wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

free questions trial

Total questions: 10

Worksheet time: 10mins

Name
Class
Date
1.

तलका मध्य कुन मन्दिर सुनवल नगरपालिकामा पर्दैन ?

a)

मामी सतिसोरिया

b)

बाबा बर्दगोरिया मन्दिर

c)

बाबा बैरागनाथ मन्दिर

d)

मायादेबी मन्दिर

2.

नेपालको बर्तमान प्रधानमन्त्री को हुन् ?

a)

के.पी. शर्मा ओली

b)

शेर ब. देउवा

c)

सुशिला कार्की

d)

रबि लामिछाने

3.

एन.पी.ल दोश्रो सिजनको उप बिजेता टिम कुन हो ?

a)

जनकपुर बोल्ट्स

b)

विराटनगर किंग

c)

लुम्बिनी लायोंस

d)

सुदूरपश्चिम रोयल

4.

धौलागिरी हिमालको उचाई कति छ ?

a)

८१६७ मि.

b)

८२०१ मि.

c)

८१६० मि.

d)

८८४८.८६ मि.

5.

प्रहरी नायब निरीक्षकको दर्ज्यानी चिन्ह कुन हो ?

a)

२ ओटा तारा

b)

१ ओटा तारा

c)

खुकुरी डन्डाक्रस

d)

केवल बर्दी

6.

रोहित शर्मा कुन देशको क्रिकेट खेलाडी हुन् ?

a)

नेपाल

b)

भारत

c)

साउथ अफ्रीका

d)

पाकिस्तान

7.

Who is the first computer programmer ?

b)

Charles Babbage

c)

Vint Cerf

d)

Louis Pouzin

8.

What is the sum of 130+125+191?

a)

335

b)

456

c)

446

d)

426

9.

What is the next prime number after 5?

a)

6

b)

7

c)

9

d)

11

10.

हात खुट्टा केही छैन, जतासुकै जान्छ । बोल्ने मुख नभए पनि गोप्य कुरा खोल्छ । ल भन्नुस् के हो

a)

चिठी/पत्र

b)

साथि

c)

टिभी

d)

inernet