NEW
Font size
Worksheetsसन्तुष्टि
Total questions: 11
Worksheet time: 6mins
सन्तुष्टि कविता कस्तो कविता हो ?
गद्यमा लेखिएको प्रकृतिप्रेमी कविता
पद्यमा लेखिएको नैतिक शिक्षा दिने कविता
सन्तुष्टि कुन छन्दमा लेखिएको छ ?
अनुष्टुप छन्द
शार्दूलविक्रिडित
शिखरिणी
सन्तुष्टि कविताका कवि को हुन् ?
भरतराज पन्त
लेखनाथ पौड्याल
सिद्धिचरण श्रेष्ठ
हामी के बन्न सके नोकर चाहिन्न ?
स्वावलम्बी
मोटो
हँसिलो
के को सीमा छैन ?
हाँसोको
विलासको
दुःखको
यस संसारमा ‘सन्तुष्टि’ कविता अनुसार के को खाँचो छ ?
मित्रता र मिजासको
धन र दौलतको
दाल र भातको
कवि कसरी धनी बन्न चाहँदैनन् ?
घुस खाएर
सापटी मागेर
हात फैलाएर
कवि कसरी इलमी देखिन चाहँदैनन् ?
परीक्षामा आँखा छलेर चोरेर
रातदिन खेतमा काम गरेर
भारी बोके
कविता अनुसार खाएर काम नगर्ने कस्तो मान्छे हो ?
अल्छी
पापी
नक्कले
‘सन्तुष्टि’ कविता अनुसार आफ्नो भर परे के ले छुँदैन ?
लाञ्छना
डर
त्रास
‘सन्तुष्टि’ कविताले दिने शिक्षा के हो ?
सन्तोषी सदा सुखी, असन्तोषी सदा दुःखी
मिठो खान पाए मात्र सन्तुष्टि मिल्ने
धन–दौलतले सन्तुष्टि दिने
