Worksheetsबाघ भैरव आ वि हाजीरी जवाफ प्रतियाेगिता २०८२
Total questions: 50
Worksheet time: 41mins
हाल नेपालकाे राष्ट्रपती काे हुन् ।
प्रचण्ड
के पी वली
रामचन्द्र पौडेल
विद्यादेवी भण्डारी
म भात खान्छु । काे अकरण के हुन्छ ।
म भात खाँदीन।
मानव शरिरकाे तापक्रम नाप्ने उपकरण के हाे ।
थर्माेमिटर
व्याराेमिटर
ल्याक्टाेमिटर
हाइड्राेमिटर
कम्प्युटरमा सबै डकुमेन्ट सेलेक्ट गर्न कुन कमान्ड प्रयाेग गरिन्छ ।
Ctrl + B
Ctrl + E
Ctrl + C
Ctrl + A
याे व्यक्तीकाे नाम के हाे ।
सन्दुक रुइत
रामचन्द्र पौडेल
डा शर्मा
तिलक पौडेल
२०७८ सालकाे जनगणना अनुसार थाक्रेकाे साक्षरता प्रतिशत कति रहेकाे छ ।
४७.३%
७४.३%
४८.३%
७५.३%
लिति महांकाल भाषा पाठशालाकाे संस्थापक शिक्षक काे हुन् ।
देवक वहादुर थापा
देवक चन्द्र रुपाखेती
श्याम प्रसाद शर्मा
सविन रुपाखेति
आयतन काे एस. आइ. एकाइ के हाे ।
किलाेमिटर
वर्गमिटर
मिटर
घनमिटर
लाखमा कति वटा शुन्य हुन्छ ।
३ वटा
४ वटा
५ वटा
६ वटा
सुर्य बाट सबै भन्दा नजिक काे ग्रह कुन हाे ।
शुक्र
बुध
पृथ्वी
मङ्गल
त्रिभुजकाे भित्री काेणहरुकाे याेगफल ३६० डिग्री हुन्छ ।
CPU काे पुरा रुप के हाे ।
Copy paste unit
central processing unit
central processor unit
Central power unit
2+2*2/2 लाइ सरल गर ।
४
५
६
७
१०० को वर्गमूल कति हुन्छ?
10
11
20
1
नेपाली वर्णमालामा कति वटा वर्ण हुन्छन्?
36
12
48
26
Social media को उदाहरण देऊ।
computer
mobile
Facebook.com
browser
What is the past tense of “eat”?
eat
ate
eats
eaten
गुरुत्वाकर्षण शक्ति पत्ता लगाउने वैज्ञानिक को हुन्?
अल्वर्ट आइन्सटाइन
मार्काेनि
थाेमस अल्भा एडिसन
सर आइज्याक न्युटन
नेपालको संविधान कहिले जारी भएको हो?
२०७२/०६/०३
२०७२/०६/०२
२०७२/०६/०१
२०७७/०६/०३
५ घण्टा ३० मिनेटमा कति मिनेट हुन्छ?
360
230
330
300
पानी कति डिग्री सेल्सियसमा उम्लिन्छ?
१०१
१००
१०२
०
DNA को पूर्ण रूप के हो?
Fill in the blank: He ___ playing.
were
याे फाेटाे कसकाे हाे ।
रामकुमार आचार्य
गाेकुल प्र. लामिछाने
यदुकुमार सुवेदि
यन्त्र ब. थापा
थाक्रे गा. पा. काे ठुलाे सरस्वति काे मुर्ती कुन वडामा पर्छ ।
८
१०
११
९
शनिबार विदा दिने चलन कसले चलाएका हुन ।
धिर शमशेर
जङ्ग बहादुर राणा
भिम शमशेर
विर शमशेर
नाच हेर्दा हेर्दै मर्ने राजा काे हुन ।
शिव मल्ल
प्रताप मल्ल
सिद्दिनरसिंह मल्ल
महेन्द्र मल्ल
एउटा मान्छेलाइ बत्तिस पुलिसले घेरेकाे के हाे ।
जिव्राे
चाेर पुलिस
डांका र पुलिस
बाख्रा गाेठालाे
नेपालको राष्ट्रिय फूल के हो?
