wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

Lockdown077/10

Total questions: 15

Worksheet time: 9mins

Name
Class
Date
1.

SARS को पुरा रूप के हो?

a)

Severe acute respiratory syndrome

b)

Serious acute respiratory syndrome

c)

Sensitive acute respiratory syndrome

2.

What is the full name of ICU?

a)

In tension care unit

b)

Information care unit

c)

Intensive care unit

3.

हाल नेपालमा कति जना कोरोना संक्रमण बिरामी भेटिएका छन?

a)

27

b)

28

c)

32

d)

30

4.

रामसार रहेका सिमसार श्रेत्र कति रहेको छन?

a)

10

b)

9

c)

11

5.

Which is output device of computer?

a)

Mouse

b)

RAM

c)

Pen drive

d)

LCD

6.

सबैभन्दा पछि स्थापना भएको विश्वविद्यालय कुन हो?

a)

सुदूरपश्चिमाञ्चल

b)

मध्यपश्चिमाअञ्चल

c)

नेपाल संस्कृतविश्वविद्यालय

d)

नेपाल खुला विश्वविद्यालय

7.
a)

20

b)

17

c)

34

8.

Finding missing Number?

a)

1

b)

3

c)

4

9.

बबरमहल कसले बनाएका थिए?

a)

धिरशमशेर

b)

बिरशमशेर

c)

बबरशमशेर

10.

म नै राज्य हू? यो भनाई कसको हो?

a)

लुई 13

b)

लुई 14

c)

लुई 15

d)

लुई 16

11.

दिएकामध्ये सबभन्दा बढि साक्षरता भएको देश कुन हो?

a)

चिन

b)

भारत

c)

माल्दिभ्स

d)

वेलायत

12.

बर्दिया को श्रेत्रफल कति (वर्ग km) रहेको छ?

a)

2025

b)

2030

c)

2035

d)

2020

13.

नेपाल सबैभन्दा उचाईमा रहेको सदरमुकाम कुन हो?

a)

दुनै

b)

खलङ्गा

c)

सिमकोट

d)

मान्मा

14.

गौतम बुद्ध नेपालको कुन जिल्लामा जन्मिएका थिए?

a)

अर्घाखाँची

b)

कपिलवस्तु

c)

रूपन्देही

15.

ताप्लेजुङ जिल्लाको सदरमुकाम कुन ठाउँमा रहेको छ?

a)

फुङलिङ

b)

फिदिम

c)

म्याङलुङ

d)

चन्द्रगढी