Worksheetsवारपाक सुलिकोट गाँउपालिका
Total questions: 10
Worksheet time: 5mins
वर्तमान पाठ्यक्रम अनुसार कक्षा ५ मा कति प्रतिशत आन्तरिक मुल्यांकनको ब्यवस्था गरिएको छ?
25
50
40
75
कक्षा ४ र ५ को विज्ञान तथा प्रविधि विषयको आन्तरिक मुल्यांकनमा सहभागिता बापत कति अंक छुट्टाइएको छ?
2
3
4
10
वर्तमान पाठ्यक्रम अनुसार कक्षा ४ र ५ को विज्ञान तथा प्रविधि विषयमा कतिवटा सक्षमताहरु रहेका छन?
5
6
7
8
कक्षा ४ को प्रश्न निर्माण गर्दा विज्ञान तथा प्रविधि विषयमा कतिवटा बस्तुगत प्रश्नहरु निकाल्नुपर्छ?
8
9
10
11
विज्ञान विषयको आन्तरिक मुल्यांकनमा तलका मध्ये कुन पर्दैन?
प्रथम त्रैमासिक परीक्षा
हाजिरी
बार्षिक परीक्षा
परियोजना कार्य
मकैको विरुवामा कुन प्रकारको जरा हुन्छ?
गुच्छे जरा
मुल जरा
माटोमुनिको जरा
माटोमाथिको जरा
फुलको भाले अंगलाई के भनिन्छ?
एन्ड्रोसियम
गाइनोसियम
क्यालिक्स
कोरोला
विशिष्टिकरण तालिकामा कक्षा ४ र ५ को विज्ञान तथा प्रविधि विषयमा कति प्रतिशत अंक ज्ञान तहमा राखिएको छ?
10
20
30
40
चित्रमा कुन प्रकिया देखाइएको छ?
कार्बन चक्र
अक्सिजन चक्र
जल चक्र
वादल चक्र
वर्तमान पाठ्यक्रमअनुसार स्वास्थ्य,शारिरिक तथा सिर्जनात्मक कला विषयको पाठ्यभार कति रहेको छ?
3
4
5
6
