wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

हाजिरीजवाफ प्रतियोगिता भिमेश्वर आ.वि.

Total questions: 60

Worksheet time: 3570secs

Name
Class
Date
1.

बिरुवाले आफ्नो खाना कसरी बनाउँछ?

a)

श्वसनबाट

b)

प्रकाश संश्लेषणबाट

c)

वाष्पीकरणबाट

d)

पाचनबाट

2.

मानव शरीरमा रगत पम्प गर्ने अङ्ग कुन हो?

a)

फोक्सो

b)

मिर्गौला

c)

मुटु

d)

कलेजो

3.

पानी उम्लने तापक्रम कति डिग्री सेल्सियस हुन्छ?

a)

५०°C

b)

७५°C

c)

१००°C

d)

१५०°C

4.

मानिसलाई सास फेर्न कुन ग्यास आवश्यक पर्छ?

a)

नाइट्रोजन

b)

अक्सिजन

c)

कार्बनडाइअक्साइड

d)

हाइड्रोजन

5.

विद्युत् प्रवाह मापन गर्ने उपकरण कुन हो?

a)

भोल्टमिटर

b)

थर्मोमिटर

c)

एमीटर

d)

बारोमिटर

6.

पदार्थको कुन अवस्थामा निश्चित आकार हुँदैन तर निश्चित आयतन हुन्छ?

a)

ठोस

b)

तरल

c)

ग्यास

d)

प्लाज्मा

7.

पृथ्वीलाई सूर्यबाट प्राप्त हुने ऊर्जा के हो?

a)

पवन ऊर्जा

b)

जल ऊर्जा

c)

सौर्य ऊर्जा

d)

आणविक ऊर्जा

8.

तलका मध्ये कुन शब्द नाम हो?

a)

दौडनु

b)

सुन्दर

c)

पुस्तक

d)

छिटो

9.

राम किताब पढ्छ। यस वाक्यमा क्रिया कुन हो?

a)

राम

b)

किताब

c)

पढ्छ

d)

राम किताब

10.

तलका मध्ये कुन शब्द सर्वनाम हो?

a)

घर

b)

हामी

c)

राम

d)

खानु

11.

'सत्यको जित हुन्छ।' यस वाक्यको मुख्य भाव के हो?

a)

रिस

b)

दुःख

c)

शिक्षा

d)

डर

12.

तलका मध्ये कुन शब्द विशेषण हो?

a)

किताब

b)

राम्रो

c)

पढ्नु

d)

13.

'मित्र' शब्दको बहुवचन रूप कुन हो?

a)

मित्रहरू

b)

मित्रजन

c)

मित्र

d)

मित्रता

14.

तलका मध्ये कुन वाक्य प्रश्नवाचक हो?

a)

ऊ विद्यालय जान्छ

b)

आज मौसम राम्रो छ

c)

तिमी कहाँ जाँदैछौ

d)

मलाई किताब मन पर्छ

15.

'मेहनत' शब्दको विपरीतार्थी शब्द कुन हो?

a)

परिश्रम

b)

आलस्य

c)

काम

d)

सफलता

16.

तलका मध्ये कुन उखान हो?

a)

ऊ इमानदार छ

b)

राम्रो विद्यार्थी

c)

जस्तो कर्म उस्तै फल

d)

सुन्दर फूल

17.

24 र 36 को महत्तम समापवर्तक (HCF) कति हो?

a)

6

b)

12

c)

18

d)

24

18.

9 × 8 = ?

a)

70

b)

72

c)

74

d)

76

19.

दशमलव संख्या 23 लाई द्विआधार संख्यामा रुपान्तरण गर्दा कति हुन्छ ?

a)

11111

b)

10101

c)

10111

d)

10001

20.

आयतको क्षेत्रफल निकाल्ने सूत्र कुन हो ?

a)

l+b

b)

2(l + b)

c)

l × b

d)

l ÷ b

21.

15% को दशमलव रूप कति हुन्छ?

a)

0.15

b)

1.5

c)

15

d)

0.015

22.

3² = ?

a)

6

b)

9

c)

12

d)

3

23.

1000 ग्राम बराबर कति किलोग्राम हुन्छ?

a)

10 kg

b)

1 kg

c)

0.1 kg

d)

100 kg

24.

त्रिभुजको कोणहरूको योगफल कति हुन्छ?

a)

90°

b)

180°

c)

270°

d)

360°

25.

समानान्तर रेखालाई छेदकले काट्दा छेदकको एकैतिर परेका एउटा भित्री र अर्को बाहिरी अनासन्न कोणलाई के भनिन्छ ?

a)

क्रमागत भित्री कोण

b)

एकान्तर कोण

c)

संगत कोण

d)

शीर्षाभिमुख कोण

26.

1, 4, 6, 9, 16, ? यस श्रेणीमा आउने अर्को संख्या कुन हो?

a)

20

b)

25

c)

30

d)

36

27.

Choose the correct article:

___ apple a day keeps the doctor away.

a)

A

b)

An

c)

The

d)

No article

28.

Choose the correct plural form of “child”.

a)

Childs

b)

Children

c)

Childes

d)

Childrens

29.

Identify the verb in the sentence:

She reads a book.

a)

She

b)

reads

c)

a

d)

book

30.

Choose the correct tense:

I ___ to school every day.

a)

go

b)

goes

c)

went

d)

going

31.

Choose the correct synonym of “happy”.

a)

Sad

b)

Angry

c)

Joyful

d)

Tired

32.

Choose the correct antonym of “big”.

a)

Large

b)

Huge

c)

Small

d)

Strong

33.

Choose the correct sentence.

a)

He go to school daily.

b)

He goes to school daily.

c)

He going to school daily.

d)

He gone to school daily.

34.

