NEW
Font size
Worksheets३० दिने सेवाकालिन तालिम
Total questions: 15
Worksheet time: 7mins
नेपालमा हाल कतिवटा सरकार अस्तित्वमा रहेको छन् ?
661
753
661
761
३० कार्यदिने तालिम कहिले देखी सुरु भएको हो ?
8/7
8/8
8/9
7/9
शिक्षक सेवा आयोगको अध्यक्षको नाम के हो ?
मधु मरासिनि
मधु आचार्य
मधु प्रसाद रिमाल
मधुप्रसाद रेग्मि
राष्टिय प्राकृतिक श्रोत वित्त आयोगको हालको अध्यक्ष को हुन ?
बाला नन्द शर्मा
बालानन्द पौड्याल
बेगानन्द शर्मा
गोविन्द कार्की
रोहित कुमार पौड्यालको फोटो कुन हो ?
संघीयताको सन्दर्भमा 3F मध्य एउटा F कुन हो ?
Foundation
Fraind
Fand
Fund
३० दिने सेवाकालिन तालिमको सहभागिबाट पहिलो दिनको संयोजक को रहनु भएको थियो ?
हरी प्रसाद सोति
चक्र देव जोशि
बिरेन्द्र खड्का
प्रतिभा वली
तल देहाय मध्य शिक्षकको सुपरिवेक्षक को हो
सिनियर शिक्षक
राहातको प्रधानाध्यपक
अस्थायी प्रधानाध्यापक
प्रधानाध्यपक
यो लोगो कुन सरकारी कार्यालय संग सम्वन्धित रहेको छ ?
शिक्षक सेवा आयोग
शिक्षा विकास निर्देशनालय
CEHRD
पाठ्यक्रम विकास केन्द्र
स्थायी शिक्षकको बढुवाको लागि योग्य हुन कति वर्षको अनुभव हुन पर्दछ ?
5
3
अनुभव चाहिन्न
चार वर्ष पुरा
३० दिने सेवाकालिन तालिमको सेड्युलमा अन्तिम दिनको रिपोट म्यानेजर को रहनुभएको छ ?
फिरोज कटुवाल
टेकेन्द्र बुढा
विकल काफ्ले
धुर्व खड्का
स्थायी शिक्षकको विज्ञापनको लागि प्रतिशतको स्तर निर्धारण कस्ले गर्दछ ?
EDCU
CEHRD
TSC
ERED
शिक्षा सचिवको नाममा टिक लगाउनुहोस
दिपक शर्मा
दिपक काफ्ले
योगनिधि कार्की
तर्कमान तामाङ्ग
रौता पोखरी कुन जिल्लामा पर्दछ ?
भोजपुर
मकवानपुर
भक्तपुर
उदयपुर
हालै चर्चामा रहेको मार्सल ल कुन देश संग सम्वन्धित रहेको छ ?
South कोरिया
North कोरिया
दुवै देश संग
कुनै पनि होईन
