Wayground logo

Free Printable Worksheets

Font size

S
M
L
XL
Worksheets

For Grade 3-5:Day-XVIII

Total questions: 5

Worksheet time: 3mins

Name
Class
Date
1.

५२ पोखरी ५३ टाकुरिको जिल्ला भनेर नेपालको कुन जिल्लालाई चिनिन्छ ?

a)

रोल्पा

b)

रुकुम

c)

दांग

2.

दुध पोखरी कुन जिल्लामा पर्दछ ?

a)

दांग

b)

लम्जुंग

c)

बाँके

3.

कुपिण्डे दह कुन जिल्लामा पर्दछ ?

a)

दांग

b)

सल्यान

c)

रोल्पा

4.

पोथी बाँदरलाई सुन्दरी भनिन्छ भने पोथी याक लाइ क भनिन्छ ?

a)

फोहोरी

b)

नाक

c)

सुन्दरी

5.

झुकेको राष्ट्रिय झण्डाले के जनाऊँछ ?

a)

राष्ट्रिय शोक

b)

राष्ट्रिय प्रगति

c)

राष्ट्रिय गौरव