गुलाब
लाली गुराँस
चमेली
सुर्यफूल
पृथ्वीको कक्षमा सूर्यको चारैतिर घुम्ने ग्रह कुन हो?
शुक्र
मङ्गल
बुध
पृथ्वी
बागमती प्रदेशकाे राजधानी कहाँ हो?
पोखरा
ललितपुर
भक्तपुर
हेटाैँडा
नेपालको राष्ट्रिय पशु के हो?
गाई
गधा
सिंह
भालु
सूर्यको प्रकाश पृथ्वीमा कति समयमा पुग्छ?
15 मिनेट
5 मिनेट
10 मिनेट
8 मिनेट २० सेकेन्ड
नेपालको पहिलो प्रधानमन्त्री को हुन्?
भीमसेन थापा
सुर्यबहादुर थापा
प्रचण्ड
जङ्ग बहादुर राणा
भेजा कुन समुदायकाे परम्परा हाे ।
मगर
राइ
लिम्वु
चेपाङ
याे तस्विर कसकाे हाे ।
माेतिराम भट्ट
लेखनाथ पौडेल
देवि ज्ञावली
भानु भक्त
चितवन राष्ट्रिय निकुञ्ज कुन जिल्लामा पर्छ ।
काठमाण्डाैँ
नवलपरासी
चितवन
तराइ
२०७८ काे जनगणना अनुसार नेपालमा दाेस्राे धेरै मानिने धर्म कुन हाे ।
हिन्दु
बाैद्ध धर्म
इसाइ
मुस्लिम
याे कुन ठाउँ हाे ।
चाेभार
गाेदावरी
ककनी
२२ धारा
अन्तराष्ट्रिय रेडक्रस काे संस्थापक काे हुन ।
वाडेन पावेल
शंखधर साख्वा
हेनरी ड्युना
अलफ्रेड नाेबेल
दायित्व शब्दकाे अर्थ के हाे ।
जिम्मेवारी
महत्व
अस्तित्व
नेत्तृत्व
शहिदकाे सम्झनामा कविता कसले रचना गरेका हुन् ।
देवि ज्ञावली
पारिजात
प्रल्हाद पाेखरेल
भुपि शेरचन
वरिपरी गट्टा माझमा घ्वाइँ याे कथा नचिन्ने लाेखर्केकाे ज्वाइँ के हाे ।
जुन र तारा
गट्टा खेलेकाे
गट्टा र लाेखर्के
जिव्राे
याे तस्विर कसकाे हाे ।
लियाेनल मेसी
किलियन एम्वाप्पे
जुनियर नेइमार
क्रिस्टियानाे राेनाल्डाे
नास्पातीकाे वियाँलाइ के भनिन्छ ।
भिनाजु
च्यामपट्टि
काेया
खाेया
नेपाललाइ ७ प्रदेश र ७७ जिल्लामा कहिले विभाजन गरियाे ।
२०७२/०६/०३
२०७३/०६/०३
२०७४/०६/०३
२०७२/०६/०४
खाली ठाउँमा के हुन्छ ।
5, 6, 8, 11 ------- 20
17
16
14
15
A, E, J, ............. T
खाली ठाउँमा मिल्ने अक्षर कुन हाे ।
M
N
O
P
प्रश्नवाचक चिन्हकाे ठाउँमा कुन अङ्क मिल्छ ।
24
25
26
27
साधारण स्वस्थ मानिसकाे शरिरकाे तापक्रम कति डिग्री फरेनहाइट हुन्छ ।
98.5
98.6
99.0
100
