NEW
Font size
Worksheetsमूल्याङ्कन सम्वन्धि प्रश्नोतर
Total questions: 30
Worksheet time: 15mins
आन्तरिक मूल्याङ्कन मापदण्ड २०८० अनुसार कक्षा ४- ८ मा कक्षा सहभागिता/सक्रियता वापत कति अंक पाइने व्यवस्था छ?
४
३
२
१
सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा कक्षा ४-५ मा प्रथम र द्वितिय त्रैमाशिक परीक्षा कति पूर्णाङ्कको सञ्चालन गरि १० अंकमा रुपान्तरण गर्नु पर्ने व्यवस्था रहेको छ?
१०/३०
५०/५०
७५/१००
५०/७५
चित्रमा देखाइएको प्रसिद्ध व्यक्ति पहिचान गर्नुहोस् ।
भिमसेन थापा
द्रव्य शाह
जंगवहादुर राणा
बहादुर शाह
Rubrics शब्दको उत्पत्ति कुन भाषाबाट भएको हो ?
ग्रीक
ल्याटिन
अंग्रेजी
अरवीक
एकै पटक धेरै गुणहरुको परीक्षणमा कुन साधन बढी उपयोगी हुन्छ?
श्रेणी मापन
रुजुसूची
रूब्रिक्स
घटनावृत्त अभिलेख
विशिष्टीकरण तालिका निर्माणमा प्रमुख भूमिका कस्को रहन्छ?
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
शिक्षा तथा मानव स्रोत विकास केन्द्र
पाठ्यक्रम विकास केन्द्र
विषय शिक्षक
विद्यार्थीहरुमा कारण,समिक्षा,विश्लेषण गर्ने आदि प्रश्नबाट कुन तहको मूल्याङ्कन गर्न सकिन्छ?
ज्ञान
वोध
सिर्जनात्मक सिप
उच्च दक्षता
विद्यालयमा विद्यार्थी प्रवेश गरे पश्चात व्यक्तिगत,पारिवारीक,शैक्षिक विवरण संकलनमा कुन साधनको न्यूनतम प्रयोग हुन्छ?
संचित अभिलेख
कार्य संचिका
पोर्टफोलियो
घटनावृत्त अभिलेख
आधारभूत तह कक्षा ४ - ५ सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षामा ज्ञान र वोध, प्रयोग र सिर्जनात्मक सिप र उच्च दक्षताबाट कति कति प्रतिशत अंकभार रहेको छ?
४८/३४/१८
४६/२८/२६
३६/३८/२६
३६/२८/३६
ब्लुमको परिमार्जित Taxonomy अनुसार सवैभन्दा तल्लो स्मरण गर्नु राखिएको छ भने माथिल्लोमा के रहेको छ?
सिर्जना
ज्ञान
मूल्याङ्कन
वोध
कक्षा ८,१० र १२ कक्षामा आन्तरिक तर्फ न्यूनतम कुन ग्रेड हासिल गरे मात्र मूल प्रमाण पत्र दिइने व्यवस्था छ?
D
C +
C
D +
यदि प्रश्नको कठिनाइ स्तर मापन गर्दा को P = २५ भएमा कठिनाइ स्तरको व्याख्या कसरी गरिन्छ?
सजिलो
कठिन
उत्तम
ज्यादै कठिन
परीक्षामा उच्च अंक र न्यून अंक ल्याउने विद्यार्थीबीचको भिन्नता देखाउने बिभेदिकरण सूचकको मान कुन रेन्जमा हुन्छ?
० देखि १
० देखि १००
- १ देखि १
० देखि - १
राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ अनुसार कति कक्षा सम्म निरन्तर मूल्याङ्कन प्रणाली अवलम्वन गरिने व्यवस्था उल्लेख छ ?
कक्षा ३
कक्षा ७
कक्षा ८
कक्षा १२
विद्यार्थीको सिकाइ उपलब्धि मूल्याङ्कन गर्दा मुख्य सिकाइ उपलव्धि धेरै जसो हासिल गरेको र सुधारात्मक सिकाइ आवश्यक देखिएमा कस्तो उपलव्धि स्तर रहेको मानिन्छ ?
