NEW
Font size
Worksheetsआमाको चन्द्रमा
Total questions: 40
Worksheet time: 20mins
आमाको चन्द्रमा किशोर उपन्यासको रचनाकार को हुन् ?
शान्ति सापकोटा
ब्रजेश खनाल
रमेश विकल
कृष्ण सिग्देल
यस पुस्तकको चित्रकार को हुन् ?
राजकुमार प्रजापति
सुनिता रोका
रमिला महर्जन
समित श्रेष्ठ
यस उपन्यासको मूल्य कति हो ?
रू २००
रु ३००
रु ४००
रू ५००
आमाको चन्द्रमा उपन्यासमा कति अध्याय छन् ?
१० अध्याय
११ अध्याय
१२ अध्याय
१३ अध्याय
यस कथाको मुख्य पात्र को हुन् ?
रुपाली
शङ्कर
गुडिया
बिर्सना
रुपालीले खाजामा बहिनीलाई के दिइन् ?
सेलरोटी
मासुचिउरा
दहीचिउरा
दूध चिउरा
आमाको चन्दमा उपन्यासको परिवेशको चित्राङ्कन गरिएको नक्सा पाना नं कतिमा छ ?
पाना नं ८-९
पाना नं १०-११
पाना नं १२-१३
पाना नं १४ -१५
रूपालीकी आमाले लगाउनु भएको गहना मध्ये उसको आँखा केमा ठोक्किए ?
तिलहरीमा
नौगेडीमा
झुम्कामा
चन्द्रमामा
आमा कति दिनलाई मामाघर जानु भएको थियो ?
१५ दिनलाई
१० दिनलाई
७ दिनलाई
५ दिनलाई
आमाले चन्द्रमा कहिले लगाउने भनेर भन्नुभयो ?
विवाहपछि
दसैँ पछि
किशोरी भएपछि
न्वारनपछि
बहिनीको उमेर रूपालीभन्दा कति वर्ष सानो छ ?
पाँच वर्ष
नौ वर्ष
दुई वर्ष
एक वर्ष
सिँगारपटार गर्न कसलाई मन पर्दछ ?
गुथुनीलाई
बहिनीलाई
रूपालीलाई
लाहुरनी आमा
गुथुनीलाई के देखाउन मन लाग्यो ?
मार्क सिट
सुर्के थैली
छड्के तिलहरी
चन्द्रमा
चन्द्रमा हराएपछि गीता अर्थात् गुथुनीले के भनी ?
ठिक्क पर्यो
मैले लिएको छु दिन्नँ
शङ्करले चोर्यो कि ?
हिँड् बरू सँगै खोजौँ पाइन्छ कि ?
रूपाली मनमा कस्तो कुरा लिएर फर्की ?
शङ्कर बदमास हुनै सक्दैन
गीताले झुटो आरोप लगाएकी हो कि ?
शङ्कर साँच्चिकै बदमास नै भएको हो त ?
शङ्कर जस्तो सोझो हुनै सक्दैन
.शङ्करको बुबाले किन स्कूल चेन्ज गरिदिनु भएको हो ?
घर टाढा भएर
चुरोट खान सिकेर
पढ्न छोडेर
हरेस खाएर
.शङ्करले रुपालीलाई कस्तो सल्लाह दियो?
पैसा मागेर चन्द्रमा किन्ने
पैसा मागेर कमाएर चन्द्रमा किन्ने
अरुको
पैसा चोरेर चन्द्रमा किन्ने
" सधैँअसल साथीको सङ्गत गर्नुपर्छ,”भन्ने अर्ती कोबाट आयो ?
बुबाबाट
आमाबाट
बहिनीबाट
हजुरआमा बाट
बालविकासमा गुरूले के भन्नुहुन्थ्यो ?
जब चिन्ता पर्छ छिटोछिटो सास लिनू । आफैँ हराएर जान्छ ।
जब चिन्ता पर्छ सोचेर चिन्तन गर्नु पर्छ
जब चिन्ता पर्छ लामो लामो सास लिनू । आफैँ हराएर जान्छ ।
जब चिन्ता पर्छ हडबडाउनु पर्छ । आफैँ हराएर जान्छ ।
रुपालीलाई के गरेपछि शान्ति महसुस भयो?
बालविकासको गुरूले भने झैँ गरेपछि
आमाबुबाले गाली गरेपछि
बढी चिन्तित भएपछि
पछुतो मानेपछि
बिर्सना किन स्कुल नआएकी रहिछ ?
बिरामी भएर नछुने भएर चिन्ता भएर
बिरामी भएर
नछुने भएर
चिन्ता भएर
व्यस्त भएर
हजुरआमा पालामा कस्तो चलन थियो ?
