wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

FM Quiz - Nepali

Total questions: 20

Worksheet time: 10mins

Name
Class
Date
1.

FM भनेको के हो?

a)

त्यस्ता तत्वहरू जुन प्रोडक्टको भाग होइन र जसले प्रोडक्टलाइ असर गर्छ।

b)

प्रोडक्टको लागि राम्रो तत्वहरू।

c)

प्रोडक्टलाइ चाहिने अर्को एउटा तत्व।

2.

FM को श्रोत कुन हो?


i) मान्छे

ii) वाताबरण

iii) सामानहरू

iv) भवनहरू

v) पानि

a)

I and II

b)

I, II, III, and V

c)

All above

3.

तलका मध्य कुनलाइ FM ले प्रत्यक्ष असर गर्छ?

a)

कर्मचारीको तलब

b)

कम्पनिको नाफा

c)

उत्पादनको गुणस्तरमा

4.

एक कामदारको अ।धारले, तपाइ FM कन्ट्रोल गर्न कसरि मद्दत गर्नुहुन्छ?

a)

अ।फ्नो काममा मात्र ध्यान दिने।

b)

सधै 5S गर्ने।

c)

प्रोडक्सनको नियमलाइ पालना नगर्ने।

5.

तलका मध्य कुन चित्र सहि कन्डिसनमा छ?

a)
b)
6.

हामिले किन फेसमास्क लगाउनुपर्छ?

a)

हाम्रो अनुहार छोप्नलाइ

b)

प्रोडक्टमा थुकहरू पर्नबाट जोगाउन

c)

कस्टोमरको चाहाना पुरा गर्न।

7.

मानीषबाट हुने FM श्रोत कुन हो?

a)
b)
8.

प्रोडक्सनमा FM हटाउन कुन whiteboard मार्कर प्रयोग गर्नुपर्छ?

a)
b)
9.

के FM ले प्रोडक्टको गुणस्तरमा असर पार्छ?

a)

हुन्छ

b)

हुदैन

10.

के कार्टुन बक्सलाइ नछोपि प्रोडक्सन क्षेत्रमा लानु हुन्छ?

a)

हुन्छ

b)

हुदैन

11.

क्लिनरूमको पोशाक खोल्ने सहि तरिका कुन हो?

a)

1,2,3,5,6,4

b)

1,2,3,4,5,6

c)

1,3,5,6,4,2

12.

क्लिनरूम भित्र जान अघि ग्लब(पन्जा) अनिवार्य लगाउनुपर्छ।

a)

सहि

b)

गलत

13.

क्लिनरूम भित्र लैजान अघि सबै सामानहरू / टुल्सहरू बाहिर बाटै प्लास्टिकले छोप्नुपर्छ।

a)

सही

b)

गलत

14.

क्लिनरूम भित्र जान कस्लाइ अनुमति छ?

a)

सबै IEM कामदारहरूलाइ

b)

क्लिनरूम कामदारहरू मात्र

c)

क्लिनरूम प्रोटोकल ट्रेनिङ्गबाट प्रमाणपत्र प्रात कामदारहरू

d)

क्लिनरूम प्रोटोकल ट्रेनिङ्गबाट प्राप्त प्रमाणपत्र इक्सपायर्ड कामदारहरू

15.

क्लिनरुमको मुख्य उद्देश्य

a)

प्रोडक्सनमा कन्टामिनेसनको उच्च जोखीममा रहेका प्रोडक्टलाइ अ।वश्यक वातावरण प्रदान गर्ने।

b)

सबै कामदारहरूलाइ उचित वाताबरण प्रदान गर्ने।

c)

सबै कामदारहरूलाइ सेफ्टि वाताबरण प्रदान गर्ने।

d)

कस्टोमरको चाहाना पुरा गर्न।

16.

क्लिनरूमको प्रमाणपत्र अबधी _______ हुन्छ र फेरि लिनुपर्छ।

a)

६ महिना

b)

१ बर्ष

c)

फेरि प्रमाणपत्र लिइरहनु पर्दैन

17.

क्लिनरूम कन्ट्रोल क्लास _____ हो।

a)

फेड क्लास १००

b)

फेड क्लास १,०००

c)

फेड क्लास १०,०००

d)

फेड क्लास १००,०००

18.

क्लिनरूमको पोशाक लगाउने सही तरिका कुन हो?

a)

1,2,3,5,6,4

b)

5,6,1,3,2,4

c)

1,3,5,6,4,2

19.

दीइएको चित्रमा R-jig कभर कुन हो?

a)
b)
c)
20.

IEM को अ।धारभुत अनुशासित कार्य के हो?

a)

देखेको फोहोर टिप्ने र अरूलाइ अभिभादन गर्ने

b)

गुणस्तरलाइ निरन्तर सुधार्ने र कस्टोमरले गुनासो नगर्ने बनाउने

c)

ISO 9001:2015 र ISO 140001:2015