wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Tsc ग घ ङ

Total questions: 50

Worksheet time: 25mins

Name
Class
Date
1.

फुल: कोपिला, तुलसी :?

a)

पालुवा

b)

मन्जरी

c)

तुलसा

d)

कोपिला

2.
a)

a

b)

b

c)

C

d)

d

3.

समुहमा नमिल्ने पत्ता लगाउनुहोस

a)

कछुवा

b)

हास

c)

सर्प

d)

व्हेल

e)

काग

4.
a)

W

b)

X

c)

O

d)

Z

5.

a)

1

b)

2

c)

3

d)

4

6.

पाचौ पुस्ताको कम्प्युटरमा तलका मध्ये कस्तो प्रविधिको प्रयोग गरिएको छ?

a)

ट्रान्जिस्टर

b)

भ्याकुम ट्युब

c)

सर्किट प्रणाली

d)

माइक्रो प्रोसेसर

7.

नेपाली साइबर जगतमा सबैभन्दा धेरै हुने साइबर अपराधमा तलका मध्ये कुन हो?

a)

साइबर बुलिङ

b)

साइबर ब्ल्याकमेल

c)

साइबर फ्राउड

d)

माथिका सबै

8.

नेपालमा कहिले देखि ईन्टरनेटको सेवा सुरु गरिएको हो?

a)

सन 1992

b)

सन 1984

c)

सन 1995

d)

सन 1996

9.

नेपालमा कहिले देखि ईन्टरनेटको सेवा सुरु गरिएको हो?

a)

सन 1992

b)

सन 1984

c)

सन 1995

d)

सन 1996

10.

नेपाली साइबर जगतमा सबैभन्दा धेरै हुने साइबर अपराधमा तलका मध्ये कुन हो?

a)

साइबर बुलिङ

b)

साइबर ब्ल्याकमेल

c)

साइबर फ्राउड

d)

माथिका सबै

11.

अनुक्रम पूरा गर्नुहोस। 99,92,86,?,77

a)

92

b)

88

c)

81

d)

80

12.
a)

A

b)

B

c)

C

d)

D

13.

संविधानमा उल्लेख भए बमोजिम श्रम तथा रोजगार सम्बन्धी नीति कतिवटा छन?

a)

b)

c)

d)

14.

आर्थिक अधिकारको प्रयोग संविधानको कुन धारामा उल्लेख गरिएको छ?

a)

५७

b)

५८

c)

५९

d)

६०

15.

१ शिक्षा नियमावली २०५९ मा पहिलो संसोधन कहिले भयको हो ?

a)

२०६o/0३ /२४

b)

२०६0 /०३ /२५

c)

२०६0 /०३ /२६

d)

२०६0 /०३ /२६

16.

शिक्षा नियमावली २०५९ मा कति नियम हरु छन् ?

a)

१९०

b)

१९२

c)

१९४

d)

१९५

17.

नेपाल को सबिधान २०७२ ले रास्ट्रपति को बेबस्था कुन धारा मा गरेको छ ?

a)

६०

b)

६१

c)

६२

d)

६३

18.

रास्ट्रपति र उप् रास्ट्रपति लाइ महाभियोग लगाउन सकिने बेवस्था संविधानको कुन धारा मा छ ?

a)

१००

b)

१०१

c)

१०२

d)

१०३

19.

निर्बाचन आयोग को प्राबधान कुन भाग मा २०७२ ले गरेको छ ?

a)

23

b)

24

c)

25

d)

26

20.

संबिधान २०७२ अनुसार संकटकालिन को अधिकार कुन भाग मा गरियको छ ?

a)

28

b)

29

c)

30

d)

31

21.

राष्ट्रिय परीक्षा वोर्डका अध्यक्ष र मनोनित सदस्यको पदावधि कति वर्षको हुन्छ?

a)

b)

c)

d)

22.

कुनै जिल्लाको सामुदायिक विद्धालयको माध्यमिक तहमा स्विकृत दरबन्दी १५२ वटा रहेछ भने त्यस जिल्लामा माध्यमिक दिव्तीय श्रेणीको शिक्षक दरबन्दी कतिवटा हुन्छ?

a)

२७

b)

३०

c)

३३

d)

३६

23.

दूर शिक्षा सम्बन्धी नीति निर्माण, समन्वय, रेखदेख तथा व्यवस्थापन समितिको बैठकको अध्यक्षता कसले गर्ने व्यबस्था छ?

a)

शिक्षा मन्त्री

b)

शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक

c)

शिक्षा विभागका महानिर्देशक

d)

शिक्षा मन्त्रालयको सचिव

24.