बाल विवाह गर्ने
उमेर पुगेर विवाह गर्ने
उमेर छिप्पिएपछि विवाह गर्ने
जीवनभर विवाह नगर्ने
कस्तो बेलामा जहिले पनि मनमा नकारात्मक विचार आउँदो रहेछ ?
अप्ठेरो भएको बेलामा बदमासी गरेको बेलामा सहज भएको बेलामा
मनमा लोभलालच भएको बेलामा
सहज भएको बेलामा
अप्ठेरो भएको बेलामा
बदमासी गरेको बेलामा
वैज्ञानिकहरूले के कुराको अनुसन्धान गर्दैनन् भन्ने कुरा रूपालीको मनमा उठ्यो ?
भगवान र भूतलाई किन देख्न सकिदैन
भगवान् हुन्छन् कि हुँदैनन्
मरेका मान्छेको आत्मा भट्केर भूत भएका हुन् कि होइनन्
माथिका सबै
रूपाली लाहुरेनी आमाको घरमा कि गएकी थिइन् ?
लाहुरेनी आमाका नानिनातिनीलाई पढाउन
घरको कामकाज सघाउन
लाहुरेनी आमाका बुहारीलाई पढाउन
लाहुरेनी आमाका छोराछोरीलाई पढाउन
रूपालीले के कुरा सहर्ष स्विकारिन् ?
घरको कामकाज गर्ने
गाउँघर डुल्ने
ट्युशन पढाउने
सहर घुम्न जाने
साकुराको अर्थ के रहेछ ?
जापानी संस्कृति
जापानी तरकारी
जापानी फल
जापानी फूल
शङ्करले घरमा माया गर्ने र सम्झाउने कोही नपाएर बिग्रेको रहेछ भन्ने कुरा कसको बुझाइ रह्यो ?
शङ्करको बुबाको
लाहुरेनी आमाको
रूपालीको
गुथुनीको
रूपालीले लगाएको शिरफूल (चन्द्रमा )कस्ले भेटेको रहेछ ?
गीताले
शङ्करले
बिर्सनाले
हेमन्तले
चन्द्रमा कसरी उज्यालो भएको हो ?
सू्र्यको घाम परेर
चन्द्रमाको आफ्नै उज्यालो हुन्छ
बत्तीको प्रकाश परेर
चन्द्रमाको शक्तिले
घरमा आएका अपरिचित मान्छे को रहेछन् ?
समाज सेवी
बच्चा चोर
पुलिस
सुन्दर अङ्कल
हेमन्तका बाबाले रूपालीलाई के ल्याइदिनु भएको रहेछ?
मोबाइल
गरगहना
लुगा
किताबकापी
शङ्करले पठाएको चिठीमा के लेखिएको रहेछ ?
चन्द्रमा नक्कली भएको कुरा
चन्द्रमा लुटपाट भएको कुरा
चन्द्रमा बेचेको कुरा
चन्द्रमा फिर्ता गर्ने कुरा
कुलतमा फसेका किशोरकिशोरीलाई पुनर्स्थापना गर्ने संस्थामा कस्ता काममा सङ्लग्न गरिन्छ ?
संसारिक मायामोह त्याग्ने कुरामा
देखासिकी गर्ने काममा
सिर्जनात्मक काममा
पुर्ख्यौली काममा
बिर्सनाकी आमाले सोझै कहाँ लैजानु भयो ?
लुगा पसलमा
गहना पसलमा
मिठाइ पसलमा
औषधी पसलमा
चन्द्रमाको मूल्य कति पर्यो?
चौध हजार पाँच सय पचास
नौ हजार पाँच सय पचास
दस हजार पाँच सय पचास
पाँच हजार पाँच सय
आमाको चन्द्रमा केको रहेछ ?
पित्तलमा सुनको जलप लगाएको
छापावाल सुनको
तामाको
फलाममा चाँदीको जलप लगाएको
आमाले आफ्नो परिश्रम केमा खर्चिनु भएको रहेछ ?
आफ्नो रहरमा
छोराछोरीको कलमकापी र लत्ताकपडामा
आफ्नो स्वार्थमा
आफ्नो सपना पूरा गर्नमा
रूपालीले आमालाई चन्द्रमा कुन दिन दिइन् ?
बहिनीको जन्म दिनको अवसरमा
लक्ष्मी पूजाको अवसरमा
जन्म दिनको अवसरमा
आमाको मुख हेर्ने औँसीको अवसरमा
आमाको अनुहारमा कस्तो खालको जिज्ञासा थियो ?
चन्द्रमा किन्न कसले पैसा दियो
गलत काम त गरिनस् नानी
चन्द्रमा कहाँबाट ल्याइस् नानी
छोरी बुझ्ने भइछ
