Worksheetsव्याकरण
Total questions: 16
Worksheet time: 8mins
नयनको पर्यायवाची शब्द के हुन्छ ?
नेत्र
लोचन
चक्षु
माथिका सबै
म घर जान्छु ( पुर्ण वर्तमानकाल )
म घर गइरहेको छु
म घर गएको हुनेछु
म घर गएको छु
म घर जादैछु
सुर्य के छ ?
ग्रह
तारा
उपग्रह
पुच्छ्रे तारा
इन्द्रेणीमा कतिओटा रङ्ग हुन्छ ?
६
७
८
९
पहिलो राणा प्रधानमन्त्री को हुन ?
जङ्गबहादुर राणा
भिमसेन थापा
चन्द्रशमशेर राणा
देवशमशेर राणा
सबैभन्दा ठुलो ग्रह कुन हो ?
बुध
शनि
वृहस्पति
सुर्य
रोमन सङ्ख्यामा १०० लाई केले जनाइन्छ ?
M
C
D
X
सगरमाथा आरोहण गर्ने पहिलो नेपाली को हुन ?
कामिरिता शेर्पा
पासाङ ल्हामु शेर्पा
निलआर्म स्ट्रङ
पासाङ गुरुङ
प्रसिद्ध गढीमाइ मन्दिर कुन जिल्लामा पर्छ ?
रौतहट
बारा
पर्सा
सर्लाही
जानकी मन्दिरलाई अर्को कुन नामले चिनिन्छ ?
जनकपुर मन्दिर
सीता मन्दिर
नौलाखा मन्दिर
जनक मन्दिर
रौतहटमा कतिओटा स्थानीय तह रहेको छ ?
१५
१६
१७
१८
रौतहटमा कतिओटा गाउँपालिका रहेको छ ?
२
३
१६
१८
नेपालको आदिकवि कसलाई भनिन्छ ?
लक्ष्मीप्रसाद देवकोटा
भानुभक्त आचार्य
मोतीराम भट्ट
माधवप्रसाद घिमिरे
तलका मध्ये कुन ठिक छ ?
बिकास
विकाश
वीकास
विकास
नेपालमा कति प्रकारका माटो पाइन्छ ?
२
३
४
५
गणतन्त्र दिवस कहिले मनाइन्छ ?
बैशाख ११
फागुन ७
जेठ १५
माघ १६
