wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

भोलानाथ भण्डारी

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

राम असल केटा हो । रेखाङ्कित शब्दको पद वर्ग के हो ?

a)

नाम

b)

सर्वनाम

c)

विशेषण

d)

क्रियापद

2.

तिमी असल पो रहेछाै त ! रेखाङ्कित शब्दको पदवर्ग लेख ।

a)

नाम

b)

विशेषण

c)

नामयोगी

d)

निपात

3.

'जान्छाै'को इच्छार्थक क्रियापद कुन हो ?

a)

गए

b)

जायाै

c)

गएस्

d)

जाऊँ

4.

माया,घृणा‍‍‍‍‍ ------------------शब्द हुन् ।

a)

व्यक्तिवाचक

b)

समूहवाचक

c)

भाववाचक

d)

जातिवाचक

5.

'विपुल' शब्दको अर्थ कुन होइन ?

a)

थोरै

b)

धेरै

c)

ठुलो

d)

प्रशस्त

6.

'माथ' को अर्थ कुन हो ?

a)

हात

b)

अनुहार

c)

गोडा

d)

शिर

7.

शुद्ध शब्द छानः

a)

सारीरिक

b)

शारीरिक

c)

शारीरिक

d)

सारीरीक

8.

शुद्ध शब्द कुन हो ?

a)

द्रिष्टान्त

b)

दृष्टान्त

c)

दृश्टान्त

d)

दृस्टान्त

9.

उनी अक्षर लेख्न इच्छा‍‍‍ --------------।‌(गर्ःअभ्यस्त भूतकाल)

a)

उनी अक्षर लेख्न इच्छा‍‍‍ गर्छन् ।

b)

उनी अक्षर लेख्न इच्छा‍‍‍ गर्थे ।

c)

उनी अक्षर लेख्न इच्छा‍‍‍ गरून् ।

d)

उनी अक्षर लेख्न इच्छा‍‍‍ गर्थ्यो ।

10.

तँ गृहकार्य गर्छस् ।(स्त्रीलिङ्ग)

a)

तँ गृहकार्य गर्दै छेस् ।

b)

तँ गृहकार्य गर्छेस् ।

c)

तँ गृहकार्य गर्थिस् ।

d)

तिमी गृहकार्य गर्छ्याै ।