wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

model 1

Total questions: 50

Worksheet time: 24mins

Name
Class
Date
1.

  १‍‍  सौर्यमण्डलको सबभन्दा सानो ग्रह कुन हो?

a)

क. बुध

b)

ख. शुक्र

c)

ग. मंगल

d)

घ. चन्द्रमा

2.

२ रातो ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ?

a)

क. बुध

b)

ख. शुक्र

c)

ग. मंगल

d)

घ. चन्द्रमा

3.

३. एसियाको सबभन्दा होचो भाग कुन हो?

a)

क. मृत सागर

b)

ख. लेक असाल

c)

ग. डेथ भ्याली

d)

घ. आइरा ताल

4.

४. यूरोपको सबैभन्दा लामो नदी कुन हो?

a)

क. भोल्गा

b)

ख. मर्रेडार्लि

c)

ग. यांजी

d)

घ. अमेजन

5.

५. नेपालको सबैभन्दा लामो हिमनदी कुन हो?

a)

क. खुम्बु

b)

ख. लाङटाङ

c)

ग. त्रिशूली

d)

घ. तमोर

6.

६. सबैभन्दा कान्छो हिमाली जिल्ला कुन हो?

a)

क. रसुवा

b)

ख. म्याग्दि

c)

ग. डोल्पा

d)

घ. मनाङ

7.

७. नेपालले दक्षिण एसियाको कति प्रतिशत भू भाग ओगटेको छ?

  

a)

क. ०.०३

b)

ख. २.८२

c)

ग. ०.३

d)

घ. २.५

8.

८. किराँत राज्यको संस्थापक राजा को हुन्?

a)

क. यलम्बर

b)

ख. जितेदास्ती

c)

ग. स्थुंको

d)

घ. हुमति

9.

९. नेपालको प्रथम प्रमाणिक राजा कुन हो?

a)

क. मानदेव

b)

ख.अंशुवर्मा

c)

     ग. यलम्बर

d)

   घ. हुमति

10.

१०. तराईका किराती भनेर कुन जातिलाई चिनिन्छ?

       

a)

क. धिमाल

b)

ख. छन्त्याल

c)

ग. थकाली

d)

घ. राउटे

11.

११. कहिले देखि नेपालमा योजनाबद्ध विकासको थालनी भएको हो?

     

a)

क. वि.सं. २०२३ 

b)

ख. वि.सं. २००८

c)

ग. वि.सं. २००७

d)

घ. वि.सं. २०१३

12.

१२. तेह्रौं योजनाले कति साल भित्रमा नेपाललाई अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्तति गर्ने दीर्घकालीन सोच राखेको छ?

a)

क. वि.सं. २०७९ (सन् २०२२)

b)

ख. वि.सं. २०७८ 

c)

ग. वि.सं. २०८०

d)

  घ. वि.सं. २०८२

13.

१३. तेह्रौं योजनाले योजनाको अन्त्य सम्ममा साक्षरता दर (१५–२४ वर्ष) को कति पुराउने लक्ष्य राखेको छ?

  

a)

क. ८७.५%

b)

ख. ९०.०%

c)

ग. ९९%

d)

घ. ८० %

14.

१४. नेपालको सन्दर्भमा कति औं योजनाबाट औपचारिक रूपमा दिगो विकासको योजना सुरु भएको हो?

   

a)

क. आठौँ 

b)

ख. सातौं

c)

ग. पहिलो

d)

घ. तेस्रो

15.

१५. नेपालमा कुल भूभागको कति प्रतिशत भूभाग वनक्षेत्रले ओगटेको छ ।

a)

क. ४४.७४%

b)

ख. ४३.७०%

c)

ग. ४१.७४%

d)

घ. ४४.७५%

16.

१६.अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन को प्रधान कार्यालय कहाँ रहेको छ?

a)

क. सेनेगल

b)

ख. न्यूयोर्क

c)

ग. मन्ट्रियल

d)

घ. वासिंगटन डिसि

17.

१७. आसियान र सार्कको पुल भनेर कुन संस्थालाई चिनिन्छ?

a)

क. विमिस्टेक

b)

ख. सार्क

c)

ग. आसियान

d)

घ. संयुक्त राष्ट्रसंघ

18.

१८. डब्लुटियो को पहिलो महिला प्रमुख को हुन्?

a)

क. एन्गोजी ओकोन्जो

b)

ख. रोबर्टाे अजिभेडो

c)

ग. आङ सान सुकि

d)

घ. एन्गोजी अजिभेडो

19.

१९.कोभिड १९ बिरुद्धको खोप लगाउने अभियानको सुरुवात कहिले बाट भएको हो?

a)

क. २०७७ माघ १

b)

ख. २०७७ माघ १४

c)

ग. २०७८ बैशाख १

d)

घ. २०७७ माघ १०

20.

