NEW
Font size
Worksheetsसामान्य ज्ञान तथा बौद्धिक परिक्षण ३
Total questions: 50
Worksheet time: 38mins
सूर्य पृथ्वी भन्दा कति गुणा ठुलो छ?
28 गुणा
65 गुणा
109 गुणा
32 गुणा
उच्च समस्थलीको महादेश भनेर कुन महादेशलाई चिनिन्छ?
asia
africa
उत्तर अमेरिका
europe
Ocean of monsoon भनेर कुन महासागरलाई चिनिन्छ?
हिन्द महासागर
कुमेरु महासागर
सुमेरु महासागर
प्रशान्त महासागर
तलाका मध्ये कुन भित्री मधेशमा पर्ने जिल्लाहरु होइन?
udaypur
sindhuli
नवलपरासी
dhading
नेपालको सबैभन्दा कम चौडाई कति किलोमिटर रहेको छ?
193 km
885 km
241 km
145 km
फुङ्चु नदीको अर्को नाम हो
अरुण
तमोर
कर्णाली
सेती
वैकुण्ठ झरना कुन जिल्लामा पर्छ?
नुवाकोट
पाल्पा
अर्घाखाँची
kaski
बिजुली बत्ती को आविष्कार कसले गरेका थिए?
मार्कोनी
माइकल फराडे
ग्रामबेल
वाटरम्यान
लिच्छवि वंशका पहिलो राजा को थिए?
यलम्बर
गस्ती
गुणकामदेव
जयदेव
ललितपुरको पुरानो नाम के हो?
मनिगल
तपोभूमि
हरिहरपुर
हाँडीगाउँ
गौरा पर्वमा खाइने मुख्य खानेकुरा के हो?
ठेकुवा
जौको सातु
दर
बिरुडा
जैनको धार्मिक ग्रन्थ कुन हो?
कैवाला
वचनामृत
गुरु ग्रन्थ
पुराण
दुरा जातिको मुख्य बासस्थान रहेको जिल्ला कुन हो?
तनहुँ
लमजुङ
गोर्खा
मनाङ
जनगणना 2068 अनुसार सबैभन्दा बढी भोजपुरी भाषा बोलिने जिल्ला कुन हो?
कपिलवस्तु
पर्सा
धनुषा
बारा
नेपालमा कृषि योग्य जमिन कति रहेको अनुमान गरिएको छ?
26 लाख 41 हजार हेक्टर
25 लाख 41 हजार हेक्टर
26 लाख 40 हजार हेक्टर
25 लाख 40 हजार हेक्टर
हाल नेपालमा सरकाको पूर्ण र आंशिक स्वामित्व मा सञ्चालित संस्थानहरु कतिवटा रहेका छन्?
30
36
37
40
त्रिभुवन राजपथको संकेत नम्बर कति हो?
H01
H02
H03
HO4
रसायनशास्त्र का पिता भनेर कसलाई चिनिन्छ?
अल्बर्ट आइन्स्टाइन
थोमस अल्वा एडिसन
माइकल फराडे
रोबर्ट बोयल
श्रमशक्ति तिब्रता नाप्ने यन्त्रलाई के भनिन्छ?
telescope
altimeter
audio phone
audiometer
इन्टरनेट प्रयोग हुने वेब पेजहरु तयार गर्न प्रयोग गरिने scripting language लाई के भनिन्छ?
CERN
HTML
LAN
Web language
दिगो विकास शब्द सर्वप्रथम प्रयोग गर्ने व्यक्ति को हुन्?
अर्नेष्ट ह्याकेल
ए.जी.टान्सली
ब्रुटल्याण्ड कमिसन
जिन फरिएर
ब्राजिल को रियो दी जेनेरियोमा सम्पन्न वातावरण सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा विश्वका कति राष्ट्रले भाग लिएका थिए?
180
170
172
182
चितवन राष्ट्रिय निकुञ्जले नछुने जिल्ला कुन हो ?
chitwan
मकवानपुर
पर्सा
नवलपरासी
त्रिशुली जलविद्युत आयोजना कुन देशको सहयोगमा निर्माण गरिएको हो?
