Search Header Logo

Science-2

Authored by Prashim Timsina

Science

10th Grade

Used 6+ times

Science-2
AI

AI Actions

Add similar questions

Adjust reading levels

Convert to real-world scenario

Translate activity

More...

    Content View

    Student View

12 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

कुनै दुई वस्तुहरु बीचको दुरीलाई दुई गुणा गर्दा तिनीहरु बीचको गुरुत्वाकर्षण बलमा के असर पर्दछ ?

दुई गुणा बढ्छ

आधा हुन्छ

एक चौथाई हुन्छ

कुनै फरक पर्दैन

2.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

सामान्य जुत्ताको कुर्कुच्चाले भन्दा हिल जुत्ताको कुर्कुच्चाले टेक्दा बढी गाडिन्छ किन ?

हिल जुत्ताको कुर्कुच्चामा बढी बल लाग्ने हुनाले

हिल जुत्ताको कुर्कुच्चाको क्षेत्रफल कम हुने भएकोले

जमिनले हिल जुत्तामा लगाउने उर्ध्वचाप बढी हुनाले

बलले दिने चाप बल लाग्ने क्षेत्रफलसँग अनुक्रमानुपातिक हुने हुनाले ।

3.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

कुनै कन्भेक्स लेन्सको केन्द्रिकरण दुरी 50 cm छ भने उक्त लेन्सको सामार्थ्य कति होला ?

2 D

5 D

0.5 D

0.02 D

4.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

मोटर इफेक्ट भनेको के हो ?

विद्युत शक्तिलाई मेकानिकल शक्तिमा बदल्ने असर

मेकानिकल शक्तिलाई विद्युत शक्तिमा बदल्ने असर

इलेक्ट्रिकल शक्तिलाई रासायनिक शक्तिमा बदल्ने असर

इलेक्ट्रिकल शक्तिलाई ताप शक्तिमा बदल्ने असर

5.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

1000 वाटको इलेक्ट्रिकल हिटर 220भोल्टको लाइनमा जडान गरिएको छ भने उक्त परिपथमा कति क्षमताको फ्युज राख्नुपर्ला ?

3 A

4.5 A

5 A

10 A

6.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

pH स्केलमा कडा अम्लको मान कति हुन्छ ?

1 देखि 3 सम्म

3 देखि 6 सम्म

8 देखि 12 सम्म

12 देखि 14 सम्म

7.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

युरियाको अणु सूत्र तलका मध्ये कुन हो ?

NH3CONH3NH_3-CO-NH_3

NH4CONH2NH_4-CO-NH_2

NH2CONH3NH_2-CO-NH_3

NH2CONH2NH_2-CO-NH_2

Access all questions and much more by creating a free account

Create resources

Host any resource

Get auto-graded reports

Google

Continue with Google

Email

Continue with Email

Microsoft

Continue with Microsoft

or continue with

Facebook

Facebook

Apple

Apple

Others

Others

Already have an account?