WorksheetsTrial
Total questions: 5
Worksheet time: 2mins
Name
Class
Date
1.
प्रश्न १:
तलको कुन वस्तु सजीव हो?
a)
ढुंगा
b)
बिरुवा
c)
कुर्सी
d)
पुस्तक
2.
प्रश्न २:
सजीव वस्तुहरू के गर्छन्?
a)
सास फेदैनन्
b)
खान्छन्, बाँच्छन् र बढ्छन्
c)
बस्छन् मात्र
d)
केही गर्दैनन्
3.
प्रश्न ३:
निर्जीव वस्तु कुन हो?
a)
माछा
b)
कुकुर
c)
टेबुल
d)
चराहरू
4.
प्रश्न ४:
सजीव वस्तुहरू...
a)
आफै हिँड्दैनन्
b)
जिउँदो हुँदैनन्
c)
सास फेर्छन्
d)
चल्दैनन्
5.
प्रश्न ५:
तलको कुन समुह सबै निर्जीव वस्तुहरू हुन्?
a)
बिरुवा, कुकुर, मान्छे
b)
कुर्सी, बल, किताब
c)
गाई, बिरालो, बाँदर
d)
माछा, सर्प, हत्ती
100 %