चीन
अमेरिका
बेलायत
भारत
संयुक्त राष्ट्रसङ्घको बडापत्र मा कति राष्ट्रले हस्ताक्षर गरेका थिए ?
40
45
50
55
भिजन 2020 ले केलाई जनाउँछ?
खाद्य सुरक्षा
व्यापकरुपमा वृक्षरोपण
परिवार नियोजन
सवारी मापदण्ड
नेपालमा पहिलो पटक वाटर एटिएम को सन्चालन गर्ने महानगरपालिका कुन हो ?
ललितपुर महानगरपालिका
काठमाडौं महानगरपालिका
पोखरा महानगरपालिका
विराटनगर महानगरपालिका
नेपाली नागरिकतामा अंग्रेजी भाषाको प्रयोग कहिले बाट सुरु भएको हो?
2066 साल मंसिर 1
2067 मंसिर 1
2070 वैशाख 1
2072 बैशाख 1
नेपालको पहिलो भु-उपग्रह (Nepsat-9) ले पृथ्वीको परिक्रमा काहिले बाट थालेको हो?
2076 मंसिर 2 गते
2076 असार 2
2071 साउन 2
2076 भाद्र 2
प्रदेश खेलकुद विकास परिषद को स्थापना गर्ने पहिलो प्रदेश कु हो ?
बागमती
गण्डकी
कर्णाली
प्रदेश १
कपल काट्ने को नाइ भएझैँ मासु काट्ने को के हुन्छ?
कलवार
महेत्तर
बगरे
हजाम
तल दिइएका serries पुरा गर्नु होस्
AI ,BJ,CK,.......?
CC
DM
DL
CM
घरजम गरेर बस्ने व्यक्ति गृहस्थ हो भने कोठामा मात्र बसिरहने स्त्रीलाई के भनिन्छ?
कोठेरानी
काठैया
महारानी
सुनकेस्रा
समूहमा नमिल्ने पत्ता लगाउनुहोस्?
ऋग्वेद
सामवेद
यजुर्वेद
अथर्ववेद
धनुर्वेद
यदि ABCD को EFGH लेखिन्छ भने LMNO को के लेखिन्छ ?
IJKL
LLMN
HIJK
PQRS
अनुज र अजय एकअर्काको घर तिर हिड्छन् र क्रमशः 3 किलोमिटर र 4 किलोमिटर हिडे पछि उनीहरूको एउटै ठाउँमा भेट हुन्छ भने उनीहरूको घर बिच कति दुरि छ ?
5 km
7 km
3 km
10 km
तलको series पूरा गर्नुहोस्
24, 60,120, 210....?
300
336
420
525
समरूपता पूरा गर्नुहोस्
19 : 39::42:......?
60
83
85
91
नमिल्ने संख्या पत्ता लगाउनुहोस्?
A)5,13 B)23,7 C)17 ,37. D) 6,12
A
B
C
D
यदि OUT लेख्न 152021 कोडको प्रयोग गरिन्छ भने IN लेख्न कुन कोड प्रयोग गरिन्छ।
1015
19
113
914
117
36
32
26
80 ,40 ,20, 10 जस्तै तलको कुन मिल्छ?
9,90,900,9000
32,16,8,4
18,9,3,2
40,20,10,9
25
32
27
37
एउटा 20 मिटर अग्लो पर्खाल छ। उक्त पर्खालमा एउटा माकुरो दिनमा 5 मिटर माथि चढ्ने र रातमा 3 मिटर तल झर्ने गर्दछ।यस हिसाबले उक्त माकुरो कति दिनमा सो पर्खालको शिखरमा पुग्न सक्ला?
7
8
9
10
A
B
C
D
E
अघिल्लो 2 चित्रलाई अध्ययन गरी चौथो विकल्प पत्ता लगाउनुहोस्।
A
B
C
D
एकरूपता पत्ता लगाउनुस
A
B
C
D
E
फरक चित्र पत्ता लगाउनुहोस्।
A
B
C
D
E
12
14
16
18
A
B
C
D
