Font size
WorksheetsQuiz: Using ICT
Total questions: 20
Worksheet time: 12mins
Natural numbers are written in the decimal system, which has a base of ...
(a)
If you add all the numbers from 1 to 10, what will be the total sum?
45
54
55
65
लालीगुराँस फूल वसन्त ऋतु (चैत–वैशाख) मा फुल्छ ।
ठिक
बेठिक
नेपालको राष्ट्रिय जनावर कुन हो?
बागमती प्रदेशमा कति जिल्ला छन् ?
13
12
8
9
यो रातो रंगले हाइलाइट गरिएको प्रदेश कुन हो?
गण्डकी प्रदेश
बागमती प्रदेश
मधेश प्रदेश
लुम्बिनी प्रदेश
MS Word मा शब्दलाई Bold अक्षरमा देखाउन कुन बटन प्रयोग गरिन्छ?
U
B
A
C
नेपालको राजधानी ...
Ramechhap District कुन प्रदेशमा पर्छ?
Bagmati Province
Lumbini
Province one
Gandaki Province
नेपालको राष्ट्रिय फूल कुन हो?
सुर्यकमल
कमल
गुलाब
लालीगुराँस
नेपाल विश्वको एक अद्वितीय देश हो, जहाँ प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, धार्मिक सहिष्णुता, र ऐतिहासिक सम्पदा पाइन्छन्। यहाँका जनताहरूको जीवनशैली, राष्ट्रिय पहिचान, तथा संविधान, भूगोल, संस्कृति र राजनीतिका पक्षहरूबारे जानकारी राख्नु एक सचेत नागरिकको कर्तव्य हो। नेपालको सबभन्दा सानो जिल्ला कुन हो?
भक्तपुर
सुनसरी
जुम्ला
काठमाडौँ
ध्यानमा निम्न कुराहरूप्रति सजग हुनु आवश्यक हुन्छ
शरीरप्रति होस
श्वासप्रति होस
विचारप्रति होस
भावप्रति होस
निराकारप्रति होस — शून्यप्रति सजगता
What is the full form of STEAM?
Science, Technology, Engineering, Arts, Mathematics
Science, Teaching, Engineering, Arts, Management
Social, Technical, Environmental, Artistic, Mechanical
Science, Technology, Economics, Arts, Mathematics
What does the "A" in STEAM stand for?
Agriculture
Arts
Analysis
Architecture
डिजिटल उपकरणहरूको अत्यधिक प्रयोगले विद्यार्थीहरूको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ, जस्तै तनाव, चिन्ता, र ध्यानको कमी। यद्यपि सन्तुलित र सही प्रयोगले सकारात्मक प्रभाव ल्याउन सक्छ, अत्यधिक प्रयोग भने मानसिक स्वास्थ्यमा हानी गर्न सक्छ।प्रश्न: डिजिटल उपकरणहरूको अत्यधिक प्रयोगले विद्यार्थीहरूको मानसिक स्वास्थ्यमा सकारात्मक असर पार्न सक्छ।
साँचो (True)
गलत (False)
What is the main advantage of using teaching materials in the classroom?
To make lessons longer
To enhance student engagement and understanding
To reduce the teacher’s workload
To focus only on theoretical knowledge
What is the primary goal of effective classroom management?
To ensure students are always silent
To create a positive learning environment where students are engaged and respectful
To reduce teacher-student interaction
To punish students who misbehave
तिमी कहाँ जाँदै छौ? वाक्यमा 'कहाँ' कुन प्रकारको शब्द हो?
क्रिया
सर्वनाम
प्रश्नवाचक शब्द
What does AI stand for?
Advanced Interface
Analytical Input
Automated Interaction
Artificial Intelligence
रामेछापको खोलामा पुल बनाउँदा उपयुक्त material छनोट गर्ने, design तयार गर्ने, structure मजबुत बनाउने र निर्माण प्रक्रिया पूरा गर्ने
गणितका सूत्र मात्र हल गर्ने
केवल पुलको फोटो खिच्ने र प्रस्तुति बनाउने
पुलको इतिहास मात्र पढ्ने
रामेछापको खोलामा पुल बनाउँदा उपयुक्त material छनोट गर्ने, design तयार गर्ने, structure मजबुत बनाउने र निर्माण प्रक्रिया पूरा गर्ने
