wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Bhagwan sir

Total questions: 22

Worksheet time: 4mins

Name
Class
Date
1.

नेपालको हालको जनसंख्या कति रहेको छ ?

a)

23251423

b)

29164578

c)

26494504

d)

29146578

2.

नेपालमा कति स्थानिय तहहरु रहेका छन ?

a)

753

b)

763

c)

736

d)

735

3.

नेपालमा स्वास्थ्य विमा कार्यक्रम कुन जिल्लाबाट सुरुवाद भएको हो ?

a)

कैलाली

b)

सुखेैत

c)

नवलपुर

d)

म्गु

4.

if CITY code is equal to ZFQY than find out code of GIRL

a)

DFOI

b)

DEOJ

c)

EGOI

d)

DEOI

5.

which one of the follwing non testing devices collect purposeful students work

a)

case study

b)

port folio

c)

checklist

d)

anecdotal record+

6.

नेपालमा कति प्रदेशहरु रहेका छन् ?

a)

b)

c)

d)

7.

sikshak bata matra nirmit yojana talaka madya kun hoina ?

a)

saiksahk yojna

b)

saikshanik yojana

c)

barsik karya yojana

d)

dainik karya yojana

8.

नेपालमा कति विश्वविद्यालयहरु रहेका छन् ?

a)

१५

b)

१०

c)

२५

d)

२०

9.

which of the following learning theory focuses on providing feedback and planning learning ?

a)

classical conditioning

b)

operant conditioning theory

c)

insightful learning theory

d)

trial and error

10.

रामले एउटा बस्तु रु ९६०० मा किनेर ५ प्रतिशत घाटामा बेचेका छन तयो पैसाबाट उनले अर्कोै वस्तु किने र ५ प्रतिशत नाफामा बेचे उनको समग्र लाभ कति हो ?

?

a)

Rs 36 ghata

b)

rs 24 ghata

c)

rs 36 nafa

d)

rs 24 ghata

11.

नेपालको राष्ट्रिय खेल के हो ?

a)

वालीबॉल

b)

फुटबल

c)

हाकी

d)

क्रिकेट

12.

बिाबुले लेखेरा छोराले पूर्णता दिएको कृति कुन हो ?

कादम्बरी

सुनगाभा

दुलारी

सत्यवतिहो ?

a)

कादम्बरी

b)

सुनगाभा

c)

दुलारी

d)

सत्यवति

13.

नेपालको प्रमुख नदी कुन हो ?

a)

बागमती

b)

सुनकोशी

c)

कोशी

d)

गण्डकी

14.

शिक्षक सेवा आयोगको अध्यक्ष हुन तलका मध्ये कुन अनुभव आवश्यक छ

?

a)

नेपल सरकारको विशिष्ट श्रेणीमा कमतीमा ५ वर्ष सेवा गरेको

b)

कानुन शिक्षा वा प्रशासनको क्षेत्रमा कम्तिमा १५ वर्ष काम गरेको

c)

नेपाल सरकारको विशिष्ट श्रेणीको अनुभव प्राप्त गरेको

d)

माथिका सवै

15.

find out the odd one from the follwoing

a)

fish

b)

whale

c)

snake

d)

crocodile

16.

kun tarkari khada ragat sudda hunxa

a)

fulgovi

b)

farsi

c)

karela

d)

tamatar

17.

नेपालको tiger cup volleyball bijeta team कुन हो ?

a)

NPC

b)

Gandaki

c)

tiptop help nepal

d)

Army

18.

नेपालको प्रमुख चिया उत्पादन क्षेत्र कुन हो ?

a)

धनकुटा

b)

कास्की

c)

सुनसरी

d)

इलाम

19.

fill in the blank

6,13,28.........122

a)

57

b)

59

c)

61

d)

63

20.

नेपालको राष्ट्रिय खेलकुद महासंघको मुख्यालय कहाँ छ ?

a)

पोखरा

b)

भक्तपुर

c)

धरान

d)

काठमाडौं

21.

नेपालको प्रमुख चामल उत्पादन क्षेत्र कुन हो ?

a)

कास्की

b)

धनुषा

c)

बागलुङ

d)

सुनसरी

22.

कभ्mलुनगे पुलको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?

a)

बगलुन

b)

पर्वत

c)

स्यञ्जाा

d)

ग्ुाल्मी