मादलको सानो भागलाई के भनिन्छ?
a)
भाले
b)
पोथी
c)
खरी
d)
किट
5.
मान्द्रो के बाट बनेको हुन्छ?
a)
बांँसको पात
b)
बाँसको ढुङ्ग्रो
c)
बाँसको तुप्पो
d)
बाँसको चोया
6.
भैरवनाथ मन्दिर कति वडा नम्बरमा पर्छ?
a)
३
b)
४
c)
५
d)
६
7.
सिकलसेल एनिमिया _____रोग हो।
a)
आनुवंशिक
b)
सरूवा
c)
नसर्ने
d)
मानसिक
8.
थालेसेमिया _______रोग हो ?
a)
रक्त
b)
मानसिक
c)
सरूवा
d)
एड्स
9.
बालबालिकाहरूको कति प्रतिशत विकास सुनौलो हजार दिनको अवधिमा हुने गर्दछ?
a)
६०
b)
७०
c)
८०
d)
९०
10.
सुनौलो हजार दिन भनेको के हो ?
4 lines
100 %