२०. १०० औं नोवल शान्ति पुरस्कार बाट सम्मानित व्यक्तित्व को हुन्?

a)

क. एन्गोजी ओकोन्जो

b)

ख. रोबर्टाे अजिभेडो

c)

ग. आङ सान सुकि

d)

घ. आबी अहमद अली

21.

२१. शिक्षाको संकुचित अर्थ भन्नाले के बुझिन्छ?


a)

क.विद्यालय भित्र वा बाहिर प्रदान गरिने शिक्षा

b)

ख. विद्यालय वा महाविद्यालय द्धारा प्रदान गरिने शिक्षा

c)

ग.जीवन पर्यन्त शिक्षा

d)

घ. औपचारीक , अनौपचारिक र अनियमीत शिक्षा

22.

२२. कुन चाहिँ नामले किशोरावस्था लाई चिनाउँछ?

a)

क. फोहोरी उमेरको अवस्था

b)

ख. विद्यालय जाने उमेरको अवस्था

c)

ग. आँधी वा तुफानको अवस्था

d)

घ. समूह उमेरको अवस्था

23.

२३. व्यबहारवाद सिकाइ सिद्धान्तका पिता भनेर कसलाई चिनिन्छ?

a)

क. प्यावलव

b)

ख. स्किनर

c)

ग. जे.बि. वाट्सन

d)

घ. भिगोत्स्की

24.

२४. पियाजेका अनुसार संज्ञानात्मक विकासका चरणलाई कति भागमा बिभाजन गरेका छन्?

a)

क. ६

b)

ख. ३

c)

ग. ५

d)

घ. ४

25.

२५. यदि एक विषय वा परिस्थितीको अध्ययनले अर्काे विषय वा परिस्थितीको अध्ययनलाई सघाउ पुग्दछ भने त्यसलाई सिकाइको कुन स्थानान्तरण भनिन्छ?

a)

क. सकारात्मक स्थानान्तरण

b)

ख. नकारात्मक स्थानान्तरण

c)

ग. शून्य स्थानान्तरण

d)

घ. कुनै पनि होइन

26.

२६.राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार कक्षा १ देखी ३ को पाठ्यक्रम कस्तो निर्माण गरिएको छ?

a)

क. एकल पथिय

b)

ख. बहु पथिय

c)

ग. एकिकृत

d)

घ. माथिका कुनै पनि होइन

27.

२७.शिक्षक निर्देशिका को प्रयोग तलका मध्ये कुन होइन?

a)

क. शिक्षण योजनाको निर्माण

b)

ख. शिक्षण विधि र सामाग्री को छनोट गर्न

c)

ग. शिक्षण क्रियाकलाप चयन गर्न

d)

घ. वार्षिक कार्यतालिका निर्माण गर्न

28.

२८.तल दिइएको मध्ये गलत भनाइ कुन हो?

a)

क. दैनिक पाठ योजना शिक्षकले तयार पार्नु पर्दछ।

b)

ख. एकाइ योजना शिक्षकले तयार पार्नु पर्दछ।

c)

ग. बार्षिक कार्य योजना शिक्षकले तयार पार्नु पर्दछ।

d)

घ.वार्षिक कार्य योजना प्र.अ.ले तयार पार्नु पर्दछ।

29.

२९. दिइएको मध्ये शिक्षक केन्द्रित विधि कुन होइन?

a)

क. व्याख्यान विधि

b)

ख. सोधपुछ विधि

c)

ग. प्रश्नोत्तर विधि

d)

घ. खोज विधि

30.

३०.नेपाल सरकारले विद्यालय शिक्षाको कति कक्षा सम्म निरन्तर मूल्यांकन प्रणाली लागू गर्ने नीति कार्यान्वयनमा ल्याएको छ?

a)

क. कक्षा ३

b)

ख.कक्षा ५

c)

ग. कक्षा ७

d)

घ. कक्षा ८

31.

३१.बालमैत्री राष्ट्रिय प्रारुप २०६७ अनुसार माध्यामिक तहको विद्यार्थीको लागि कक्षागत क्षेत्रफल कति हुनुपर्ने भनिएको छ?

a)

क. १ वर्ग मि.

b)

ख. ०.७५ वर्ग मि.

c)

ग. १.२५ वर्ग मि.

d)

घ. १.५ वर्ग मि.

32.

३२. शिक्षक सक्षमता प्रारुप कहिले पारित गरिएको थियो?

a)

क. २०७२ माघ १

b)

ख. २०७२ माघ १४

c)

ग. २०७२ चैत ३

d)

घ. २०७२ माघ १०

33.

३३.यदि रेललाई बस, बसलाई ट्याक्टर , ट्याक्टरलाई स्कुटर र स्कुटरलाई साइकल भनिन्छ भने खेत जोत्न के को प्रयोग गरीन्छ?

a)

क. बस

b)

ख. ट्याक्टर

c)

ग. स्कुटर

d)

घ. साइकल

34.