उच्च
राम्रो
सामान्य
कमजोर
उत्तर पुस्तिकाको सम्परीक्षण वा पूनः परीक्षण गर्दा कति प्रतिशत भन्दा बढी Variation आएमा परीक्षकलाई कालो सूचीमा राख्ने,पारिश्रमिक नदिने व्यवस्था छ?
5
10
15
20
विद्यालयमा आन्तरिक र बाह्य परीक्षा पद्धतिबाट मूल्याङ्कन गर्ने प्रचलन कहिले देखि सुरु भएको हो?
२०२०
२०२५
२०२८
२०४९
प्रश्नपत्रले सबै पाठ/एकाइको प्रतिनिधित्व गर्न सकेमा .................. वैधता रहेको मानिन्छ ।
रचनात्मक
आधार प्रसङ्गिक
मापदण्मा आधारित
विषयगत
शैक्षणिक मूल्याङ्कनलाई निर्माणात्मक र निर्णयात्मकमा कसले बाँडेका हुन् ?
स्क्राइभेन
टायलर
क्रोनब्याक
ह्यागन
मापनको प्रमुख कार्य के हो ?
मूल्यको लेखाजोखा
अंकन गर्नु
राम्रो/नराम्रो छुट्याउनु
निर्णय गर्नु
प्रयोग, सिकाइ, निर्णय, समस्या समाधान जस्ता सिपहरु कुन व्यवहार कुशल सिप अन्तरगत पर्दछन् ?
सोचाइ सिप
व्यक्तिक सिप
बहुसाक्षरता सिप
अन्तर व्यक्तिक सिप
आधारभूत तह कक्षा ४- ५ सामाजिक अध्ययनको आन्तरिक मूल्याङ्कन (५० %)मा नसमेटिएको पक्ष कुन हो?
पोर्टफोलियो
उपस्थिति
प्रयोगात्मक कार्य
त्रैमासिक परीक्षा
कुन प्रकारको प्रश्नबाट गरिने मूल्याङ्कन बढी विश्वसनीय हुन्छ?
निबन्धात्मक प्रश्न
छोटो उत्तर आउने प्रश्न
खाली ठाँउ भर्ने प्रश्न
बहुबैकल्पिक प्रश्न
मूल्याङ्कनमा हुने विश्वसनियताले केलाई जनाउँदछ ?
स्थिरता र एकरुपता
मापदण्ड बमोजिमको मूल्याङ्कन
वस्तुपरक मूल्याङ्कन
व्यवहारिक र व्यापक मूल्याङ्कन
लेटर ग्रेडिङ निर्देशिका,२०७८ अनुसार उपलब्धि प्रतिशत ३५-४० भएको अवस्थामा उपलब्धि स्तरको व्याख्या कसरी गरिन्छ?
अवर्गीकृत
आधारभूत
सन्तोषजनक
ग्राह्य
समूहमा विद्यार्थीहरुबीचको लोकप्रियता/सम्वन्ध पत्ता लगाउन कुन साधन प्रयोग उपयुक्त हुन्छ?
अवलोकन
रूजु सूची
रुब्रिक्स
समाजमिति
स्व:मूल्याङ्कन,सहपाठी मूल्याङ्कन जस्ता मूल्याङ्कनका तरिकाले ...................... को प्रतिनिधित्व गर्दछ।
सिकाइको मूल्याङ्कन
सिकाइको रूपमा मूल्याङ्कन
सिकाइको लागि मूल्याङ्कन
माथिका सवै
सामाजिक अध्ययन कक्षा ५ को लागि प्रश्न निर्माण गर्दा अति छोटो प्रश्न कति वटा निर्माण गर्नु हुन्छ?
७
८
९
११
"Two way chart" पनि भनेर चिनिने सामग्री ................... हो।
स्तम्भ चित्र
शिक्षक निर्देशिका
विशिष्टीकरण तालिका
समय रेखा
Kuder-Richardson विधि के सँग सम्वन्धित छ?
विश्वसनियता
मापन
वैधता
अनुसन्धान
