wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

iq and history

Total questions: 20

Worksheet time: 10mins

Name
Class
Date
1.

यदि कुनै संख्याको 40% = 80 छ भने त्यो संख्या कति हो?

a)

200

b)

180

c)

220

d)

100

2.

कुनै गाडी 80 km/hr को गतिमा 3 घण्टा चल्यो भने कुल कति दूरी पार गर्छ?

a)

200

b)

240

c)

220

d)

180

3.

एउटा घडीको मिनेट सुई 360° घुम्न कति समय लाग्छ?

a)

45min

b)

60 hour

c)

60 min

d)

30 min

4.

एउटा कोठाको चारै कुना चार बिरालो बसेका छन्। प्रत्येक बिरालोसँग तीनवटा बिरालो छन् भने जम्मा कति बिरालो भए?

a)

4

b)

7

c)

8

d)

12

5.

रामको उमेर 6 वर्ष छ। उसको दिदीको उमेर रामको भन्दा 4 वर्ष बढी छ। 10 वर्षपछि दिदीको उमेर कति हुनेछ?

a)

14

b)

14

c)

22

d)

20

6.

नेपालको इतिहासमा पहिलो पटक संविधान कहिले जारी गरिएको थियो?

a)

2007

b)

2072

c)

2004

d)

2016

7.

कोतपर्वको घटना कहिले भएको थियो?

a)

वि.सं. १९०३ असोज ३ गत

b)

वि.सं. १९०२ असोज २ गत

c)

वि.सं. १९०३ असोज ३ गते

d)

वि.सं. १९०३ असोज २ गते

8.

नेपालमा पहिलो पटक राष्ट्रिय जनगणना कहिले भएको थियो?

a)

वि.सं. १९६८

b)

इ.सं. १९६८

c)

वि.सं. २०६८

d)

वि.सं. १९७८

9.

नेपाललाई राष्ट्रसंघ (UNO) को सदस्य राष्ट्रको रूपमा कहिले स्वीकार गरियो?

a)

सन् २०५५ (वि.सं. १९९४)

b)

सन् १९५५ (वि.सं. २०१२)

c)

सन् १९५६ (वि.सं. २०१३)

d)

सन् १९५३ (वि.सं. २०११)

10.

नेपालमा पहिलो कागजी मुद्रा कहिले जारी गरिएको थियो?

a)

२००४

b)

२००३

c)

२००२

d)

२००१

11.

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा कति राज्यहरूलाई गाभेका थिए?

a)

५५

b)

५६

c)

५३

d)

५४

12.

नेपालमा पहिलो पटक आम निर्वाचन कहिले सम्पन्न भएको थियो?

a)

वि.सं. २०१५ फागुन ५

b)

वि.सं. २०१५ फागुन ८

c)

वि.सं. २०१५ फागुन ६

d)

वि.सं. २०१५ फागुन ७

13.

नेपालको पहिलो संसद कहिले गठन गरिएको थियो?

a)

२०१४

b)

२०१५

c)

२०१६

d)

२०१७

14.

एउटा किसानसँग १७ वटा भेडा थिए। तिनमध्ये सबै तर ९ वटा भागे। किसानसँग कति भेडा बाँकी छन्?

a)

9

b)

8

c)

7

d)

17

15.

तलको क्रम अनुसार अर्को अक्षर के आउँछ?
J, F, M, A, M, ?

a)

N

b)

O

c)

P

d)

J

16.

एउटा कोठामा १० जना मानिस छन्। सबैले सबैसँग हात मिलाए भने जम्मा कति पटक हात मिलाइयो?

a)

50

b)

44

c)

55

d)

45

17.

एउटा घडीमा ३ बजेको छ भने सुईहरू बीचको कोण कति डिग्री हुन्छ?

a)

180

b)

80

c)

0

d)

90

18.

यदि १००० रुपैयाँको २५% कति हुन्छ?

a)

200

b)

250

c)

150

d)

300

19.

कुनै वर्गको क्षेत्रफल 64 वर्ग सेन्टिमिटर छ भने त्यसको एक पक्षको लम्बाइ कति हुन्छ?

a)

10 cm

b)

12 cm

c)

6 cm

d)

8 cm

20.

यदि 60% = 120 छ भने त्यो संख्या कति हो?

a)

200

b)

160

c)

180

d)

150