Worksheetsमौरीको ज्ञानको प्रश्नोत्तर
Total questions: 20
Worksheet time: 10mins
माैरी कुन फाइलमा पर्छ?
एनिलिडा
आर्थ्रोपोडा
काेर्डाटा
मोलस्का
घारमा कति प्रकारका माैरीहरू हुन्छन्?
दुई
तीन
चार
पाँच
रानी माैरीले उपयुत्त समयमा प्रतिदिन कति फूल पार्न सक्छ?
१५००
२०००
३०००
५०००
मौरीलाई किन फाइलम आर्थोपोडामा राखिएको छ ? (U)
यसले फुल पार्छ ।flowers.
यसले मह उत्पादन गर्छ ।
यसको शरीरमा खण्ड खण्ड मिलेर बनेका खुट्टाहरू पाइन्छन् ।
यो सामाजिक किरा हो ।
तल दिइएका विशेषताहरूका आधारमा रानी मौरी पहिचान गर्नुहोस् । (A)
टाउको सानो र गोलाकार, सबैभन्दा ठुलो र सलक्क परेको जिउ
मझौला आकारको शरीर, कालो र झुसिलो
सबैभन्दा सानो जिउ, चपाउने र चाट्ने मुख
खुट्टामा पोलेन बास्केट भएको, विष ग्रन्थि नभएको
तलको चित्रमा के देखाइएको छ ? (K)
भाले मौरी
कर्मी मौरी
मौरीको लार्भा
रानी मौरी
रानी मौरीको मुख्य काम के हो ? (A)
घारलाई कुर्नु
घारलाई नियन्त्रणमा राख्नु
शत्रुसँग लड्नु
मह उत्पादन गर्नु
तलको चित्रमा मौरीको जीवनचक्रको कुन अवस्था देखाइएको छ ? (K)
फूल
लार्भा
प्युपा
वयस्क
भाले मौरीको आयु कति हुन्छ ? (K)
2-5 वर्ष
2 महिना
6 हप्ता - 6 महिना
5 वर्ष
एउटा घारमा कर्मी मौरीको सङ्ख्या कति हुन्छ ? (K)
10,000 देखि 20,000
30,000 देखि 50,000
20,000 देखि 80,000
50,000 देखि 80,000
तलका मध्ये कुन अवस्थामा रानी मौरीको विकास हुन्छ ? (K)
सुरुको तीन दिनसम्म रोयल जेली खाने
लार्भा अवधिभर रोयल जेली खाने
सुरुको चार दिनसम्म रोयल जेली खाने
प्युपा अवधिभरि रोयल जेली खाने
कार्य विभाजनको आधारमा मौरी कति प्रकारका हुन्छन् ? (K)
२
३
४
५
दिइएका जोडामध्ये कुन जोडा सही छ ? (HA) 2080 Kap
कर्मी मौरीको उमे → कार्य
P. 1-3 दिन → 1. रोयल जेलीको उत्पादन
Q. 4-6 दिन → 2. घारको कोठा सफा राख्ने
R. 7-11 दिन → 3. मैनग्रन्थिको विकास
S. 12-17 दिन → 4. लार्भालाई मह र कुट खुवाउने
P-2, Q-3, R-4, S-1
P-2, Q-4, R-3, S-1
P-2, Q-3, R-1, S-4
P-2, Q-4, R-1, S-3
तलका मध्ये मौरीको जीवनचक्रमा खन्चुवा अवस्था कुन हो ? (K) 2080 sp
अन्डा
लार्भा
प्युपा
वयस्क
कुन मौरीमा 16 ओटा मात्र क्रोमोजोम हुन्छन् ? (K)
रानी मौरी
कर्मी मौरी
भाले मौरी
रानी मौरी र कर्मी मौरी
रोयल जेली कहाँबाट उत्पादन हुन्छ ? (K)
रानी मौरीको शिरग्रन्थिबाट
भाले मौरीको शिरग्रन्थिबाट
कर्मी मौरीको शिरग्रन्थिबाट
कर्मी मौरीको ऱ्यालग्रन्थिबाट
मौरीलाई सामाजिक किरा भन्नुको कारण के हो ? (U)
उनीहरूले मह उत्पादन गर्छन्।
उनीहरूले बिरुवामा परागसेचन गराउँछन्।
उनीहरू समूहमा मिलेर बस्छन्।
उनीहरू घरपालुवा किरा हुन् ।
कर्मी मौरीका खुट्टामा रहेको पोलेनबास्केट कुनै कारणवश चुँडिएछ । अब उसको कुन कार्य गर्ने क्षमता घट्छ ? (K)
फूलको रस जम्मा गर्ने
ब्रुड प्रकोष्ठ निर्माण गर्ने
लार्भालाई रोयल जेली खुवाउने
फूलको परागकण जम्मा गर्ने
तलका मध्ये कुन चाँहि भाले मौरीको विशेषता हो ? (HA)
ह्याप्लोइड, स्टेराइल, मझौलाकार, झुसिलो
ह्याप्लोइड, फर्टाइल, मझौलाकार, झुसिलो
डिप्लोइड, स्टेराइल, मझौलाकार, चिल्लो
डिप्लोइड, फर्टाइल, मझौलाकार, झुसिलो
रानी मौरीले नप्चियल फ्लाइटपश्चात् भालेबाट प्राप्त शुक्रकीट कहाँ जम्मा गरेर राख्छ ? (K)
परागकणको थैली
ओभरी
शुक्राणु थैली
अण्डा थैली