शिक्षा ऐन अनुसारअरुको तर्फबाट परिक्षा दिएमा कस्तो दण्ड सजाय हुने व्यवस्था छ ?

a)

५० हजार जरिवाना वा ६ महिना कैद वा दुवै

b)

१ लाख जरिवाना वा ६ महिना कैद वा दुवै

c)

५० हजार जरिवाना वा एक बर्षसम्म कैद

d)

२ लाख सम्म जरिवाना

25.

शिक्षक सेवा आयोगको अध्यक्ष हुन कानुन, शिक्षा वा प्रशासनको क्षेत्रमा कम्तिमा कति बर्ष काम गरेको हुनु पर्दछ ?

a)

१५

b)

१०

c)

१२

d)

26.

शिक्षा नियमावली अनुसार प्रध्यानाध्यापक छनोट का आधारहरुमा शैक्षिक तालिम लाईकति अङ्क प्रदान गरिएको छ ?

a)

१२

b)

१०

c)

१५

d)

२०

27.

स्थानिय सरकार संचालन ऐन २०७४ कहिले जारि गरिएको हो ?

a)

२०७४/०६/२९

b)

२०७४/०६/२४

c)

२०७४/०६/२५

d)

२०७४ /०६/२७

28.

नेपालको इतिहासमै पहिलो पटक संसोधन भएको अनुसूची नेपालको संविधानको कुन अनुसूची हो ?

a)

अनुसूची १

b)

अनुसूची २

c)

अनुसूची ३

d)

अनुसूची ४

29.

नेपालको संबिधानमा उल्लेख भए अनुसार,

यस संविधानको पालना गर्नु प्रत्यक ............. को कर्तब्य हुनेछ ~

a)

व्यक्ति

b)

नागरिक

c)

रास्ट्रबासी

d)

नेपाली

30.

शिक्षक एन को नवौ संशोधन कहिले भयको थियो ?

a)

२०५८/०५/२४

b)

२०५८/०७ /२५

c)

२०७४/०७ /०६

d)

२०७३ /०३/१५

31.

शिक्षा एन को नवौ संशोधन अनुसार जिल्ला शिक्षा समिति मा कति जना सदस्य रहने ब्याबस्था रहेको छ ?

a)

b)

c)

d)

32.

शिक्षा एन २०२८ को कति औ संशोधनमा रास्ट्रीय परिक्षा वोर्ड को ब्यवस्था गरेको छ ?

a)

पहिलो

b)

सातौ

c)

आठौ

d)

नवौ

33.

शैक्षिक गुणस्तर परिक्षण केन्द्र को प्रमुख शिक्षा परिक्षक नियुक्तिको लागि सिफारिस गर्न गठित समितिको अध्यक्ष को रहने व्यवस्था छ ?

a)

शिक्षक सेवा आयोगका अध्यक्ष

b)

लोक सेवा आयोग का अध्यक्ष

c)

शिक्षा सचिव

d)

रास्ट्रीय योजना आयोग को शिक्षा हेर्ने सदस्य

34.

शिक्षा एन २०१८ संशोधन सहितको कुन दफामा शिक्षक सेवा आयोग को गठन समन्धी व्यबस्था गरियको छ ?

a)

११ क

b)

११ ख

c)

११ ग

d)

११ घ

35.

बालविकास तथा शिक्षा सम्बन्धी रहेको नीतिगत व्यवस्था तलकामध्ये कुन होइन ?

a)

प्रारम्भिक बालविकासलाई समन्वयात्मक रुपमा विस्तार गर्ने

b)

आधारभूत शिक्षाको जगलाई सुदृढ पारी बालवालिकाको चौतर्फी विकास गर्ने

c)

शिक्षाको तयारीका निम्ति बालविकास सेवामा पहुँच पुर्याउने

d)

प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने

36.

आधारभूत शिक्षा सम्बन्धी रहेको नीतिगत व्यवस्था तलकामध्ये कुन हो ?

a)

प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने

b)

प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क पाउने हक हुने

c)

कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुने

d)

उल्लिखित सबै

37.

