wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Jan Jagrit Basic School

Total questions: 19

Worksheet time: 10mins

Name
Class
Date
1.

जन जागृत आधारभूत विद्यालयको प्रधानाध्यापकको नाम के हो ?

a)

मुकुन्द आचार्य

b)

पृथ्वीराज पौड्याल

c)

हरिमाया भुर्तेल अर्याल

d)

धिर बहादुर गुरुङ

2.

जन जागृत आधारभूत विद्यालयको स्थापना कहिले भएको हो ?

a)

२०३१ BS

b)

२०१० BS

c)

२०५० BS

d)

२०३0 BS

3.

शैक्षिक सत्र २०८२ को प्रथम त्रैमासिक परीक्षा कहिले देखि सुरु भएको हो ?

a)

२०८२ साल ०३ महिना २० गते बाट

b)

२०८२ साल ०३ महिना १५ गते बाट

c)

२०८२ साल ०३ महिना ०१ गते बाट

d)

२०८२ साल ०३ महिना ०९ गते बाट

4.

आज के बार हो ?

a)

सोमबार

b)

आइतबार

c)

मंगलबार

d)

बुधबार

5.

यस विद्यालयका सहायक प्रधानाध्यापकको हुनुहुन्छ ?

a)

हरिमाया भुर्तेल अर्याल

b)

शेषकान्त अर्याल

c)

अम्बिका खराल

d)

कृष्ण कुमारी शर्मा

6.

यस विद्यालयको वि.व्य.स. अध्यक्ष जस्तो गरिमामय पदमा को हुनुहुन्छ ?

a)

धुर्ब निउरे

b)

धिर बहादुर गुरुङ

c)

मदन थापा क्षेत्री

d)

पृथ्वीराज पौड्याल

7.

अनुशासन समितिको काम के हो ?

a)
अनुशासन समितिको काम अनुशासनको पालन गराउने हो।
b)
अनुशासन समितिको काम पुरस्कार वितरण गर्नु हो।
c)
अनुशासन समितिको काम खेलकुद आयोजना गर्नु हो।
d)
अनुशासन समितिको काम सदस्यहरूको भेला आयोजना गर्नु हो।
8.

How many permanent teachers are there in this school ?

a)

7

b)

6

c)

8

d)

5

9.

Identify this logo ?

a)
Google
b)
Microsoft
c)
Amazon
d)

OpenAI (Chatgpt)

10.

उहाँ को हुनुहुन्छ पहिचान गर्नुहोस् ?

a)

भानुभक्त आचार्य

b)

लक्ष्मी प्रसाद देवकोटा

c)

अरनिको

d)

गोपाल प्रसाद रिमाल

11.

उहाँ को हुनुहुन्छ पहिचान गर्नुहोस् ?

a)

भानुभक्त आचार्य

b)

लक्ष्मी प्रसाद देवकोटा

c)

अरनिको

d)

गोपाल प्रसाद रिमाल

12.

चित्रमा देखिएको शिवको मुर्ति कुन ठाउँमा अवस्थित रहेको छ ?

a)
Kathmandu, Nepal
b)
Lumbini, Nepal
c)
Bhaktapur, Nepal
d)
Pokhara, Nepal
13.

यस विद्यालयको जम्मा विद्यार्थीहरु संख्या कति रहेको छ ?

a)

२१३

b)

२२०

c)

२१२

d)

२०८

14.

चित्रमा देखिएको झन्डा कुन देश को हो ?

a)
Finland
b)
Sweden
c)
Denmark
d)
Norway
15.

यस विद्यालयको कक्षा ४ मा जम्मा कति विद्यार्थीहरु रहेका छन् ?

a)

19

b)

16

c)

23

d)

18

16.

परीक्षा समितिको काम के हो ?

a)

विद्यार्थीहरुलाई चिट चोर्न सिकाउनु

b)

कार्यालयमा बसेर मोबाइल चलाउनु

c)
परीक्षा सञ्चालन गर्नु, प्रश्नपत्र तयार गर्नु, र मूल्यांकन गर्नु।
d)

परीक्षा चल्दा वरिपरी घुम्नु

17.

परीक्षा किन गरिन्छ ?

a)
परीक्षा खेल्नका लागि गरिन्छ।
b)
परीक्षा समयको सदुपयोग गर्न गरिन्छ।
c)

परीक्षा ज्ञानको मूल्याङ्कन गर्न गरिन्छ।

d)

परीक्षा चिट चोर्न सिकाउन गरिन्छ।

e)

परीक्षा विद्यालय विदा गर्न गरिन्छ।

18.

सरसफाई समितिको काम के हो ?

a)

सरसफाई समितिको काम फोहोर गर्दै हिड्ने हो ।

b)
सरसफाई समितिको काम खेलकुद आयोजना गर्नु हो।
c)
सरसफाई समितिको काम सफाई र स्वच्छता सुनिश्चित गर्नु हो।
d)
सरसफाई समितिको काम खाना पकाउने हो।
19.

तालिम संचालन गरेकोमा शिक्षक श्री मदन थापा क्षेत्री ज्युलाई के भन्नु पर्छ ?

a)

हामी जस्तालाई तालिमको के आवश्यकता थियो र ?

b)

धन्यवाद सरलाई

c)

यसले गर्दा घर जान पाएनौ

d)

समय बर्बाद मात्र भयो