wayground logo

Free Printable Worksheets

NEW

Font size

S
M
L
XL
Worksheets

class ten 10

Total questions: 10

Worksheet time: 5mins

Name
Class
Date
1.

300 जना बिद्यार्थीहरुमा गरिएको सरबेक्षणमा 120जनाले table tenis र 205 जनाले बास्केट बल खेल्न मन पराउछन.यदि सबै विद्यार्थीले कम्तिमा पनि एक खेल खेल्न मन पराउछन भने एउटा मात्र खेल खेल्न मन पराउने विद्यार्थी संख्या पत्ता लगाउनुहोस .

a)

260

b)

275

c)

285

d)

300

2.

50 जना बिद्यार्थीहरु भयेको एउटा कक्षामा 10 जना बिद्यार्थीहरुले math बिषय मनपराउछन तर बिज्ञान बिषय मन पराउदैनन र 15 जना विद्यार्थीले बिज्ञान बिषय मन पराउछन तर math बिषय मन पराउदैनन . यदि 10 जना विद्यार्थीले कुनै पनि बिषय मन पराउदैनन भने दुवै बिषय मन पराउने विद्यार्थी संख्या पत्ता लगाउनुहोस.

a)

12

b)

25

c)

15

d)

35

3.

यदि रु.1000 को चक्रीय ब्याज एक बर्षमा रु.100 हुन्छ भने ब्याजको दर पत्ता लगाउनुहोस.

a)

10%

b)

15%

c)

20%

d)

25%

4.

बार्षिक २१% ब्याजदरमा सन्तोषले सुरेश संग रु.130000 सापटी लिएछ भने दुइ बर्षको अन्त्यमा हुने चक्रीय ब्याज निकाल्नुहोस.

a)

54650

b)

54600

c)

60333

d)

6033

5.

रु.7500 को बार्षिक 10% ब्याजदरले दुइ वर्षा मा हुने चक्रीय ब्याज र साधारण ब्यज बीच को अन्तर पत्ता लगाउनुहोस.

a)

75

b)

55

c)

85

d)

65

6.

कुनै धन को बार्षिक 8% ब्याजको दरले 2 वर्ष मा हुने चक्रीय ब्याज र साधारण ब्याजको योगफल रु.612 हुन्छ भने मूलधन पत्ता लगाउनुहोस.

a)

1800

b)

1850

c)

1875

d)

1900

7.

बार्षिक चक्रीय ब्याज अनुसार 1 र 2 वर्ष मा कुनै रकम को चक्रीय ब्याज रु.450 र रु.945 क्रमश रहेछ भने ब्याजदर र मूलधन पत्ता लगाउनुहोस.(R=10%).

a)

4500

b)

45000

c)

3500

d)

6500

8.

बार्षिक 20% मिश्रीतब्याजका दर ले कति बर्षमा रु.8000 को मिस्रधन रु.13824 हुन्छ.

a)

3 years

b)

2 years

c)

1 years

d)

4 years

9.

एउटा किताबको मुल्य रु 200 छ , 10% छुट दिई बेच्दा कतिमा बेच्नु पर्ला .

a)

190

b)

210

c)

180

d)

220

10.

एउटा रेडियोको मूल्य रु 5000 राखिएको थियो त्यसमा 15% छुट दिई 10 % भ्याट लगाउँदा कति तिर्नु पर्ला ?

a)

4675

b)

4600

c)

4225

d)

4500