उच्च शिक्षा सम्बन्धी रहेको नीतिगत व्यवस्था तलकामध्ये कुन होइन ?

a)

उच्च शिक्षामा अनुसन्धान एवम् प्रवर्तनलाई उच्च शिक्षा कार्यक्रमको अभिन्न अङ्गका रुपमा विकसित गरिनेछ ।

b)

उच्च शिक्षालाई राष्ट्र विकासका लागि सार्वजनिक, सामुदायिक, निजी र साझेदारी कार्यलाई प्रोत्त्साहित गरिनेछ ।

c)

उच्च शिक्षामा लगानीका क्षेत्र विस्तार गरी परिणाममुखी वित्तीय व्यवस्थापनको ढाँचा अवलम्बन गरिनेछ ।

d)

साक्षरतालाई उत्पादकत्त्वसँग आवद्ध गरी अभियानको रुपमा सञ्चालन गरिनेछ ।

38.

अनौपचारिक शिक्षा सम्बन्धी रहेको नीतिगत व्यवस्था तलकामध्ये कुन हो ?

a)

साक्षरतालाई उत्पादकत्वसँग आबद्ध गरी अभियानको रुपमा सञ्चालन गर्ने

b)

विभिन्न उमेर र वर्गका व्यक्तिहरुलाई उनीहरुको आवश्यकता अनुरुपको प्राज्ञिक तथा व्यावहारिक ज्ञान सिप र सूचन प्रदान गर्ने गरी अनौपचारिक शिक्षाको क्षेत्र विस्तार गर्ने

c)

सबैका लागि शिक्षाका अवसरहरु प्राप्त गर्न निजी सरकारी एवम् गैरसरकारी क्षेत्रलाई परिचालन गर्ने

d)

उल्लिखित सबै

39.

“शिक्षित, सभ्य, स्वस्थ र सक्षम जनशक्ति, सामाजिक न्याय, रुपान्तरण र समृद्धि” ......................... को सोच हो ।

a)

शिक्षा क्षेत्र योजना (२०२१-२०३०)

b)

पन्ध्रौ योजनामा शिक्षा

c)

विद्यालय क्षेत्र सुधार योजना

d)

राष्ट्रिय शिक्षा नीति, २०७६

40.

What is the synonyms of word "pompous"

a)

proud

b)

precise

c)

promise

d)

popular

41.

उपसर्ग लागेर बनेको शब्द कुन हो?

a)

कविता

b)

उद्गम

c)

जातीय

d)

अगेनु

42.

कुनै खेलमा ६ बिद्यार्थी सहभागी भए तिनिहरुले एक आपसमा खेल्नुपर्ने भयो भने जम्मा कतिवटा खेल खेल्नु भयो होला?

a)

9

b)

15

c)

२८

d)

32

43.

एदी SUMMER को कोड RUNNER भए WINTER को कोड के हुन्छ ?

a)

SUIRTER

b)

VIOUER

c)

WORKER

d)

SUFFER

44.

सुचना तथा संचार प्रविधिको प्रयोग बाट नेपाललाई सुचना तथा ज्ञानमा आधारीत समाजमा रुपान्तरण गर्ने भावी सोच कुन नीतिको हो ?

a)

रास्ट्रीय सिक्षा नीति २०४९

b)

सुचना तथा प्रविधि नीति २०५७

c)

सुचना प्रविधी नीति २०६७

d)

सुचना तथा प्रविधि नीति २०७२

45.

शिक्षकको कार्य क्षमताका आधारमा बढुवा गर्दा नोकरीको जेष्ठताबापात कती अंक सम्म प्रदान गर्न सकिन्छ ?

a)

३५

b)

25

c)

15

46.

शिक्षक सेवा आयोग नियमावली कहिलेदेखी लागु भयो ?

a)

२०५७/ ७/२४

b)

२०५७/६/२४

c)

२०५७/६/२०

d)

२०५७ /५/२४

47.

शिक्षा नियमावली २०५९ मा कति अनुसूची हरु छन ?

a)

२२

b)

२३

c)

२४

d)

२५

48.

नेपालको संबिधान २०७२ को भाग २ मा कुन हक कायम गरियको छ ?

a)

समानताको हक

b)

मौलिक हक

c)

नागरिकता

d)

.मानब अधिकार

49.

रास्ट्रपति र उप् रास्ट्रपति लाइ महाभियोग लगाउन सकिने बेवस्था संविधानको कुन धारा मा छ ?

a)

१००

b)

१०१

c)

१०२

d)

१०३

50.

नेपालको राष्ट्रिय गान संविधानको कति अनुसुची राखिय छ ?

a)

b)

c)

d)