३४. गाईः गोठ ःः बाख्राः........

a)

क. खोर

b)

ख. गोठ

c)

ग. गञ्ज

d)

घ. तबेला

35.

३५. दिइएको विकल्प मध्ये छोडिएको संख्या पत्ता लगाउनुहोस्?

a)

क. 4

b)

ख. 5

c)

ग ‍6

d)

घ 7

36.

३६. २५ को १ कति प्रतिशत हुन्छ?

a)

क. ४%

b)

ख. ५ %

c)

ग. १० %

d)

घ. २० %

37.

३७. कुनै कोड भाषामा ANT लाई १२३,APPLE लाई १४४५६ ले संकेत गरीन्छ भने TALE लाई के ले संकेत गरीन्छ?

a)

क. ४३१३

b)

ख. ५६१३

c)

ग. १३५६

d)

घ. ३१५६

38.

३८. दिइएको चित्रहरु मध्ये बाट कुनै ३ वटा चित्र छान्नुहोस जसले पूर्ण चित्र बन्दछ?

a)

क. 145

b)

ख. 245

c)

ग. 123

d)

घ. 234

39.

३९. दिइएको चित्र सँग मिल्ने चित्र कुन हो?

a)

क. A

b)

ख. B

c)

ग. C

d)

घ. D

40.

४०. दिइएको चित्रलाई माथि बाट हेर्दा कस्तो देखिन्छ?

a)

क. A

b)

ख. B

c)

ग. C

d)

घ. D

41.

४१.नेपालमा सर्वप्रथम कहिले बाट कम्प्यूटर प्रयोग गरिएको थियो?

a)

क. वि.सं. २०१३

b)

ख. वि.सं. २००८

c)

ग. वि.सं. २००७

d)

घ. वि.सं. २०२८

42.

४२. डकुमेन्ट सेभ गर्नको लागि कुन सर्टकट कि को प्रयोग गरीन्छ?

a)

क. Ctrl P

b)

ख. Ctrl S

c)

ग. Ctrl C

d)

घ. Ctrl V

43.

४३. वैकल्पिक सिकाइको लागि तल दिइएको मध्ये कुनको प्रयोग गर्न सकिन्छ?

a)

क. जुम

b)

ख. गुगल मिट

c)

ग. माइक्रोसफ्ट टिम्स

d)

घ.माथिका सबै

44.

४४. तल दिइएको मध्ये कुन वेव ब्राउजर होइन?

a)

क‍ फेसबुक

b)

ख क्राेम

c)

ग माेजिला

d)

घ चेडाेट

45.

४५.नेपालमा साइबर सुरक्षा नीति प्रथम पटक कहिले शुरुवात भयो?

a)

क. वि.सं. २०७३

b)

ख. वि.सं. २०७८

c)

ग. वि.सं. २०७७

d)

घ. वि.सं. २०६३

46.

४६. नेपालको संविधान दोस्रो संशोधन कहिले भएको थियो?

a)

क. २०७७ असार १

b)

ख. २०७७ असार ४

c)

ग. २०७८ असार १

d)

घ. २०७२ माघ १६

47.

४७. जिल्ला भित्रका विद्यालयको ............... गर्ने कामका लागि प्रत्येक जिल्लामा जिल्ला शिक्षा समिति गठन गरिएको हुन्छ?

a)

क.रेखदेख र व्यवस्थापन

b)

ख.रेखदेख,व्यवस्थापन र नियन्त्रण

c)

ग.नियमन र नियन्त्रण

d)

घ.रेखदेख र निरीक्षण

48.

४८.शिक्षा नियमावली, २०५९ शिक्षा ऐन, २०२८ को कुन दफाले दिएको अधिकार प्रयोग गरी निर्माण गरिएको हो?

a)

क. दफा १०

b)

ख. दफा १९

c)

ग. दफा २९

d)

घ. दफा ९

49.

४९.शिक्षक सेवा आयोगले सबैभन्दा बढी अंक प्राप्त गर्ने उम्मेद्वार हरु मध्येबाट अन्तरवार्ताका लागि सूची प्रकासन गर्दा रिक्त पद संख्या ११ देखी १५ भए कति जना थप गरी सूची प्रकासन गर्दछ?

a)

क. ५

b)

ख.७

c)

ग. २

d)

घ. ४

50.

५०. वडा समितिको कार्य कुन हो?

a)

क. बाल उद्यानको व्यवस्था गर्ने

b)

ख. आधारभूत विद्यालय खोल्न सिफारीस गर्ने

c)

ग. विद्यालय कक्षा थप गर्न सिफारीस गर्ने

d)

घ. माथीका सबै