NEW
Font size
Worksheetsशिक्षा सेवाका रा.प. द्वि. अधिकृतहरुको सेवाकालिन तालिम
Total questions: 15
Worksheet time: 8mins
शिक्षा सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतको सेवाकालालिन तालिम पाठ्यक्रमको Outline मा नपर्ने तलको मध्ये कुन क्षेत्र हो ?
शैक्षिक नीति
शैक्षिक नेतृत्व
शैक्षिक व्यवस्थापन
व्यक्तिगत क्षमता विकास
शिक्षा सेवा राप द्वितीय श्रेणीको सेवाकालिन तालिम कुन देशहरुको शिक्षा नीतिको तुलनात्मक अध्ययन गर्ने कुरा पाठ्यक्रममा उल्लेख छ ?
छिमेकी देश भारत र नेपाल
छिमेकी राष्ट्र चिन, भारत र नेपाल
एशियाली देशहरु
सार्क राष्ट्रहरु
योजना तयारीको सन्दर्भमा प्रयोग गरिने Abbreviation: MfDR को पुरा रुप के हो ?
Management for Development and Reconstruction
Managing for Development Result
Manage future for Development and Result
Mid-Term Framework for Development Result
शिक्षा सेवाका राजपत्रांकित अधिकृतहरुको १ महिने सेवाकालिन तालिमको सिकाइ परीक्षणका लागि लिइने अन्तिम परीक्षाको पूर्णाङ्क कति राखिएको छ ?
३०
२५
१५
१०
दिगो विकास लक्ष्य नं ४ पुरा गर्न नेपालले तयार गरेको योजना/दस्तावेज कुन हो ?
Nepal National Action Plan
Nepal Strategic Roadmap for SDG-4
SDG 4: Education 2030: Nepal National Framework
SDG 4: Status and Roadmap of Nepal
नेपालमा संघीय शासन व्यवस्था ल्याउनु पर्नाको कारण तलको मध्ये कुन होइन ?
असमानता न्यूनिकरण गर्न
सरकारहरु बीच समन्वय र सहकार्य स्थापित गर्न
विभेदको अन्त्य गर्न
क्षेत्रीय असन्तुलन हटाउन
अन्तर सरकार सम्बन्धको सिद्धान्त तलको मध्ये कुन हो ?
प्रभावकारिता
पारदर्शिता
दक्षता
माथिका सबै
योजना र रणनीति बीच रहेको अन्तर तलको मध्ये कुन होइन ?
A strategy faces outward, plan faces inward
A strategy consider factor you don't control; plan focus on what you do control
A strategy prepare expert, plan prepare existing human resources,
A strategy measure success, plan measures performance
कार्यको पुर्नसंरचना, लचिलो कार्यघण्टाको व्यवस्था, योग,ध्यान आदि विधिहरु मुख्यरुपमा के का लागि प्रयोग गरिन्छ ?
कार्य वातावरण र कार्य संस्कृति विकास गर्न
कर्मचारीलाई उत्प्रेरित गर्न
संगठनको उद्देश्य पुरा गर्न
काममा प्रभावकारी बढाउन
भारतीय शिक्षा नीतिः २०२० ले उल्लेख गरेको शिक्षा विकासको मुख्य आधार तलको मध्ये कुन हो ?
शिक्षाको पहुँच विस्तार
शिक्षाको गुणस्तर सुधार
शिक्षकको तयारी र क्षमता विकास
संस्थागत क्षमता विकास
सबै सिकाईकोआधार भावनात्मक हुन्छ, यो भनाइ कस्को हो ?
रुसो
प्लेटो
सुकरात
जिन पियाजे
अनुयायीहरूलाई विकास गर्ने अन्तिम लक्ष्यको साथ अनुयायीहरूमा बहुमूल्य र सकारात्मक परिवर्तन सिर्जना गर्ने विशेषता कुन प्रकारको नेतृत्वमा हुन्छ ?
प्रजातान्त्रिक
स्वच्छन्दतावादी
रुपान्तरणकारी
चमत्कारिक
नीति कार्यान्वयन गराउनका लागि प्रयोग विधि तहको मध्ये कुन होइन ?
राज्यद्वारा नियमन गरेर
प्रोत्साहन दिएर
शिक्षा/चेतना प्रदान गरेर
उजुरी गरेर
संघीय सरकारको आर्थिक बर्ष २०८१/८२ को बजेटमा शिक्षा क्षेत्रका लागि कूल बजेटको कति प्रतिशत रकम विनियोजन गरिएको छ ?
११.६७
१०.५३
१०.७३
१०.९१
शिक्षा सेवाका राजपत्रांकित कर्मचारीको १ महिने सेवाकालिन तालिम पाठ्यक्रममा सुशासनलाई कुन थिम अन्तर्गत राखिएको छ ?
प्रभावकारी शैक्षिक नेतृत्व
शैक्षिक शासन र संघीय प्रणाली
प्रभावकारी शैक्षिक सेवा प्रवाह
शैक्षिक सुशासन
