Worksheetsशिक्षक सेवा आयोग तयारी
Total questions: 50
Worksheet time: 25mins
उपग्रह संख्याको आधारमा ग्रहहरुको सानोबाट ठुलोको सहि क्रम कुन हो?
बृहस्पति,शनि,अरुण,बरुण,मंगल,पृथ्वी
बृहस्पति,शनि,बरुण,अरुण,,मंगल,पृथ्वी
शनि,बृहस्पति,अरुण,बरुण,मंगल,पृथ्वी
बृहस्पति,शनि,अरुण,,मंगल,बरुण,पृथ्वी
मंगल ग्रहको बारेमा कुन भनाई गलत छ?
रातो ग्रह पनि भनिन्छ
सुर्यको परिक्रमा गर्न 89 दिन लगाउछ।
दोस्रो सानो ग्रह हो।
तल दिइएका जोडाका सम्बन्धमा विचार गर्नुहोस।कुन जोडा गलत छ/छन?
1. मंगल ग्रहको उपग्रह-फोबोस
2.सौर्यपरिवारको सबैभन्दा ठुलो उपग्रह-ग्यानिमेड
3.अरुण ग्रहको सबैभन्दा ठुलो उपग्रह-टिटान
4.बरुण ग्रहको सबैभ्दा ठुलो उपग्रह-डिमोस
1 र 2
2 र 3
3 र 4
1 र 4
सुर्यमा तलका मध्ये कुन प्रतिक्रिया हुन्छ?
न्युक्लियर प्रतिक्रिया
न्युक्लियर फ्युजन प्रतिक्रिया
न्युक्लियर फिसन प्रतिक्रिया
विच्छेदन प्रतिक्रिया
साहारा मरुभुमिको बारेमा तलका भनाई कुन सहि छ?
1. विश्चको सबैभ्ना ठुलो मरुभुमी
2. यसको बलाैटे भुमिलाई अर्गस भनिन्छ।
3.यो अफ्रिका महादेशको उत्तरी भागमा फैलियको छ।
1 मात्र सहि छ।
1 र 2 सहि
1,2,3 सबै सहि
1 र 3 सहि
कुन जोडा गलत छ?
1.एसिया-12
2.अफ्रिका-16
3.युरोप-18
4.उत्तर अमेरिका-2
1
2
3
4
तेलको महासागर भनेर कुन महासागरलाई चिनिन्छ?
प्रशान्त
आन्ध्र
हिन्द
कुमेरु
दक्षिण अमेरिकाको सबैभन्दा ठुलो देश कुन हो?
ब्राजिल
क्यानडा
USA
Argentina
क
ख
ग
घ
a-4,b-2,c-3,d-1
a-4,b-3,c-2,d-1
a-4,b-1,c-2,d-3
a-1,b-2,c-3,d-4
49 प्यारालल लाइन भन्नाले कु जनाउछ?
क्यानडा र अमेरिकाबिचको सीमा रेखा
उत्तर कोरिया र दक्षिण कोरियाबिचको सिमारेखा
भारत र पाकिस्तानविचको सिमारेखा
उत्तर भियतनाम र दक्षिण भितयतनामविचको सिमारेखा
जनसंख्याको आधारमा ठुलोबाट सानो महादेशको सहि क्रम कुन हो?
1. एसिया,युरोप,अफ्रिका,उत्तर अमेरिका,दक्षिण अमेरिका,अष्ट्रेलिया
1. एसिया,अफ्रिका,युरोप,उत्तर अमेरिका,दक्षिण अमेरिका,अष्ट्रेलिया
1. एसिया,अफ्रिका,युरोप,दक्षिण अमेरिका,उत्तर अमेरिका,अष्ट्रेलिया
1. एसिया,अफ्रिका,युरोप,उत्तर अमेरिका,अष्ट्रेलिया,दक्षिण अमेरिका
a-4,b-3,c-2,d-1
a-3,b-4,c-1,d-2
a-3,b-4,c-2,d-1
a-4,b-3,c-1,d-2
पर्सा बन्यजन्तु आरक्षलाई कहिले राष्ट्रिय निकुन्जमा रुपान्तरण गरियो?
वि स 2075/02/19
वि स 2074/02/19
वि स 2075/04/01
2074/04/01
कुन जोडा सहि छ/छन?
1.बागमती-बाग्द्धार
2. त्रिशुली-महाभारत पर्वत
3.दुधकोसी-जुगल हिमाल
4.बुढी गन्डकी- गणेश हिमाल
1 र 2 मात्र
1 र 4 मात्र
1 र 3 मात्र
1,3 र 4 मात्र
रारा ताललाई कहिले विश्वसम्पदा सुचीमा सुचीकृत गरिएको हो?
सन 2003
सन 2007
सन 2008
सन 2004
पुरन्धारा झरना कुन जिल्लामा पर्दछ?
डोटी
पाल्पा
इलाम
दाङ
a-4,b-3,c-2,d-1
a-4,b-3,c-1,d-2
a-4,b-2,c-3,d-1
a-3,b-4,c-2,d-1
क
ख
ग
घ
प्रदेश न १ मा कतिवटा जिल्लाहरु रहेका छन?
११
१३
१४
१२
पृथ्वीनारायण शाहको बारेमा तलका भनाई विचार गर्नुहोस।र कुन सहि छ/छन?
