wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

शिक्षा दिवसको अवसरमा आयोजित हाजिरीजवाफ प्रतियोगिता २०८२

Total questions: 50

Worksheet time: 25mins

Name
Class
Date
1.

कोशी नदीभन्दा पूर्वको चुरेक्षेत्रलाई के भनिन्छ?

a)

चुलाचुली

b)

राजारानी

c)

सैलुङ

d)

गार्वा

2.

नेपालको पहिलो पूर्ण साक्षर जिल्ला कुन हो?

a)

जाजरकोट

b)

झापा

c)

सिन्धुपाल्चोक

d)

ललितपुर

3.

तलका मध्ये भारतको कुन राज्यसँग नेपालको सीमाना जोडिएको छैन?

a)

उत्तराखण्ड

b)

सिक्किम

c)

झारखण्ड

d)

पश्चिम बंगाल

4.

हिमालपारिको जिल्ला भनेर कुन कुन जिल्लालाई जनाउँछ?

a)

मुगु र डोल्पा

b)

मनाङ र मुस्ताङ

c)

गोरखा र रसुवा

d)

मुस्ताङ र डोल्पा

5.

पाँच चुलीको हिमाल भन्नाले कुन हिमाललाई जनाउँछ?

a)

कञ्चनजंघा

b)

पासाङ ल्हामु हिमाल

c)

मनास्लु

d)

आमादब्लम

6.

खाम्ची भाषा कुन जातीको मातृभाषा हो?

a)

राउटे

b)

लेप्चा

c)

थामी

d)

दराई

7.

नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा कहिले भयो?

a)

वि. सं. २०६३ मंसिर १

b)

वि. सं. २०४६ चैत्र २६

c)

वि. सं. २०६५ जेष्ठ १५

d)

वि. सं. २००७ फागुन ७

8.

गोपालवंशको पहिलो राजाको नाम के हो?

a)

यलम्बर

b)

भुक्तमान

c)

नरभुपाल शाह

d)

मानदेव

9.

पंचायती व्यवस्था लागु भएपछि नेपालका प्रधानमन्त्री को भएका थिए?

a)

लोकेन्द्र बहादुर चन्द

b)

मोहन शमशेर जवरा

c)

मरिचमान सिंह

d)

डा. तुलसी गिरी

10.

हाइड्रोजनको आवणिक संख्या कति हो? -

a)

1

b)

1

c)

3

d)

4

11.

विद्युत प्रवाह मापन गर्ने उपकरणको नाम के हो ?

a)

ब्यारोमिटर

b)

डायमिटर

c)

थर्मोमिटर

d)

एमिटर

12.

कुन ग्रह घुम्ने समय सबैभन्दा छिटो हुन्छ ?

a)

पृथ्वी

b)

बृहस्पति

c)

मंगल

d)

शुक्र

13.

कुन प्रक्रियाले छालामा घाउ निको पार्छ ?

a)

रक्तसञ्चार

b)

कोष विभाजन

c)

कोष मिलान

d)

कुनै पनि हैन

14.

कुन अंगले मान्छेमा रगतका कोषहरुको उत्पादन गर्छ ?

a)

टाउको

b)

छाला

c)

रौं

d)

हड्डी मज्जा (Bone marrow)

15.

फोटोसिन्थेसिसको मुख्य अंग कुन हो ?

a)

डाठ

b)

पात

c)

जरा

d)

कुनै पनि होइन

16.

एक समकोण त्रिभुजमा दुई कोणहरु मध्ये एकको मान ३० डिग्री छ भने अर्को कोणको मान कति हुन्छ ?

a)

६० डिग्री

b)

७० डिग्री

c)

८० डिग्री

d)

९० डिग्री

17.

2x+3=11 को लागि x को मान कति हुन्छ ?

a)

1

b)

2

c)

3

d)

4

18.

१ देखि १० सम्मको संख्या मध्ये सबैभन्दा ठूलो पूर्ण वर्ग संख्या के हो ?

a)

7

b)

8

c)

9

d)

10

19.

५०० को २०% कति हुन्छ ?

a)

100

b)

200

c)

300

d)

400

20.

विद्वान शव्दको शव्दको स्त्रीलिङ्ग शब्द के हो ?

a)

सम्राज्ञी

b)

विदुषी

c)

विरङ्गना

d)

नर्तकी

21.

Tag question of the sentence "Nobody speaks English"

a)

do it

b)

does it

c)

do they

d)

does they

22.

"सिंह" शब्दको समानार्थी शब्द कुन हो?

a)

बाघ

b)

व्याघ्र

c)

शेर

d)

हात्ती

23.

"उनले काँचो दूध पिए" भन्ने वाक्यमा 'काँचो' शब्दको प्रकार के हो?

a)

सञ्ज्ञा

b)

क्रिया

c)

विशेषण

d)

क्रियाविशेषण

24.

"सुनको मुल्य आकाश छोयो" भन्ने वाक्यमा कुन अलङ्कार प्रयोग भएको छ?

a)

अनुप्रास

b)

उपमा

c)

रूपक

d)

अतिशयोक्ति

25.

What kind of sentence is this? "What a beautiful day!"

a)

Declarative

b)

Interrogative

c)

Exclamatory

d)

Imperative

26.

