wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

Srijanshil

Total questions: 9

Worksheet time: 5mins

Name
Class
Date
1.

नेपालकमा कति वटा जिल्ला रहेका छन् ?

a)

७२

b)

७५

c)

७६

d)

७७

2.

नेपालकाे राजधानी कहाँ हाे ?

a)

पाेखरा

b)

बुटवल

c)

काठमाडौँ

d)

विरगन्ज

3.

तपाई बस्ने पालिकाका नाम के हाे ?

a)

शान्तिनगर

b)

तुलसीपुर

c)

घाेराही

d)

लमही

4.

नेपालको राष्ट्रिय फूल के हो ?

a)

सुर्यकमल

b)

कमल

c)

गुलाब

d)

चमेली

5.

नेपालको प्रमुख नदी कुन हो ?

a)

गण्डकी

b)

कोसी

c)

बागमती

d)

सुनकोसी

6.

नेपालको राष्ट्रिय खेल के हो ?

a)

क्रिकेट

b)

फुटबल

c)

दौड

d)

वालीबॉल

7.

नेपालको राष्ट्रिय पशु के हो ?

a)

गोरु

b)

गधा

c)

गाई

d)

बाघ

8.

नेपालको प्रमुख भाषा कुन हो ?

a)

नेपाली

b)

अंग्रेजी

c)

हिन्दी

d)

तामाङ

9.

नेपालको राष्ट्रिय चाड के हो ?

a)

तिहार

b)

माघे संक्रान्ति

c)

होलि

d)

दशैं