1. उनी वि स 1879 पुस 27 मा जन्मिएका हुन।
2. उनले 20 बर्षको उमेरमा राज्यरोहण गरे।
3. उनको जेठो छोराको नाम रणबहादुर शाह हो।
4. उनको बुबाको नाम नरभुपाल शाह हो।
1 र 4
2 र 4
2 र 3
1,2 र 4
युरोप भ्रमण गर्ने नेपालका प्रथम राजा को हुन?
महेन्द्र
त्रिभुवन
सुरेन्द्र
विरेन्द्र
नेपाली भाषामा बनेको पहिलो चलचित्र कुन हो ?
आमा
सत्यहरिश्चन्द्र
श्रीस्वस्थानी
नेपाल
कुन जोडा सहि छ?
1. बुद्धिसागर-सेतो धरती
2. कृष्ण धाराबासी-आधाबाटो
3.भैरव अर्याल-नया झ्याउरे
1
2
3
सबै
तलका मध्ये कुन जाति अति सिमान्तकृत समुहमा पर्दैन?
माझी
चेपाङ
बरामु
लेप्चा
तलका मध्ये कुन चारवटा वेदमा पर्दैन?
सामवेद
धनुवेद
यजुवेद
ऋग्वेद
नेपालमा कहिलेदेखि विधुतिय हस्ताक्षरको सुरुवात भएको हो?
वि स 2072/08/16
वि स 2071/08/16
वि स 2072/09/16
वि स 2071/09/16
इस्लाम धर्मालम्बीले दिनमा कतिपटक नवाज पढ्छन?
2
3
4
5
आ व 2078/79 को प्रतिस्थापन बजेटमा कुल बजेट कति रहेको छ?
16 खर्ब 32 अर्ब 83 करोड
16 खर्ब 47 अर्ब 57 करोड
17 खर्ब 32 अर्ब 57 करोड
16 खर्ब 83 अर्ब 32 करोड
नेपालको पहिलो बैङ नेपाल बैंकको स्थापना कहिले भएको हो?
वि स 1994/07/30
वि स 1994/08/30
वि स 1994/06/30
वि स 1994/09/30
15 औ योजना अन्त्यसम्म युवा साक्षरता प्रतिशत कति पुर्याउने लक्ष्य राखिएको छ?
90
95
99
100
नेपालमा योजनाबिहिन बर्षहरु कुन कुन रहे?
2018,2046,2048
2018,2047,2048
2017,2046,2047
2017,2047,2048
विदेशीलाई नेपालमा पढ्न आउने स्विकृती कसले दिन्छ?
नेपाल सरकार
शिक्षा मन्त्रालय
शिक्षा विभाग
त्रीभुवन विश्वविद्यालय
5 करोड स्थिर पुजी भइको उधोगलाई के भनिन्छ?
साना उधोग
मझौला उधोग
ठुला उधोग
घरेलु उधोग
नेपालको सबैभन्दा पुरानो राजमार्ग कुन हो?
महेन्द्र
त्रिभुवन
पृथ्वी
अरनिको
विश्वमा योजनाबद्ध विकासको सुरुवात कहिलेदेखि भएको हो?
सन 1869
सन 1882
सन 1928
सन 1913
जोन वाकरले कर को आविष्कार गरेका हुन?
प्रेसर कुकर
सलाई
राडर
प्यारासुट
Blue Planet Prize कहिलेदेखि वितरण गर्न सुरु गरिएको हो?
सन 1990
सन 1992
सन 1987
सन 1989
कुन भिटामिनको कमिले गर्दा रगत धेरै बग्छ?
A
B
E
K
a-2,b-4,c-1,d-3
a-2,b-4,c-3,d-1
a-4,b-2,c-1,d-3
a-1,b-4,c-2,d-3
a-1,b-3,c-2,d-4
a-1,b-2,c-3,d-4
a-1,b-3,c-4,d-2
a-3,b-1,c-2,d-4
सार्क उर्जा केन्द्र कहा रहेको छ?
भारत
पाकिस्तान
श्रीलंका
माल्दिभ्स
संयुक्त राष्ट्रसंघको पहिलो अधिवेशन कहा भएको थियो?
न्युयोर्क
लन्डन
रोम
वासिंटन डि सि
आसियानको संस्थापक राष्ट्रमा तलका मध्ये कुन होइन?
मलेसिया
इन्डोनेसिया
म्यानमार
फिलिपिन्स
संयुक्त राष्ट्रसंघको महासभामा कतिवटा समिति रहेका छन?
3
4
5
6
प्रधानमन्त्री शेरबहादुर देउवाले कहिले संसदमा विश्वासको मत लिएका थिए?
वि स 2078 साउन 1
वि स 2078 साउन 2
वि स 2078 साउन 3
वि स 2078 साउन 4
जगलब्बाश्री पुरस्कार 2077 कसलाई प्नदान गरियो?
भैरबबहादुर थापा
कुमार नगरकोटी
कृष्ण अविरल
भक्तराज आचार्य
असंलग्न आन्दोलनको 19 औ सम्मनेलन कहा सम्पन्न भयो?
सर्बिया
नर्बे
युगोस्लाभिया
जापान
साफ च्याम्पियनसिप 2021 मा उपबिजेता राष्ट्र कुन हो?
भारत
नेपाल
माल्दिभ्स
बंगलादेश
सत्यमोहन जोसिलाई पहिलो इ पासपोर्ट कहिले वितरण गरियो?
मंसिर १,२०७८
भाद्र १,२०७८
कार्तिक १५,२०७८
कार्तिक २५,२०७८
