NEW
Font size
Worksheetsतेस्रो दिनको क्वीज
Total questions: 10
Worksheet time: 5mins
सोह्रोँ आवधिक योजनाको कार्यान्वयन अवधि कुन हो?
२०८०-२०८५
२०८२-२०८७
२०८१-२०८६
२०७६-२०८०
अनिवार्य तथा निशुल्क शिक्षा ऐन, २०७५ को सम्वन्धमा तलका वाक्यहरु अध्ययन गरी सहि विकल्प छनौट गर्नुहोस् ।
क. यो ऐन २०७५/०६/०२ गते प्रमाणिकरण भएको हो । ख. आधारभूत शिक्षा भन्नाले कक्षा १ देखि कक्षा ८ सम्मको विद्यालयलाई सम्झनुपर्दछ
ग. माध्यमिक तह सम्मको शिक्षा निशुल्क हुनेछ घ. भर्ना, मासिक शुल्क, परीक्षा शुल्क तथा अतिरिक्त कक्षा गरी ४ क्षेत्र निशुल्क हुनुपर्ने व्यवस्था गरेको छ ।
क, ग र घ मात्र ठीक, ख बेठीक
क र ग मात्र ठीक, ख र घ बेठीक
क, ख र ग मात्र ठीक, घ बेठीक
सबै ठीक
SESP को Core value(Guidance Principal ) तलका मध्ये कुन होइन?
Divesity
Intregity
Good governance
Equility
विद्यालय सुधार योजनाको Appraisal team क- कस्को सहभागिता रहने व्यवस्था रहेको छ?
शिक्षा शाखा प्रमुख, विज्ञ सदस्य र सम्वन्धित विद्यालयको प्र.अ.
शिक्षा शाखा प्रमुख, विज्ञ सदस्य र प्रमुख प्रशासकीय अधिकृत
शिक्षा शाखा प्रमुख, वि.व्य.स. अध्यक्ष र सम्वन्धित विद्यालयको प्र.अ.
शिक्षा शाखा प्रमुख, विज्ञ सदस्य र सम्वन्धित विद्यालयको वि.व्य.स. अध्यक्ष
विद्यालय सुधार योजना निर्माण तथा कार्यान्वयनको लागि संस्थागत रुपमा कस्को जिम्मेवारी प्रमुख रहन्छ?
प्रधानाध्यापक
विद्यालय
शिक्षा अधिकृत
सामाजिक शिक्षक
विद्यालय सुधार योजना निर्माण तथा कार्यान्वयनको लागि संस्थागत रुपमा कस्को जिम्मेवारी प्रमुख रहन्छ?
प्रधानाध्यापक
विद्यालय
शिक्षा अधिकृत
सामाजिक शिक्षक
विद्यालय सुधार योजनाको अन्तिम स्विकृत कस्ले गर्दछ?
प्रधानाध्यापक
स्थानीय तह
विद्यालय सुधार योजना निर्माण कार्यटोली
विद्यालय व्यवस्थापन समिति
शिक्षा नियमावली,२०५९ को १७१ 'क' मा रहेको सामाजिक परीक्षण समितिको व्यवस्था सम्वन्धमा अध्ययन गरी सहि विकल्प छनौट गर्नुहोस्,
क. शि.अ.सं अध्यक्षको संयोजकत्वमा समिति रहनेछ । ख. सम्वन्धित वडाको वडाध्यक्ष समितको सदस्य रहनेछ ।
ग.शि.अ.सं ले तोकेको बुद्धिजीवी समितको सदस्य रहनेछ घ. विद्यालयको प्र.अ. समितिको सदस्य सचिव रहनेछ ।
क र ख ठीक, ग र घ बेठीक
क र ग ठीक, ख र घ बेठीक
क, ख र ग ठीक, घ बेठीक
सबै ठीक
सामाजिक परीक्षण प्राविधिक उपसमिति कस्ले गठन गर्ने व्यवस्था रहेको छ?
शिक्षक अभिभावक संघ
सामाजिक परीक्षण समिति
सम्वन्धित वडा
विद्यालय व्यवस्थापन समिति
सामाजिक परीक्षण मापदण्ड, २०७८ अनुसार सामाजिक परीक्षणका मूल विषयहरु कति ओटा रहेका छन?
७
८
९
१०