"जलवायु परिवर्तन" को मुख्य कारण कुन हो?

a)

बढ्दो शिक्षाको स्तर

b)

हरियाली विस्तार

c)

ग्रीनहाउस ग्यासको उत्सर्जन

d)

समुद्र सतहको घट्दो स्तर

27.

नेपालको संघीय संसद दुई सदनमा विभाजित छ। त्यो कुन-कुन हुन्?

a)

प्रतिनिधि सभा र राष्ट्रिय सभा

b)

प्रदेश सभा र नगरपालिका

c)

मन्त्रिपरिषद् र राष्ट्रपति भवन

d)

उच्च अदालत र सर्वोच्च अदालत

28.

हालसालैको G20 सम्मेलन कुन देशमा सम्पन्न भएको थियो?

a)

भारत

b)

अमेरिका

c)

फ्रान्स

d)

चीन

29.

नेपालले कहिले संविधान दिवस मनाउँछ?

a)

भदौ १०

b)

आश्विन ३

c)

माघ १

d)

फागुन ७

30.

Which of the following is an adjective?

a)

Quickly

b)

Jump

c)

Red

d)

Sing

31.

What is the opposite of the word "difficult"?

a)

Hard

b)

Light

c)

Easy

d)

Wrong

32.

"She has been working for two hours." - This sentence is in:

a)

Present Simple

b)

Present Continuous

c)

Present Perfect

d)

Present Perfect Continuous

33.

नेपालको राष्ट्रिय खेल कुन हो?

a)

क्रिकेट

b)

फुटबल

c)

भलिबल

d)

डण्डीबियो

34.

FIFA World Cup कुन खेलसँग सम्बन्धित छ?

a)

क्रिकेट

b)

फुटबल

c)

टेबल टेनिस

d)

बास्केटबल

35.

सानो घेरा भएको बल प्रयोग गरिने खेल कुन हो?

a)

टेबल टेनिस

b)

गोल्फ

c)

भलिबल

d)

क्रिकेट

36.

ओलम्पिक खेलहरू प्रत्येक कति वर्षमा आयोजना हुन्छन्?

a)

२ वर्ष

b)

३ वर्ष

c)

४ वर्ष

d)

५ वर्ष

37.

सनदीप लामिछाने कुन खेलसँग सम्बन्धित छन्?

a)

फुटबल

b)

भलिबल

c)

क्रिकेट

d)

कबड्डी

38.

Which one is a proper noun?

a)

city

b)

girl

c)

book

d)

London

39.

"कविता" भन्ने शब्द कुन भाषाबाट आएको हो?

a)

संस्कृत

b)

हिन्दी

c)

अङ्ग्रेजी

d)

उर

40.

हाल संयुक्त राष्ट्रसंघ (UNO) का महासचिव को हुन्?

a)

जो बाइडेन

b)

एन्तोनियो गुटेरेस

c)

नरेन्द्र मोदी

d)

जेन्स स्टोल्टेनबर्ग

41.

G7 समूह कुन प्रकारको समूह हो?

a)

विकासशील राष्ट्रहरूको समूह

b)

विश्वका सबै इस्लामिक राष्ट्रहरूको समूह

c)

विश्वका ७ औद्योगिक राष्ट्रहरूको समूह

d)

अफ्रिकी राष्ट्रहरूको समूह

42.

हालसालै युक्रेनसँग युद्धमा रहेको देश कुन हो?

a)

फ्रान्स

b)

बेलायत

c)

अमेरिका

d)

रुस

43.

'जलवायु परिवर्तन' विरुद्धको विश्व सम्मेलन (COP) को पछिल्लो संस्करण कहाँ आयोजना गरिएको थियो?

a)

ब्राजिल

b)

संयुक्त अरब इमिरेट्स (UAE)

c)

चीन

d)

फ्रान्स

44.

कोरोना भाइरस (COVID-19) पहिलो पटक कुन देशमा देखिएको थियो?

a)

भारत

b)

अमेरिका

c)

चीन

d)

जापान

45.

"शिक्षक कक्षामा पढाउनुहुन्छ।" वाक्यमा कर्ता को हो?

a)

पढाउनुहुन्छ

b)

शिक्षक

c)

कक्षामा

d)

विषय

46.

"The Merchant of Venice" नाटक कसले लेखेका हुन्?

a)

चार्ल्स डिकेन्स

b)

विलियम शेक्सपियर

c)

लियो टोल्स्टोय

d)

जेन ऑस्टेन

47.

'पितृस्मृति' नामक निबन्ध संग्रह कुन साहित्यकारको कृति हो?

a)

मदानमणि दीक्षित

b)

शंकर लामिछाने

c)

रामविक्रम शाह

d)

यज्ञश

48.

"War and Peace" उपन्यासको लेखक को हुन्?

a)

लियो टोल्स्टोय

b)

अर्नेस्ट हेमिङवे

c)

जोर्ज ओर्वेल

d)

पाउलो कोएलो

49.

"सत्यकला" भन्ने शब्द कुन साहित्यिक विधासँग सम्बन्धित छ?

a)

कथा

b)

कविता

c)

निबन्ध

d)

नाटक

50.

"नेपाली भाषाको लिपि कुन हो?"

a)

रोमन

b)

देवनागरी

c)

गुरमुखी

d)

उर्दु