

सेवाकालिन तालिम Day-19
Flashcard
•
Professional Development
•
Professional Development
•
Practice Problem
•
Hard
Wayground Content
FREE Resource
Student preview

12 questions
Show all answers
1.
FLASHCARD QUESTION
Front
सार्वजनिक खरिद प्रक्रियामा सिलबन्दी दरभाउपत्र आह्वानमा सम्झौता सम्पन्न गरि सक्नु पर्ने अबधि कति दिनको हुन्छ?
Back
४५ दिन
2.
FLASHCARD QUESTION
Front
दरभाउ/बोलपत्र/प्रस्ताव खोल्ने समितिमा माहाशाखा/शाखा/इकाई प्रमुखको संयोजकत्वमा कम्तिमा..........जना सदस्य रहने प्रावधान रहेको छ?
Back
२ जना सदस्य रहने
3.
FLASHCARD QUESTION
Front
किन कानुनले अंगिकार गरेको सार्वजनिक खरिदका सिद्धान्तहरुमध्ये कुन पर्दैन? Accountability, Impartiality, Professionalism, Proficiency
Back
Proficiency
4.
FLASHCARD QUESTION
Front
सार्वजनिक खरिद ऐन २०६३ प्रमाणिकरण भएको मिति तलका मध्ये कुन हो ? २०६३।०३।०९, २०६३।०९।३०, २०६३।०९।११, २०६३।११।२१
Back
२०६३।०९।३०
5.
FLASHCARD QUESTION
Front
सार्वजनिक खरिद नियमावली, २०४७ मा कति परिच्छेद र नियम उल्ले गरिएको छ?
Back
परिच्छेद १५ वटा र नियम १५३
6.
FLASHCARD QUESTION
Front
स्थानीय तहको दरबन्दी मिलान सम्बन्धी गुनासोको सम्बन्धित इकाइको समन्वयमा सम्बोधनको लागि सहजिकरण गर्ने तलका मध्ये कस्को भूमिका रहन्छ?
Back
प्रदेश मन्त्रालय
7.
FLASHCARD QUESTION
Front
नेपाल सरकारबाट स्वीकृत दरबन्दी र राहत गरी प्राथमिक तहमा जम्मा शिक्षक दरबन्दी संख्या कति रहेको छ?
Back
१०२०४७
Access all questions and much more by creating a free account
Create resources
Host any resource
Get auto-graded reports

Continue with Google

Continue with Email

Continue with Classlink

Continue with Clever
or continue with

Microsoft
%20(1).png)
Apple
Others
Already have an account?