WorksheetsArithmatical quiz
Total questions: 15
Worksheet time: 8mins
६०० को ६०% कति हुन्छ ?
३६०
२१६
१४४
३००
शुन्यले शुन्यलाई जोड्दा, घटाउदा , गुणा गर्दा शून्य नै आउछ भने भाग गर्दा कति आउँछ?
शुन्य
अनन्त
- शुन्य
- अनन्त
कुन संख्यालाई त्यही संख्याले गुणा गर्दा परिणाम त्यसको आधा आउँछ ?
१/४
१/३
३/४
१/२
कुन संख्यालाई ८० प्रतिशतमा ४ जोड्दा त्यति नै हुन्छ ?
१५
२०
३०
४०
एक दर्जन आपमा चारवटा खराब भए ३ दर्जनमा कति असल होलान् ?
१८ वटा
२० वटा
२४ वटा
२८ वटा
त्यो कुन संख्या हो जसको ७५ प्रतिशतमा ७५ जोड्दा उत्तर सहि आउँछ?
२००
३००
४००
५००
३०० जनालाई दुईहप्ता पुग्ने राशनले ४०० जनालाई कति दिन पुग्छ ?
९ दिन
१० दिन
११ दिन
१२ दिन
त्रिभुजको एउटा कोण ४० डिग्री र अर्को कोण ४५ डिग्री भए तेस्रो कोण कति डिग्रीको हुन्छ ?
४५ डिग्री
६५ डिग्री
१३५ डिग्री
९५ डिग्री
यदिब५=१५,७=२४,९=४५ भए १० = ?
५०
६०
७०
८०
दुई अङ्क मिलेर बनेको एउटा अङ्क जसमा ९ जोड्दा ती अङ्कको स्थान परिवर्तन हुन्छ भने त्यो अङ्क कुन हो?
४५
१४
४१
२७