NEW
Font size
Worksheetsवैज्ञानिक अध्ययन
Total questions: 25
Worksheet time: 5mins
वैज्ञानिक चर कति प्रकारका हुन्छन् ?
दुई
तीन
चार
पाँच
यदि प्रयोगकर्ताले अनुसन्धानको क्रममा कुनै चरको मात्रा परिवर्तन गर्न सक्छ भने, त्यो चरलाई के भनिन्छ?
स्वतन्त्र चर
आश्रित चर
नियन्त्रित चर
बाह्य चर
तल दिइएका मध्ये कुन स्वतन्त्र चरको विशेषता हो?
यसको मान अरू चरको मानमा निर्भर रहन्छ ।
यस चरको मानलाई प्रयोगकर्ताले निर्धारण गर्न सक्दैन ।
यस चरको मानलाई प्रयोगकर्ताले निर्धारण गर्न सक्छ ।
यसको मान नियन्त्रित चरको मानमा निर्भर रहन्छ ।
अनुसन्धान गर्दा प्रयोगकर्ताले नियन्त्रण गर्ने चरलाई ............ भनिन्छ । (U)
स्वतन्त्र चर
आश्रित चर
नियन्त्रित चर
बाह्य चर
तल दिइएका मध्ये स्वतन्त्र चर र आश्रित चर पत्ता लगाउनुहोस् । (HA)
a. यसलाई प्रयोगकर्ताले निश्चित परिणाममा परिवर्तन गर्छ ।
b. यसलाई प्रयोगकर्ताले नियन्त्रित राख्छ ।
C. यसलाई प्रयोगकर्ताले निर्धारण गर्न सक्दैन ।
d. एउटा प्रयोगमा यो एकभन्दा बढी हुन्छ ।
a - आश्रित चर
c - स्वतन्त्र चर
a - स्वतन्त्र चर
c - आश्रित चर
b - स्वतन्त्र चर
d - आश्रित चर
c - स्वतन्त्र चर
b- आश्रित चर
निम्न लिखितमध्ये कुन आधारभूत एकाइ हो?
पास्कल (Pa)
न्यूटन (N)
वाट (W)
मिटर (m)
घनत्वको एकाइमा कुन आधारभूत एकाइहरू समावेश छन्?
किग्रा र मिटर
मिटर र सेकेन्ड
केल्विन र किग्रा
किग्रा र सेन्टिमिटर
Identify the group of fundamental units from the following.
m, kg, K, N
kg, m, s, W
N, m/s, Pa, W
Cd, A, K, kg
निम्नलिखितबाट तत्जन्य एकाइहरूको समूह पहिचान गर्नुहोस्।
Pa, Hz, J, W, Mol
Pa, J, N, W, m²
kg, Pa, N, Pa, Cd
m, s, kg, g, Pa
तल दियका मध्य सामर्थ्यको आधारभूत एकाइहरूको समूह पहिचान गर्नुहोस्।
किग्रा मि²/सेकेन्ड²
किग्रा मि²/सेकेन्ड³
किग्रा मि/सेकेन्ड²
किग्रा/सेकेन्ड मि²
Which of the following is a fundamental unit?
Joule
Meter per second
Newton
Ampere
निम्नलिखितमध्ये कुन एक व्युत्पन्न एकाइ हो?
वाट
सेकेन्ड
मिटर
केल्विन
तल दिइएका आधारभूत एकाइ समूहको कुन अन्तरसम्बन्धले न्युटन जनाउँछ ? (A) [2080 BP]
kgm -2s-2
kgm²s-1
kgm²s2
kgms-2
तल दिइएका आधारभूत एकाइ समूहको कुन अन्तरसम्बन्धले जुल जनाउँछ ? (A) [2080sP]
kgm²s-2
kgm²s-1
kgm-2s-2
kgm-2s2
दिइएका मध्ये कुन भौतिक परिमाणको एकाइ ms-1 हुन्छ ? (K)
प्रवेग
गति
बल
घनत्व
प्र.१६, अन्य चरहरूको मानमा निर्भर रहने र प्रयोगकर्ताले प्रत्यक्ष निर्धारण गर्न नमिल्ने चरलाई ....... चर भनिन्छ । (K)
आश्रित
नियन्त्रित
स्वतन्त्र
अचर
एउटा अनुसन्धानको विषय 'मुटुको धड्कनमा कसरतको प्रभाव' मा स्वतन्त्र चर पहिचान गर्नुहोस् । (A)
कसरतको किसिम
कसरतको अवधि (मिनेटमा)
एक मिनेटमा मुटुको धड्कनको सङ्ख्या
b र c दुवै
एक भेरिएबल जुन अन्य भेरिएबलहरूको मानहरूमा निर्भर गर्दछ र प्रयोगकर्ताद्वारा सिधै निर्धारण गर्न सकिँदैन, त्यसलाई ....... भेरिएबल भनिन्छ।
आश्रित
नियन्त्रित
स्वतन्त्र
स्थायी
एउटा अनुसन्धानको विषय 'चिनीको घोल्य मात्रामा तापको कस्तो असर हुन्छ ?' मा स्वतन्त्र चर र आश्रित चर पहिचान गर्नुहोस् । (A)
(i) पानीको तापक्रम (°C)
(ii) पानीमा पूर्णरूपमा घुल्न सक्ने चिनीको मात्रा (ग्राममा)
(ii) पानीको मात्रा (100 g)
(iv) चिनीको तापक्रम
(i) and (ii)
(ii) and (iv)
(i) and (iii)
(iii) and (iv)
निम्नलिखित मध्ये कुन कुन गति को एकाइमा समावेश गरिएका आधारभूत एकाइहरू हुन्?
किग्रा/मि.से.²
किग्रा म²/से.²
ग्राम/मि.से.²
मि./से.
तलका एकाइहरूसँग सम्बन्धित भौतिक परिमाणहरू पहिचान गर्नुहोस्।
(i) kg m²/s3
(ii) kg /ms²
(i) सामर्थ्य र (ii) चाप
(i) चाप र (ii) घनत्व
(i) बल र (ii) चाप
(i) चाप (ii) बल
तल दिइएका मध्ये आधारभूत एकाइको समूह पहिचान गर्नुहोस् । (HA)
मिटर, केल्भिन, वाट र न्युटन
किलोग्राम, पास्कल, जुल र वाट
मिटर, किलोग्राम, सेकेन्ड र क्यान्डेला
मिटर, किलोग्राम, वाट, सेकेन्ड
तलका मध्ये कुन तत्जन्य एकाइहरूको समूह हो ? (HA)
m, s, Pa and N
Pa, N, m/s and W
k, m, kg and s
kg, K, Pa and N
चाप मापन गर्नको लागि प्रयोग गरिने SI काइ के हो?
वाट (W)
पास्कल (Pa)
न्यूटन (N)
जुल (J)
ऊर्जा को मापनको एकाइ पहिचान गर्नुहोस्।
न्यूटन (N)
जुल (J)
वाट (W)
पास्कल (Pa)
