Search Header Logo

IEMIS/IT WORKSHOP REVIEW QUIZ SANDAKPUR 2081

Authored by ShreeKrishna Dahal

English

Professional Development

Used 1+ times

IEMIS/IT WORKSHOP REVIEW QUIZ SANDAKPUR 2081
AI

AI Actions

Add similar questions

Adjust reading levels

Convert to real-world scenario

Translate activity

More...

    Content View

    Student View

15 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

10 sec • 10 pts

१. तलका मध्ये कुन वेब साइटबाट इमिस लगिन गर्न सकिन्छ?

www.cehrd.gov.np

emis.cehrd.gov.np

www.emis.com

iemis.cehrd.gov.np

2.

MULTIPLE CHOICE QUESTION

10 sec • 10 pts

  1. २. शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सूचना अनुसार इमिस अध्यावधिक गर्ने अन्तिम मिति कुन हो?

२०८१-०२-१५

२०८०-०३-१५

२०८१-०३-१४

२०८१-०३-१५

3.

MULTIPLE CHOICE QUESTION

20 sec • 10 pts

  1. ३. शैक्षिक सत्र २०८१ मा भर्ना हुन आउने मध्ये तलका मध्ये कुन कक्षाका विद्यार्थीहरुलाई Add Student बाट विवरण भर्नु पर्छ?

सबै कक्षामा भर्ना हुन आउने

इसिडिमा भर्ना हुन आउने

इसिडि र कक्षा १ मा इसिडिको अनुभव नलिई भर्ना हुन आउने

इसिडि र कक्षा १ मा भर्ना हुन आउने सबै

4.

MULTIPLE CHOICE QUESTION

20 sec • 10 pts

  1. ४. विद्यालय सम्बन्धि आधारभूत विवरणहरु; जस्तै प्रधानाध्यापकको नाम, विद्यालयको ठेगाना, सञ्चालन अनुमती भएका कक्षा, विद्यालय खुलेको दिन, इसिडि विवरण , कुन मेनुमा गएर भर्नु पर्छ?

SCHOOL PROFILE

STUDENT RECORD

TEACHER/STAFF

SMC

5.

MULTIPLE CHOICE QUESTION

20 sec • 10 pts

५. २०८० मा विद्यालयमा भएका विद्यार्थीहरुलाई २०८१ मा अपडेट गर्नु भन्दा पहिले सुरुमा कुन कुन कार्य गर्नु पर्छ?

स्कुल प्रोफाइल भर्ने

२०८० मा विद्यार्थी विवरण नमिलेको भए पहिले सच्याउने

- २०८० मा विद्यार्थी विवरण आवस्यकता बमोजिम सच्याउने

  • - छात्रवृत्ती र हाजिरी इन्ट्रि गर्ने

  • - २०८० को अन्तिम परीक्षाको मार्क इन्ट्रि गर्ने

जुन काम जति खेर गरे पनि केहि फरक पर्दैन

6.

MULTIPLE CHOICE QUESTION

30 sec • 10 pts

६. यदि कुनै विद्यालयबाट कक्षा ३ मा नया विद्यार्थी आयो, तर उसलाई विभिन्न कारण देखाएर छोड्ने विद्यालयले इमिसमा ट्रान्स्फर गरिदिएन भने के गर्नु पर्छ?

Add Student बाट विवरण भरिदिने

अघिल्लो विद्यालयले ट्रान्स्फर गर्नुपर्ने उसको कर्तव्य हो, विद्यालय रोज्ने विद्यार्थीको अधिकार हो, त्यसैले समन्वय गर्दापनि भएन भने फोर्स ट्रान्स्फर गर्ने अधिकार पालिकालाई दिइनेछ। पालिकामा जानकारी गराउने।

इमिसमा विवरण नराखि हाजिरी खातामा मात्र नाम राखेर पढाउने

अघल्लो विद्यालय फिर्ता पठाउने

7.

MULTIPLE CHOICE QUESTION

20 sec • 10 pts

७. सिमा क्षेत्रमा रहेका विद्यालयहरुमा विशेषगरि भारततिर बाट विद्यार्थीहरु अध्ययन गर्न आउने भएकाले यस्तो अवस्थामा कसरी उनीहरुको विवरण अध्यावधिक गर्ने?

यस्ता विद्यार्थीहरु इसिडि र कक्षा १ मा आए विद्यालयले र माथिल्लो कक्षामा आएमा सम्बन्धित पालिका मार्फत विवरण भर्नु भराउनु पर्छ।

सबैकाम विद्यालयले गर्नु पर्छ।

विदेशी विद्यार्थीहरुको विवरण भर्नै पर्दैन।

सबैकाम पालिका मार्फत नै गराउनु पर्छ।

Access all questions and much more by creating a free account

Create resources

Host any resource

Get auto-graded reports

Google

Continue with Google

Email

Continue with Email

Classlink

Continue with Classlink

Clever

Continue with Clever

or continue with

Microsoft

Microsoft

Apple

Apple

Others

Others

Already have an account?