स्वास्थ्यको सही अर्थ के हो?

a)

रोग नहुनु मात्र

b)

शारीरिक, मानसिक र सामाजिक सन्तुलन

c)

मोटोपन

d)

काम गर्न नसक्ने अवस्था

35.

तलका मध्ये कुन सन्तुलित आहारमा पर्छ?

a)

भात मात्र

b)

दाल, भात, तरकारी र फलफूल

c)

चाउचाउ

d)

मिठाई

36.

व्यक्तिगत सरसफाइ किन आवश्यक हुन्छ?

a)

रमाइलोका लागि

b)

रोग लाग्न नदिन

c)

समय बिताउन

d)

सजावटका लागि

37.

तलका मध्ये कुन रोग सरुवा रोग हो?

a)

मधुमेह

b)

उच्च रक्तचाप

c)

क्षयरोग

d)

क्यान्सर

38.

शुद्ध खानेपानी नपिउँदा कुन रोग लाग्न सक्छ?

a)

टाइफाइड

b)

हैजा

c)

झाडापखाला

d)

माथिका सबै

39.

नियमित व्यायामले के फाइदा हुन्छ?

a)

थकान बढ्छ

b)

शरीर कमजोर हुन्छ

c)

स्वास्थ्य राम्रो हुन्छ

d)

रोग लाग्छ

40.

मानसिक स्वास्थ्यको लागि के आवश्यक छ?

a)

चिन्ता मात्र

b)

तनाव

c)

सकारात्मक सोच

d)

रिस

41.

पर्याप्त निद्रा किन आवश्यक हुन्छ?

a)

समय बिताउन

b)

शरीरलाई आराम दिन

c)

खेल्न

d)

टिभी हेर्न

42.

प्राथमिक उपचारको मुख्य उद्देश्य के हो?

a)

रोग बढाउनु

b)

घाइतेलाई तुरुन्त सहयोग गर्नु

c)

ढिला उपचार गर्नु

d)

बेवास्ता गर्नु

43.

संविधानसभा कुन वर्षमा गठन भएको हो?

a)

२०४७

b)

२०६३

c)

२०७२

d)

२०५५

44.

लोकतन्त्रको अर्थ के हो?

a)

राजा मात्र शासन गर्छ

b)

जनताको अधिकार र सहभागिता

c)

सैनिक शासन

d)

कुनै नियम बिना शासन

45.

मानवअधिकार घोषणा पत्र कहिले घोषणा भएको थियो?

a)

१९४८

b)

१९५८

c)

१९६८

d)

१९७८

46.

नेपालको संविधान अनुसार नेपालको सरकारी कामकाजको भाषा कुन हो?

a)

अंग्रेजी

b)

नेपाली

c)

मैथिली

d)

तमाङ

47.

वातावरण संरक्षणका लागि कुन काम गर्नु उपयुक्त हो?

a)

प्लास्टिक नफ्याँक्ने

b)

रूख काट्ने

c)

नदी फोहोर गर्ने

d)

धुवाँ नफाल्ने

48.

कम्प्युटरको मूल भाग कुन हो?

a)

प्रिन्टर

b)

CPU

c)

माउस

d)

कीबोर्ड

49.

कम्प्युटरको प्रकार कुन हो?

a)

सुपर कम्प्युटर

b)

मेनफ्रेम कम्प्युटर

c)

माइक्रो कम्प्युटर

d)

माथिका सबै

50.

कम्प्युटरले कुन तरिकाले डेटा प्रक्रिया गर्छ?

a)

Input → Process → Output

b)

Output → Process → Input

c)

Input → Output → Process

d)

Process → Input → Output

51.

दोस्रो पुस्ताको कम्प्यटरमा स्टोरेज डिभाइसको रुपमा के को प्रयोग गरिएको थियो ?

a)

बायो चिप्स

b)

ट्रान्जिस्टर

c)

भ्याकुम ट्युब

d)

आई.सी.

52.

माइक्रोसफ्ट वर्ड कुन प्रकारको सफ्टवेयर हो?

a)

अपरेटिङ सिस्टम

b)

एप्लिकेशन सफ्टवेयर

c)

युटिलिटी सफ्टवेयर

d)

प्रोग्रामिङ भाषा

53.

इन्टरनेट प्रयोग गर्ने मुख्य उद्देश्य के हो?

a)

जानकारी खोज्न

b)

मनोरञ्जन

c)

सञ्चार

d)

माथिका सबै

54.

HTML मुख्य रूपमा कुनको लागि प्रयोग हुन्छ?

a)

प्रिन्टिंग

b)

वेब पेज बनाउने

c)

गेम बनाउने

d)

गणितका समस्या समाधान

55.

कम्प्युटर भाइरसबाट बच्न के गर्नु आवश्यक छ?

a)

एन्टिभाइरस सफ्टवेयर प्रयोग गर्नु

b)

अनलाइन फाइल नखोल्नु

c)

अपडेट समयमै गर्नु

d)

माथिका सबै

56.

कुन शब्द फरक छ?

a)

कुकुर

b)

बिरालो

c)

भाले

d)

गाजर

57.

कुन वस्तु श्रृंखलामा फरक छ?

a)

सूर्य

b)

चन्द्रमा

c)

तारा

d)

पहाड

58.

7 + 7 ÷ 7 + 7 × 7 - 7 = ?

a)

49

b)

56

c)

50

d)

55

59.

बालेन शाह हाल हुन लागिरहेको संघिय निर्वाचनमा झापाको क्षेत्र नं. कतिबाट उमेद्वारी दर्ता गरेका छन् ?

a)

b)

c)

d)

60.

नेपालको राष्ट्रिय खेल कुन हो ?

a)

डन्डिबियो

b)

फुटबल

c)

भलिबल

d)

बास्केटबल