Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

वाक्य

Total questions: 10

Worksheet time: 10mins

Name
Class
Date
1.

सुन्तला लटरम्म .....….....। (फल , अज्ञात भूत)

(a)  

2.

सौम्याले कपाल (a)   । (कोर, पूर्ण वर्तमान)

3.

बगालका भेंडा (a)   ….। ( कराउ, अभ्यस्त भूत)

4.

भालु नाच (a)   ……। ( देखाउ, अपूर्ण भूत)

5.

म घरमा (a)   । ( बस्, पूर्ण भविष्य)

6.

पर्यटकहरू नाम्चे (a)   । ( पुग, पूर्ण भविष्य)

7.

तिमी पानी (a)   । ( भर, पूर्ण वर्तमान)

8.

शुभेच्छा गृहकार्य (a)   । ( सिध्याउ, अपूर्ण भविष्य)

9.

आयुष्मा सिनेमा (a)   । ( हेर, अभ्यस्त भूत)

10.

त्रिदेवले हामीलाई (a)   । ( देख, अज्ञात भूत)