wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

नाटक सम्बन्धी प्रश्नावली- JMC ITAHARI B ed 1st year

Total questions: 25

Worksheet time: 13mins

Name
Class
Date
1.

जीवनको अनुकरण नै नाटक हो भनी नाटकलाई परिभाषित गर्ने विद्वान को हुन् ?

a)

अरस्तु

b)

सिसरो

c)

विश्वनाथ

d)

कालिदास

2.

नाटकको उत्पत्तिसम्बन्धी पूर्वीय मतका रुपमा रहेको प्रसिद्ध दैवी उत्पत्तिसम्बन्धी मतका प्रचलनकर्ता को हुन् ?

a)

धनञ्जय

b)

भरतमुनि

c)

विश्वनाथ

d)

भामह

3.

मिश्रित कथानक हुने तथा नाटकको नायकले हरिणझैँ आफ्नी नायिकाको खोजी गर्ने पूर्वीय नाट्य चिन्तकहरुले प्रस्तुत गरेको रूपकका दस भेद मध्ये कुन भेद हो ?

a)

प्रहसन

b)

व्यायोग

c)

ईहामृग

d)

समवकार

4.

अन्धवेग नाटकको पात्र गरुडध्वज स्वभावका आधारमा तलका मध्ये कस्तो पात्र हो ?

a)

अनुकूल

b)

प्रतिकूल

c)

गतिशील

d)

गतिहीन

5.

नाट्य सम्राट बालकृष्ण समको जन्म कहिले भएको हो ?

a)

वि.सं. १९५९

b)

वि.सं. १९६०

c)

वि.सं. १९६६

d)

वि.सं. १९६५

6.

युगको शिकार एकाङ्कीको प्रमुख पात्र चलका मध्ये को हो ?

a)

प्रभा

b)

हेलेन

c)

बुलाकी

d)

निर्मला

7.

म भनेको हामी एकाङ्की तलका मध्ये कुन एकाङ्की संग्रहमा संग्रहित छ ?

a)

अनादिक्रम

b)

सडकदेखि सडकसम्म

c)

गोलाद्र्धका दुई छेउ

d)

भोको घर

8.

अब बाँझो हुन्न एकाङ्कीका प्रमुख पात्र आइते शैलीवैज्ञानिक वर्गीकरणका आधारमा आसन्नताका दृष्टिले तलका मध्ये कस्तो पात्र हो ?

a)

मञ्चीय

b)

नेपथ्य

c)

गतिशील

d)

गतिहीन

9.

म नै मेरो निबन्धको विषय हुँ यो भनाइ कसको हो ?

a)

मोन्तेन

b)

बेकन

c)

बालकृष्ण सम

d)

लक्ष्मीप्रसाद देवकोटा

10.

शूरविरहरूको नरक यात्रा शीर्षकको निबन्धमा निबन्धकार कहाँ देखि कहाँ सम्मको यात्रा गर्दै छन् ?

a)

काठमाडौं देखि अमलेखगञ्ज

b)

अमलेखगञ्ज देखि काठमाडौं

c)

काठमाडौं देखि भैरहवा

d)

भैरहवा देखि काठमाडौं

11.

एउटा अङ्क र एउटा पात्र मात्र हुने पूर्वीय नाट्य चिन्तकहरुले प्रस्तुत गरेको रूपकका दस भेद मध्ये कुन भेद हो ?

a)

प्रहसन

b)

व्यायोग

c)

भाण

d)

समवकार

12.

अन्धवेग नाटकको पात्र गरुडध्वज आसन्नताका आधारमा तलका मध्ये कस्तो पात्र हो ?

a)

बद्ध

b)

मुक्त

c)

मञ्चीय

d)

नेपथ्य

13.

मसान नाटककीे प्रमुख पात्र तलका मध्ये को हो ?

a)

प्रभा

b)

हेलेन

c)

बुलाकी

d)

निर्मला

14.

भाेलि के हुन्छ नाटककाे प्रमुख पात्र तलका मध्ये को हो ?

a)

माेहन

b)

हेलेन

c)

कान्छी

d)

आसलाल

15.

निबन्ध टेबुल गफ हाे याे कुनै चस्मादार अध्यापककाे वेदान्त वमन हाेइन यो भनाइ कसको हो ?

a)

मोन्तेन

b)

बेकन

c)

बालकृष्ण सम

d)

लक्ष्मीप्रसाद देवकोटा

16.

बाँसुरीमा नअटाएका धुनहरु नाटकको उपसंहार के हो ?

a)

महिला अधिकार

b)

श्रमजीवी नेपालीहरुको वास्तविकताको प्रस्तुति

c)

सौता सौता बिचको द्वन्द्व

d)

मातृत्व नैसर्गिक अधिकार

17.

तलका मध्ये सबैभन्दा न्यून पात्र भएको एकाङ्की कुन हो ?

a)

भावना

b)

युगको शिकार

c)

गोलाद्र्धको दुई छेऊ

d)

म भनेको हामी

18.

भोलि के हुन्छ ? नाटकको सुवर्ण कस्तो पात्र हो ?

a)

मुक्त

b)

नेपथ्य

c)

स्थिर

d)

गतिशील

19.

भावना एकाङ्कीको मूल सन्देश के हो ?

a)

क्रान्तिले नै परिवर्तन सम्भव छ

b)

क््रmान्तीले मात्रै विकास हुने होइन

c)

सबै जनताको भावना एउटै हुदा विकास सम्भव छ

d)

कुनै वाद वा सिद्धान्तले मात्र विकास हुने होइन

20.

बोलीको बगँैचा निबन्धका निबन्धकार को हुन् ?

a)

युवराज नयाँघरे

b)

तारानाथ शर्मा

c)

बालकृष्ण सम

d)

लक्ष्मीप्रसाद देवकोटा

21.

म भनेको हामी एकाङ्की तलका मध्ये कुन एकाङ्की संग्रहमा संग्रहित छ ?

a)

अनादिक्रम

b)

सडकदेखि सडकसम्म

c)

गोलाद्र्धका दुई छेउ

d)

भोको घर

22.

शारदा पत्रिकाकाे प्रकाशन कहिले भएको हो ?

a)

वि.सं. १९५८

b)

वि.सं. १९६०

c)

वि.सं. १९७५

d)

वि.सं. १९९१

23.

महाकवि लक्ष्मी प्रसाद देवकोटाकोे जन्म कहिले भएको हो ?

a)

वि.सं. १९५९

b)

वि.सं. १९६०

c)

वि.सं. १९६६

d)

वि.सं. १९६५

24.

युगको शिकार एकाङ्कीको प्रमुख पात्र चलका मध्ये को हो ?

a)

प्रभा

b)

हेलेन

c)

बुलाकी

d)

निर्मला

25.

रोम जलिरहेछ नीरो बाँसुरी बजाइ रहेछ निबन्धले दिन खोजेको सन्देश के हो ?

a)

गलत मान्छे सत्तामा पुग्दा निरङ्कुश हुन पुग्छ

b)

असल मान्छे सत्तामा पुग्दा निरङ्कुश हुन पुग्छ

c)

सत्तामा पुग्नु अघि शासक होसियार हुनु पर्र्छ

d)

सत्ता भनेकै निरङ्कुशताको प्रतीक हो ।